मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
टीकाको दिन ड्युटी पर्दाको त्यो पहिलो अनुभव...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी नर्सिङ अधिकृत रमा घिमिरे दाहाललाई दसैंमा ड्युटी गर्नु नौलो होइन। प्राय टीकाको दिनमा उनको ड्युटी पर्छ।
बुधबार, असोज १९, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो
डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।
मंगलबार, असोज १८, २०७९
चितवन मेडिकल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ
आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन्।
मंगलबार, असोज १८, २०७९
मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु
सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो।
मंगलबार, असोज १८, २०७९
स्वास्थ्य सेवा तथा परामर्शका लागि हेरक महिना २ दिन समुदायमा निःशुल्क घुम्ती सेवा, स्थानीयलाई राहत
मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा स्थानीयको सहजताका लागि महिनाको २ पटक ( महिनाको २ शनिबार) समुदायमा निःशुल्क घुम्ती सेवा संचालन गर्ने गरिएको छ।
मंगलबार, असोज १८, २०७९
‘पाँच रुपैयाँ दक्षिणा पाउँदा निकै खुशी लाग्ने’
उनी भन्छिन्, ‘हामी यही नजिकमा भएकाहरु ड्युटी ग¥यो अनि घरमा गएर काम गर्न भ्याइन्छ। बाहिर जानेहरुलाई भने प्राथमिकतामा राख्नुपर्छ।’
मंगलबार, असोज १८, २०७९
बालबालिकालाई चाडपर्वमा कसरी खुसी बनाउने ?
छुट्टी एकदमै जरुरी छ। तर आजकल अभिभावक आफैँ व्यस्त हुने हुनाले छुट्टीमा बालबालिकालाई घरमा कसरी राख्ने भन्ने तनाव हुन्छ।
मंगलबार, असोज १८, २०७९
मेवाको पात ल्याइदिउँ ?, आबुई, हुँदैन-हुँदैन...!
हाल बिरामीहरु खासै स्वास्थ समस्या नदेखिएसम्म अस्पताल आउन चाहँदैन/आइरहेका छैनन्। तसर्थ हाल सार्वजनिक भएको तथ्यांकभन्दा कयौ गुणा बढी डेंगु संक्रमित नेपालमा रहेको सहजै अनुमान गर्न सकिन्छ।
सोमबार, असोज १७, २०७९
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक पाबोलाई
उनको कामले हामी मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ।
सोमबार, असोज १७, २०७९
स्वास्थ्य निर्देशनालयमा रहेको दरबन्दी कायम राख्न नेपाल आयुर्वेद चिकित्सक संघको माग
कर्णाली प्रदेश सरकारले सरोकारवालासँग छलफल र समन्वय नै नगरी स्वास्थ्य निर्देशनालयमा रहेको ९/१०, ५/६/७ को दरबन्दी खारेज गर्न लागेको भन्दै संघले उक्त दरबन्दी कायम गर्न माग गरेको हो।
सोमबार, असोज १७, २०७९
यसरी गरौं दसैंमा रमाइलो
जसले गर्दा आहारसंगै बिहारको सन्तुलन बिग्रन सक्छ आहार बिहारमा आएको बदलावले बिचारको परिवर्तनमा भुमिका खेलिरहेको हुन्छ।
सोमबार, असोज १७, २०७९
कान्ति अस्पतालको एनआइसियुमा कार्यरत डा सुसनको दसैं: टीकाको दिन ड्युटी
उनकी १५ वर्षीय छोरी पनि छिन्। ड्युटी र आमाको हेरचाह बाहेक छोरीसँग पनि समय मिलाएर रमाउने वातावरण मिलाउने उनी बताउँछिन्।
सोमबार, असोज १७, २०७९
दसैं बिदाको अवधिभर काठमाडौँ महानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा
महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ।
सोमबार, असोज १७, २०७९
चिकित्सा शिक्षा आयोगद्वारा पीजीका लागि सिट निर्धारण, कुनलाई कति?
देशभर सञ्चालित विभिन्न शिक्षण संस्थाहरु पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको छ।
सोमबार, असोज १७, २०७९
चाडपर्वमा के खाने, कसरी खाने?
