मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार १८, २०८३
Fri, Jul 03, 2026
बिहीबार, असार १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सरकारलाई डा गोविन्द केसीको प्रश्न: अपराधीलाई किन कारबाही हुँदैन?
विरोध कार्यक्रममा बोल्दै डा गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामासमेत उभ्याउन नसकेको बताए।
आइतबार, पुस २४, २०७९
चीन जाने विदेशी यात्रुले अबदेखि क्वारेन्टिनमा बस्न नपर्ने
चीनले आइतवारदेखि कोरोना महामारीसम्बन्धी यात्रा नियममा क्वारेन्टिनको अनिवार्य व्यवस्थालाई हटाएको हो।
आइतबार, पुस २४, २०७९
तनावमुक्त हुने उपाय
शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ।
आइतबार, पुस २४, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन आवेदन खुला
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आादेखि खुला गरेको छ।
आइतबार, पुस २४, २०७९
चीनले कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिने
चीनले हालै सार्वजनिक गरेको कोरोना नियन्त्रण सम्बन्धी प्रोटोकलमा सो कुरामा जोड दिइएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
आइतबार, पुस २४, २०७९
नेपाल एयरलाइन्सबाट यात्रा गर्दा पीसीआर नेगेटिभ अनिवार्य
यात्रा गर्दा नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड १९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न निगमले अनुरोध गरेको छ।
आइतबार, पुस २४, २०७९
कस्ता बच्चालाई दादुरा लाग्न सक्छ, रोकथाम तथा उपचार कसरी गर्ने?
दादुरा एउटा संक्रामक रोग हो जुन मिजल्स भाईरसबाट हुने गर्दछ। यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ।
आइतबार, पुस २४, २०७९
खानेपानीमा मापदण्डभन्दा बढी आइरन
टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो।
आइतबार, पुस २४, २०७९
जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार
पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्।
आइतबार, पुस २४, २०७९
नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी
मेडिकल डाइरेक्टरको पदमा रहेका डा युवराज खरेलको कार्यकाल सकिएपछि डा भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएका हुन्।
आइतबार, पुस २४, २०७९
स्त्री क्यान्सर रोग समाजमा नयाँ कार्यसमिति
नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।
आइतबार, पुस २४, २०७९
गर्भावस्थामा खोपको महत्व
खोपले गर्भावस्थाअघि, गर्भावस्थाको समयमा र पछि महिलाहरूलाई र उनीहरूका बच्चाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ।
आइतबार, पुस २४, २०७९
नेपालगन्ज दादुरा प्रकोप: खोपले काम नगरेको की नलगाएको/लगाउन नपाएको?
अब प्रश्न उठ्छ खोपले काम नगरेको की नलगाएको वा लगाउन नपाएर 'नेपालगन्ज प्रकोप' भएको/देखिएको हो?
आइतबार, पुस २४, २०७९
कोरोना संक्रमणबाट एक जनाको मृत्यु
यो सँगै देशभर मृतकको संख्या १२ हजार २० पुगेको छ।
शनिबार, पुस २३, २०७९
३ जनामा कोरोना पुष्टि, २१ सक्रिय संक्रमित
५५५ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, पुस २३, २०७९
अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा
हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ।
शनिबार, पुस २३, २०७९
हलेसी तुवाचुङमा पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने
नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि स्वाथ्यकर्मी खटाउन लागिएको हो।
शनिबार, पुस २३, २०७९
तराईका धेरै भू-भागमा हुस्सु-कुहिरो, शीतलहर जारी
शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
शनिबार, पुस २३, २०७९
प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स नेपडण्ट गोदावरीमा जारी
दन्त सामग्री वितरकहरुको संघले नेपाल डेण्टल एशोसिएसनको सहकार्यमा नेपडण्ट एक्स्पो तथा कन्फ्रेन्सको आयोजना गरेको हो।
शनिबार, पुस २३, २०७९
गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता
पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।
शनिबार, पुस २३, २०७९
'मेरो जीवनमा सबैभन्दा प्रभाव पारेको किताब भागवत गीता हो'
डा ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ हुन्। उनी नेसनल कार्डियाक सेन्टर, बसुन्धरामा कार्यरत छन्।
शनिबार, पुस २३, २०७९
यस्तो छ सलमान खानको फिटनेस राज
उनी आफ्ना फिल्महरू बाहेक फिटनेसको लागि पनि परिचित छन्। ५७ वर्षको उमेरमा पनि उनले आफ्नो शरीरलाई निकै फिट राखेका छन्।
शनिबार, पुस २३, २०७९
मञ्जन र ब्रस कस्तो छनोट गर्ने? दाँत कसरी माझ्ने?
दाँत ब्रस गर्ने सही तरिका के हो? मञ्जन र ब्रसको सही छनोट कसरी गर्ने? लगायत विषयमा हामीले डेन्टल सर्जन डा हरिप्रसाद ओलीसँग कुराकानी गरेका छौँ।
शनिबार, पुस २३, २०७९
डा पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ स्थायी घर भएका डा चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
शुक्रबार, पुस २२, २०७९
'हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिइने'
सत्ता साझेदार दलहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीले सातामा ४० घण्टाभन्दा बढी काम गरेमा अतिरिक्त सुविधा दिने प्रस्ताव गरेको छ। न्यूनतम साझा कार्यक्रममा सेवासुविधामा पुनरावलोकन गर्नेदेखि चिकित्सकको संख्या बढाउने विषय पनि रहेको छ।
शुक्रबार, पुस २२, २०७९
सत्ता साझेदार दलहरूले बनाए न्यूनतम साझा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका ८ विषय
न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका ८ विषय समावेश छ। 'निरोगी नेपाल: स्वस्थ नागरिक' शिर्षकमा स्वास्थ्यका विषयहरु रहेका छन्। जसअन्तर्गत आधारभूत स्वास्थ्यदेखि बिमासम्मका विषयहरु रहेका छन्।
शुक्रबार, पुस २२, २०७९
थप २ जना कोभिड–१९ संक्रमित थपिए
नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
शुक्रबार, पुस २२, २०७९
इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि सेनालाई
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार, पुस २२, २०७९
स्वास्थ्यका यी १२ जना ११औं तहमा बढुवा सिफारिस
स्वास्थ्यका १२ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरिएको छ।
शुक्रबार, पुस २२, २०७९
एक वर्षमा एक लाख बढी बिरामीले लिए कान्तिमा ओपिडी सेवा
६१ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा १ लाख १६ हजार ४५३ जनाले ओपिडी सेवा लिएको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
शुक्रबार, पुस २२, २०७९
Previous
435
436
437
438
439
Next
सर्च गर्नुहोस्
×
Search