काठमाडौं- नेपाली सेनाले स्वास्थ्यमा करार र ज्यालादारी कर्मचारी माग गरेको छ।
सेनाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका लागि उपप्रध्यापकदेखि आफू महातहका अस्पतालका लागि सरसफाइकर्मीसम्म माग गरेको छ।
स्वास्थ्य विज्ञान संस्थानका सेनाले ७ जना उपप्राध्याक र ६ जना सहायक प्राध्यापक माग गरेको छ। संस्थगानका लागि केही प्राविधिक कर्मचारी पनि मागरेको छ।
![](https://healthpati.com/public/media/2023_02/98eff21d173514bc3ef0834eec3146ac.jpg)