सन्तुलित भोजनले ९० प्रतिशत औषधिको काम गर्छ। त्यही खाना असन्तुलित भयो भने ९० प्रतिशत रोग निम्तिन सक्छ।
सोमबार, असोज १७, २०७९
अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
आइतबार, असोज १६, २०७९
तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा
लामाले भने, “चुनावमा गरिएको प्रतिबद्धताअनुसार नै वृद्धवृद्धाको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेका हौँ ।”
आइतबार, असोज १६, २०७९
३३ जनामा कोरोना पुष्टि, ८८९ सक्रिय संक्रमित
८५० जनाको पीसीआर र ५२५ जनाको एन्टीजेन परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज १६, २०७९
'डेंगु गराउने लामखुट्टे बिहान ७ देखि १० र दिउँसो ३ देखि ५ बजेसम्म बढी सक्रिय हुन्छ'
यो सेरोटाइपले साधारण डेंगु ज्वरोदेखि अन्तरिक रक्तश्राब गराउने र सक सिन्ड्रोममा जानेसम्मको लक्षणहरु देखा पर्दछ। यसमा विशेषगरी हेमोरेज हुँदा प्लाज्मा तथा प्लेटलेस कम हुन्छ।
आइतबार, असोज १६, २०७९
पुर्खौली थलो र बाल्यकालको जस्तो दशैं काठमाडौंमा हुँदैन
डा भोला रिजाल दशैं आउने वित्तिकै आफ्नो जन्मथलो र बाल्यकालमा व्यतित गरेको धनकुटा, धरान र विराटनगरमा मनाएका दशैंका पलहरुलाई सम्झन्छन्।
आइतबार, असोज १६, २०७९
मनमौजी नखाऔँ, स्वास्थ्यको ख्याल राखौँ
चिकित्कहरुका अनुसार, हामीलाई कैयौँ स्वास्थ्य समस्या देखिने ४० वर्ष कटेपछि हो। यद्यपि, स्वास्थ्य समस्याका लागि कुनै निश्चित उमेर भने हुँदैन। तैपनि, ४० कटेपछि भने अतिरिक्त चनाखो हुनुपर्ने जरुरत रहन्छ। यसो भन्नुको मतलब आफ्नो स्वास्थ्य अवस्था र विभिन्न परीक्षणबाट आएका नतिजाका बारेमा जानकार बन्ने र सोही अनुसार जीवनशैली अपनाउने हो।
आइतबार, असोज १६, २०७९
दसैं र दीर्घ रोगी: मधुमेह, मुटु, कलेजो र मिर्गौलाका बिरामीले के कुरामा ध्यान दिने?
मिठो र स्वादिलो खानेकुराले दसैँ जस्तो चाडपर्वलाई रमाइलो बनाउँछ नै। माछा मासु, चिल्लो, गुलियो, पिरो जिब्रोलाई लोभ्याउने खानेकुराहरु हुन्। जिब्रोका लागि स्वादिलो भएपनि यस किसिमको अस्वस्थकर खानपान स्वास्थ्य निम्ति भने फाइदाजनक छैन।
आइतबार, असोज १६, २०७९
१९ जनामा कोरोना पुष्टि, ९२५ सक्रिय संक्रमित
५ सय ९१ जनाको पीसीआर र ७४१ जनाको एन्टीजेन परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शनिबार, असोज १५, २०७९
नवजीवन अस्पताल धनगढीमा पीसीएल नर्सिङ पढाई हुने
धनगढीस्थित नवजीवन अस्पतालले पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति पाएको छ। सरकारले एक सय शय्याको अस्पताललाई मात्रै पीसीएल नर्सिङ कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेपछि पछिल्लो एक वर्षयता सुदूरपश्चिमका कुनैपनि संस्थाले पीसीएल नर्सिंङ कक्षा सञ्चालन गर्न पाएका थिएनन्।
शनिबार, असोज १५, २०७९
डा सन्दुक रुइतको रोचक दसैं : नेपालकै रमाइला ठाउँमा ट्रेकिङ
‘हाम्रो दसैं भनेको जहिले पनि फ्यामिली ग्यादरिङ गर्ने, कि बाहिर घुम्न जाने कि सँगै बसेर गफगाफ गर्ने। अलिअलि खाने, धेरै हिँड्ने नै हो,’ डा रुइतले सुनाए, ‘दसैंमा प्रायः हामी ट्रेकिङ जान्छौं, यो वर्ष पनि जाने योजना छ।’
शनिबार, असोज १५, २०७९
डेंगुका बिरामीले पेन किलर र अन्य एन्टिबायोटिक किन खान हुँदैन?
डेंगुका डेन–१, डेन–२ ,डेन–३ र डेन–४ गरि चार सेरोटाइपहरु छन्। नेपालमा चारै सेरोटाइपहरु देखिसकेको छ। एकपटक लागिसकेका बिरामीलाई पुनः संक्रमित हुनसक्दछ तर तत्काल निको भएपछी भने हुदैन। अर्को पटक फरक सेरोटाइप पुनः संक्रमण गरे बिरामीमा लक्षण थप कडा हुनसक्दछ।
शनिबार, असोज १५, २०७९
क्यान्सर भएका दुई तिहाइ बालबालिका उपचारको पहुँचमै छैनन्
नेपालभरिकै निजी तथा सरकारी अस्पतालको तथ्यांक हेर्ने हो भने वार्षिक जम्मा ५ सयदेखि ६ सयको हाराहारीमा मात्रै बालबालिका उपचारमा आएको भेटिन्छ।
शनिबार, असोज १५, २०७९
यस्तो छ कृति सेननको फिटनेस राज
स्थ खानाले छाला र शरीर दुवैलाई फाईदा गर्छ भन्ने विश्वास गर्ने कृति स्वस्थ र सन्तुलित खाना मात्रै खान्छिन्। उनको खास कुनै डाइट प्लान छैन तर उनी शरीरको आवश्यकता पूरा गर्ने खानेकुरा खाईरहन्छिन्।
शनिबार, असोज १५, २०७९
दसैंको खानपान र ग्यास्ट्राइटिस
चाडपर्वमा कम चिल्लो हालेको, कम तारेको खानेकुरा बनाउनु पर्छ। यसका साथै अमिलो, पिरो स्वास्थ्यको ख्याल गरेर ठिक्क मात्रामा खानु पर्छ।
शनिबार, असोज १५, २०७९
देशभर थपिए ६३ जना कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज १४, २०७९
Previous
510
511
512
513
514
Next
सर्च गर्नुहोस्
×
Search