मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन।
शनिबार, साउन २१, २०७९
खाना खाएलगत्तै २ मिनेट हिँड्दा सुगरका बिरामीलाई फाइदा: अध्ययन
खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो।
शनिबार, साउन २१, २०७९
म्याचिङमा नपरेका विद्यार्थी चिकित्सा शिक्षा आयोगको रेकर्डमा नरहने, भर्ना नगर्न शिक्षण संस्थालाई निर्देशन
आयोगले शुक्रबार सूचना जारी गर्दै म्याचिङमा सहभागी नभएका उम्मेदवार कुनै पनि शैक्षिक संस्था र कार्यक्रममा भर्ना हुन नसक्ने जनाएको छ।
शनिबार, साउन २१, २०७९
५५ वर्षको उमेरमा कसरी फिट रहन्छन् अक्षय कुमार?
अक्षय मान्छन् कि फिट र स्वस्थ रहन महँगो मेसिन वा हाई-फाई डाइट प्लानको आवश्यकता पर्दैन। यदि तपाईँले अनुशासित भएर आफ्नो जीवनशैली कायम राख्नुभयो भने, तपाईँ भित्र र बाहिर दुवै फिट रहन सक्नुहुन्छ।
शनिबार, साउन २१, २०७९
कोभिड–१९ संक्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने
बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिए।
शनिबार, साउन २१, २०७९
बालबालिकालाई कुन खोप कुन समयमा लगाउने?
बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्छ। नेपालमा सरकारले ११ वटा रोग विरुद्धका खोपहरु निःशुल्क रुपमा उपलब्ध गराउँछ। यी अधिकांश खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पुरा गरिसक्नुपर्छ। साथै खोपको सबै मात्रा पुरा गर्नु अनिवार्य मानिन्छ।
शनिबार, साउन २१, २०७९
सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने
विभिन्न प्रदेशका प्रतिनिधिको प्रस्तुति रहेको उक्त कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक सञ्जयकुमार ठाकुरले क्षयरोगमुक्त नेपाल अभियानबारे चर्चा गरे।
शुक्रबार, साउन २०, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन भएको छ।
शुक्रबार, साउन २०, २०७९
नेपालमा मंकीपक्सको जोखिमलाई नजिकबाट नियालिरहेका छौँ : विश्व स्वास्थ्य संगठन
नेपालमा हालसम्म मंकीपक्स पुष्टि नभएपनि जोखिम न्यूनीकरणका लागि काम भइरहेको संगठनले जनाएको छ।
शुक्रबार, साउन २०, २०७९
बाटोमै जन्मिन्छन् शिशु, बाटोमै मृत्यु हुन्छ आमाहरुको
सुरक्षित मातृत्व र शिशुको सुरक्षा तथा हेरचाहका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं रुपैंयाँ लगानी भइरहेको छ। तर दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीहरुका लागि भने अझै काम गर्न बाँकी रहेको देखिन्छ।
शुक्रबार, साउन २०, २०७९
निजामती अस्पतालका डाक्टर तथा कर्मचारीको आन्दोलन स्थगित
काठमाडौंको बानेश्वरस्थित् निजामती कर्मचारी अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन रोकिएको छ।
शुक्रबार, साउन २०, २०७९
थप ९१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, साउन २०, २०७९
टाउको जोडिएका जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया
ती बालकहरू अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।
शुक्रबार, साउन २०, २०७९
एउटै विद्यालयका २६ विधार्थीलाई कोरोना संक्रमण
संक्रमितहरुलाई सोहि विद्यालयको आईसोलेसमा राखियको छ। उनीहरुको अवस्था सामान्य छ।
शुक्रबार, साउन २०, २०७९
नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
शुक्रबार, साउन २०, २०७९
मंकीपक्सका संक्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा
अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो।
शुक्रबार, साउन २०, २०७९
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।
शुक्रबार, साउन २०, २०७९
गोदावरीमा रेबिज विरुद्धको निःशुल्क भ्याक्सिन
स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए।
शुक्रबार, साउन २०, २०७९
सेती अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो। तर, परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो।
शुक्रबार, साउन २०, २०७९
नेपालमा औषधि बजारीकरण : एक आयाम
औषधि क्षेत्रमा लगानी गर्न सक्ने वातवरण बनाउनु, औषधि उद्योगमा अनुसन्धान र विकास कार्यलाई प्रोत्साहन गर्नु, प्राविधिक कारणले सम्भव भएका औषधि उत्पादनमा आत्मनिर्भर हुने अवस्थाको सृजना गर्नु, उच्चस्तरिय विकशित प्रविधिको प्रयोगमार्फत गुणस्तरीय औषधि उत्पादनलाई सर्बसुलब गराउदै, फार्मेसी शिक्षामा ब्यापक सुधार ल्याउनु आजको आबस्यकता हो।
शुक्रबार, साउन २०, २०७९
सन् २०३० सम्म ७ करोड ८० लाख मानिसमा डिमेन्सियाको समस्या हुने, जोखिम कसरी कम गर्ने?
