मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Thu, Apr 02, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १५, २०७८
कोभिड-१९ को तेस्रो लहरको उत्कर्षमा उभिएर हेर्दा
स्मरण रहोस, हामी सबै जना एकजुट भई धैर्य, शान्ति, प्रेम र भातृत्वको भावनाले विज्ञानको सहयोगले हाल चलिरहेको महामारी र भविष्यमा आउन सक्ने महामारीहरुलाई नियन्त्रण गर्न सफल हुने छौं।
शनिबार, माघ १५, २०७८
अनि हुन्छ शरीर र मनको शुद्धि
अनि निन्द्राको लागि रात्रीको जुन ध्यान छ, त्यस पछि निंदाउन। शरीर यसरी शुद्ध हुनेछ र शरीर शुद्ध भयो भने शरीरको शुद्धि पनि आफैंमा एउटा अदभूत आनन्द हो। अनि त्यो आनन्दमा अझै झन अन्तस: प्रवेश हुन्छ।
शनिबार, माघ १५, २०७८
निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सिफारिस
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।
शुक्रबार, माघ १४, २०७८
खोप कार्ड अनिवार्य गर्दा सिमान्तकृत समुदाय सेवा लिनबाट बञ्चित : ओरेक
महिला पुनस्र्थापना केन्द्र ओरेकले खोप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका व्यक्तिहरु अत्यावश्यक सेवा लिनबाट बञ्चित भएको जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
माघ महिनाभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ।
शुक्रबार, माघ १४, २०७८
यी २० जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित
कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
वीर अस्पतालकी नर्सिङ प्रशासक श्रेष्ठ विरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) की वरिष्ठ अस्पताल नर्सिङ प्रशासक डा रिना श्रेष्ठविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी परेको छ।
शुक्रबार, माघ १४, २०७८
सातै प्रदेशमा ६० लाख ९६ हजार ५०० सिरिन्ज वितरण
सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन सातै प्रदेशमा ६० लाख ९६ हजार ५०० सिरिन्ज वितरण गरेको छ।
शुक्रबार, माघ १४, २०७८
एकैदिन ५ हजार ४ सय ३२ कोरोना संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपपालमा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन्।
शुक्रबार, माघ १४, २०७८
स्वास्थ्य मन्त्रालयका सचिव, प्रवक्ता लगायत दर्जन बढी कर्मचारीलाई कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित दर्जनभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। सचिव डा रोशन पोखरेललाई बुधबार कोरोना पोजिटिभ पुष्टि भएको हो। कोरोना संक्रमण देखिएका डा पोखरेललाई शरीर दुख्ने समस्या छ।
शुक्रबार, माघ १४, २०७८
काठमाडौं उपत्यकामा २९४० कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, माघ १४, २०७८
४० क्विन्टल जडीबुटीसहित दुई जना पक्राउ
जुम्लामा सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, माघ १४, २०७८
खोप अभियानको एक वर्ष : स्वास्थ्यमन्त्री खतिवडाद्वारा अभियानमा संलग्नलाई धन्यवाद ज्ञापन
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
शुक्रबार, माघ १४, २०७८
थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ।
शुक्रबार, माघ १४, २०७८
चन्द्रागिरि नगरपालिकामा ‘तपाइँको मास्क खै’ अभियान समापन
पछिल्ला दिनमा बढ्दै गरेको ओमिक्रोन कोरोना संक्रमणणलाई न्यूनीकरण गर्न चन्द्रागिरि नगरपालिकाका विभिन्न सार्वजानिक स्थलमा निःशुल्क मास्क वितरण गरिएको छ।
शुक्रबार, माघ १४, २०७८
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा १० वर्षमा १८ हजार शल्यक्रिया
एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन्। विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन्।
शुक्रबार, माघ १४, २०७८
डोटी अस्पतालका कार्यालय सहयोगी मृत भेटिए
डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन्।
शुक्रबार, माघ १४, २०७८
पदाधिकारीमाथिकाे आक्रमण आयोगको काममा भाँजो हाल्ने प्रयास : डाक्टर गोविन्द केसी
चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
शुक्रबार, माघ १४, २०७८
कर्मचारीमा कोरोना, मेलौली नगरपालिकाम सेवा बन्द
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन्। नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।
शुक्रबार, माघ १४, २०७८
माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन
स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ। बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिइन्।
शुक्रबार, माघ १४, २०७८
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजारमा कोरोना, ६२७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, माघ १४, २०७८
कोरोना रोकथामको थप रणनीति बनाउन उपत्यकाका सीडीओको बैठक बस्दै
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक बस्दैछ।
शुक्रबार, माघ १४, २०७८
कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण
नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ।
शुक्रबार, माघ १४, २०७८
बढ्यो खोप भण्डारण क्षमता (कुन प्रदेशमा कति?)
टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माण कार्य भइरहेको छ। केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गरी गृहकार्य सुरु भएको थियो।
शुक्रबार, माघ १४, २०७८
नेपालमा कोरोना खोप लगाउन थालिएको एक वर्ष, कुन खोप कहिले कति आयो?
स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार २०७७ माघ १४ गते देखि २०७८ माघ १३ गते सम्ममा नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिडविद्धको खोप नेपाल भित्रिएको छ। ती मध्ये हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
न्युट्रास्युटिकल्स औषधिहरु किन स्वदेशी उद्योगले बनाउन नपाउने?
यस्ता न्युट्रास्युटीकल्स प्रडक्टहरु स्वदेशमा उत्पादन हुनसके उपभोक्ताले गुणस्तरिय र सस्तो सुलभरुपमा प्राप्त गर्न पनि सक्ने थिए। डायटरीसप्लीमेन्ट बजारमा नेपालको प्रस्तुती देखाउन र यस्ता औषधिहरुको निर्यातको पनि सम्भावना रहेकोले यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ।
शुक्रबार, माघ १४, २०७८
कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा
भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन्। उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार, माघ १४, २०७८
नक्कली मास्क बिक्री गरेको आरोपमा चार जना पक्राउ
काठमाडौंको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
दुई लाख ८२ हजारले लगाए कोरोनाविरुद्धको बुस्टर डोज
नेपालमा सरकारले दिन थालेको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दुई लाख ८२ हजार ७२४ जनाले लगाएका छन्।
बिहीबार, माघ १३, २०७८
Previous
584
585
586
587
588
Next
सर्च गर्नुहोस्
×
Search