काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तह तर्फ एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले बुधबार राती एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले २४ गते परीक्षा लिएको थियो। आयोगले परीक्षाको मर्यादा विपरित कार्य गरेका दुई जनाको परीक्षा रद्द गरेको छ। आयोगले हिरा राउत र अफाफ आरिफको परीक्षा रद्द गरेको हो।
हेरौं परीक्षाको नतिजा