अधिकांश बिरामी वृद्धवृद्धा छन्। डब्ल्यूएचओका अनुसार सन् २०३० सम्ममा डिमेन्सियाको बिरामीको संख्या ७ करोड ८० लाख पुग्ने छ। योसँगै सन् २०५० सम्ममा यो संख्या १३.९ करोड पुग्ने आकलन गरिएको छ।
शुक्रबार, साउन २०, २०७९
निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटोछरितोका लागि भुक्तानी सेवा सुरुआत गरिएको जानकारी दिए। अनलाइन सेवा अस्पतालको वेभसाइट वा एपबाट सेवाग्राहीले पाउने छन्।
बिहीबार, साउन १९, २०७९
विपी प्रतिष्ठानमा ५५ वर्षीय पुरुषको शरीरबाट नौ केजीको ट्युमर निकालियो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले एक व्यक्तिको शरीरमा रहेको नौ किलोग्राम तौलको ट्युमर हटाइदिएका छन्।
बिहीबार, साउन १९, २०७९
स्वास्थ्यमन्त्रीलाई गगन थापाको १० सुझाव: स्वास्थ्य बीमाको उपचार दायरा १० लाख पुर्याउनेदेखि अनुगमन संयन्त्र बनाउनेसम्म
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन १० बुँदे सुझाव दिएका छन्। १० बुँदे सुझावमा स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउनेदेखि अनुगमन संयन्त्र बनाउनेसम्म रहेको छ।
बिहीबार, साउन १९, २०७९
Why new hospital pharmacy service guideline needs to be amended
It explains the establishment of standard operating procedures to be followed in compliance with good pharmacy practice and standard treatment protocol. These are positive points. Yet, the Hospital Pharmacy Service Guideline (2021) is much weaker than the previous one and it needs to be amended.
बिहीबार, साउन १९, २०७९
दर्ता नभएका व्यक्तिले भ्रामक प्रचार गरेको भन्दै आयुर्वेद चिकित्सा परिषद्को ध्यानाकर्षण
नेपालमा दर्ता नभएका गैरनेपाली व्यक्तिहरुले आफूलाई आयुर्वेद विज्ञ वा आयुर्वेद चिकित्सक भन्दै सामाजिक सञ्जालमा भामक प्रचार गरिएको भन्दै आयुर्वेद चिकित्सा परिषद्को ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, साउन १९, २०७९
कोभिड संक्रमणको चौथो लहरको संकेत !
नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ।
बिहीबार, साउन १९, २०७९
थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, साउन १९, २०७९
दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा
विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो। विसं २०७८/७९ मा ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे विभागले मुद्दा दर्ता गरेको हो।
बिहीबार, साउन १९, २०७९
बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने
जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन्।
बिहीबार, साउन १९, २०७९
Previous
539
540
541
542
543
Next
सर्च गर्नुहोस्
×
Search