मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १९, २०८३
Fri, Jul 03, 2026
शुक्रबार, असार १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आमाबुवाको स्मृतिमा दुई लाख बराबरको स्वास्थ्य कोष स्थापना
बेलायत बस्दै आएका महाकुलुङ ३ छेस्कामका विर्खबहादुर कुलुङ दम्पतीले बुबा र आमाको स्मृतिमा स्वास्थ्य कोष स्थापना गरेका छन्।
बिहीबार, मंसिर १५, २०७९
चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता
दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनिन्।
बिहीबार, मंसिर १५, २०७९
पेले अस्पताल भर्ना
क्यान्सरसँग लडिरहेका पेले सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
गैंडाकोट नगरपालिकाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ। नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा २ मा धनराज गुरुङ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भन्दा ११ सय मतले अघि
स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता बढाएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाएका छन्।
बिहीबार, मंसिर १५, २०७९
पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन
बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याल ६ सय बढी मतले पछाडि
उनीभन्दा नेपाली कांग्रेसका धनराज गुरुङले ६५४ मतले अग्रता लिएका छन्। गुरुङले ३ हजार ९०१ मत प्राप्त गरेर अग्रता बढाउँदैछन्। यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री अर्यालले भने ३ हजार २४७ मत प्राप्त गरेकी छन्।
बिहीबार, मंसिर १५, २०७९
एड्स अन्त्यका लागि समानता
बलियो राजनीतिक नेतृत्व, राष्ट्रिय अपनत्व, पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्न आवश्यक छI
बिहीबार, मंसिर १५, २०७९
एचआईभी भाइरस फैलिनबाट रोक्ने एन्टीरेट्रोभाइरल प्रयोग गर्ने उज्वेकिस्तानकी पहिलो संक्रमित एलिनाको कथा
यस्ता बालबालिकाहरू समाजमा व्याप्त कलंक र भेदभावका कारण उनीहरूका आमाबाबुले छोड्ने जोखिममा छन्।
बिहीबार, मंसिर १५, २०७९
आज विश्व एड्स दिवस मनाईँदै
बिहीबार विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ।
बिहीबार, मंसिर १५, २०७९
एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए
अनुमानित कुल एचआईभी संक्रमित मध्ये ७२ प्रतिशतले मात्र एआरभी उपचार लिइरहेको केन्द्रको तथ्यांक छ। यो तथ्यांक अनुसार नेपालमा २० प्रतिशत एचआईभी संक्रमित अझै उपचारको पहुँच बाहिर रहेका छन्।
बुधबार, मंसिर १४, २०७९
बीपी प्रतिष्ठानमा चिकित्सा क्षेत्र र मानव जीवन विषयक सम्वाद कार्यक्रम संचालन हुँदै
मंसिर १६ र १७ गते संचालन हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुको सहभागिता रहनेछ।
बुधबार, मंसिर १४, २०७९
पाकिस्तानमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण, २ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ। अरु २४ जना घाइते भएका हुन्।
बुधबार, मंसिर १४, २०७९
ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै
जिल्लाकै सबभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन्।
बुधबार, मंसिर १४, २०७९
पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको निर्वाचन क्षेत्र स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन
स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल र कांग्रेसका धनराज गुरुङ प्रतिस्पर्धामा छन्।
बुधबार, मंसिर १४, २०७९
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु
जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए।
बुधबार, मंसिर १४, २०७९
बीपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल
पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ।
बुधबार, मंसिर १४, २०७९
मिस अर्थमा डा सरिसा श्रेष्ठको इको-भिडियो एसियामै सर्वोत्कृष्ट
फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा उनले उक्त उपाधि प्राप्त गरेकी हुन्।
बुधबार, मंसिर १४, २०७९
हिमालको काखमा योग [फोटोफिचर]
विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक,मानसिक,सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँदछ।
बुधबार, मंसिर १४, २०७९
कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि चीनमा दमन
कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा अहिले सुरक्षाकर्मीको भीड बढेको छ।
बुधबार, मंसिर १४, २०७९
काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न
मंगलबार काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ। मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलोपटक आयोजना भएको हो।
बुधबार, मंसिर १४, २०७९
डब्लुएचओद्वारा मंकीपक्सको नयाँ नाम सिफारिस
विश्व स्वास्थ्य संघठन (डब्लुएचओ) ले मंकिपक्सको लागि नयाँ नाम सिफारिस गरेको छ।
मंगलबार, मंसिर १३, २०७९
मिस अर्थको फाइनल आज, डा सरिसा श्रेष्ठले प्रतिस्पर्धा गर्दै
आज सुन्दरी प्रतियोगिता मिस अर्थको ग्राण्ड फिनाले हुँदैछ। नेपालको तर्फबाट मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्।
मंगलबार, मंसिर १३, २०७९
झडपमा घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार
झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए। गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ।
मंगलबार, मंसिर १३, २०७९
चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण, कुन कलेजलाई कति?
चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या आयोगले मंगलबार सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर १३, २०७९
चिकित्सा शिक्षा: पिजीको एकीकृत प्रवेश परीक्षा पुस २ देखि
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर १३, २०७९
झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार
अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
मंगलबार, मंसिर १३, २०७९
औषधि व्यवस्था विभागद्धारा झोल औषधिमा प्रयोग हुनसक्ने रसायनबारे ध्यानाकर्षण
बालबालिकाहरुका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो।
मंगलबार, मंसिर १३, २०७९
चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी
उम्मेदवारी मनोनयनको २ दिनअघि नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए।
मंगलबार, मंसिर १३, २०७९
धुलिखेल: ‘आरोग्य सहर’ उन्मुख नगर
नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो।
मंगलबार, मंसिर १३, २०७९
Previous
453
454
455
456
457
Next
सर्च गर्नुहोस्
×
Search