मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Thu, Apr 02, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एमाले अध्यक्ष ओली दम्पतीलाई कोरोना संक्रमण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही असहज महसुस भएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको हो। उनीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।
आइतबार, माघ ९, २०७८
स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन्।
आइतबार, माघ ९, २०७८
न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट
धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको हो।
आइतबार, माघ ९, २०७८
विश्वमा कोरोना : करिब २८ लाख संक्रमित थपिँदा साढे १३ लाख संक्रमणमुक्त
विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख ९५ हजार ७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ९७ लाख नाघेको छ।
आइतबार, माघ ९, २०७८
तनहुँमा ५४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको हो।
आइतबार, माघ ९, २०७८
नर्स पनि नक्कली! काउन्सिलले भन्यो- कारबाही प्रक्रिया अगाडि बढायौं
नेपाल नर्सिङ काउन्सिलले यस्तै एक जना नर्सलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलले लाइसेन्स जारी भएको साढे सात वर्षपछि एक जना नर्स नक्कली भएको फेला पारेको हो।
आइतबार, माघ ९, २०७८
१७ सयभन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित
चारवटा सुरक्षा निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीका ९५५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये ६० जना विभिन्न अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन्।
आइतबार, माघ ९, २०७८
कोरोना भाइरसबारे चीन र क्यानडाबीच नयाँ विवाद, के ओमिक्रोन चिठीबाट पठाउन मिल्छ?
चीनका स्वास्थ्य अधिकारीहरूले क्यानडाबाट पठाइएको संक्रमित चिठीबाट बेइझिङमा ओमिक्रोन प्रवेश गरेको दाबी गरेका छन्। तर, क्यानडाका स्वास्थ्य विज्ञहरूले यसलाई अस्वीकार गरेका छन्।
आइतबार, माघ ९, २०७८
डियर कमरेड! छैन अस्पताल, अस्पताल जस्तो
कर्मचारीको बेला बखत चेक जाँच गर्ने र चिकित्सकलाई आफ्नो काम नभई सेवा र धर्म हो भन्ने अनुभूति देखाउने, ब्लड बैंक, प्रसूति सेवा, ट्रमा सेन्टर जस्ता अति आवश्यक के छ त्यसलाई वर्गिकरण गरी प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने।
आइतबार, माघ ९, २०७८
मनाङमा हिमपातमै बुस्टर खोप अभियान
मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ। हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ।
शनिबार, माघ ८, २०७८
चीनबाट २० लाख वटा सिरिन्ज नेपाल आइपुग्यो
कोरोना भाइरसविरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सुई (सिरिन्ज) चीनबाट नेपाल आइपुगेको छ। चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज आज शनिबार नेपाल आइपुगेको हो।
शनिबार, माघ ८, २०७८
आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव
सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो।
शनिबार, माघ ८, २०७८
कोरोना बढेपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ।
शनिबार, माघ ८, २०७८
सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू
जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ।
शनिबार, माघ ८, २०७८
नेपालमा एकैदिन १६ संक्रमितको कोरोनाबाट मृत्यु
नेपालमा एकैदिन १६ कोरोना संक्रमितको मृत्यु भएको छ।
शनिबार, माघ ८, २०७८
उपत्यकामा ५ हजार ३०६ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पाँच हजार ३०६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
शनिबार, माघ ८, २०७८
थप १० हजार २५४ जनामा कोरोना संक्रमण, ७०८ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ।
शनिबार, माघ ८, २०७८
उपचारपछि माओवादी केन्द्रका नेता पुन सोमबार स्वदेश फर्कंदै
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आगामी सोमबार स्वदेश फर्कने भएका छन्।
शनिबार, माघ ८, २०७८
वालिङमा कोभिड परीक्षण, भोजन तथा औषधि निःशुल्क
शनिबार, माघ ८, २०७८
बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू
कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ।
शनिबार, माघ ८, २०७८
विश्वभर थपिए ३६ लाख ३१ हजार कोरोना संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ६७ लाख नाघेको छ।
शनिबार, माघ ८, २०७८
भारतमा ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको हो।
शनिबार, माघ ८, २०७८
पर्सामा कोरोना संक्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु
तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो।
शनिबार, माघ ८, २०७८
कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित
कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ।
शनिबार, माघ ८, २०७८
गण्डकी प्रदेशमा २६८ स्वास्थ्यकर्मी संक्रमित
शनिबार, माघ ८, २०७८
जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या के हो? कसरी जोगाउने?
अहिले जाडो मौसम छ। जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी र त्यसको कारण हुने जटिलता तथा दीर्घ असरहरुको समस्या हो। रुघा–खोकीको प्रमुख जटिलता भनेको निमोनिया हुनु हो।
शनिबार, माघ ८, २०७८
एड्स अन्त्यका चुनौती र अवसर
शनिबार, माघ ८, २०७८
यसकारण चिसोमा भाइरसजन्य संक्रमणको जोखिम बढी
अर्को पक्ष भनेको चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गर्छ। डा बाँस्तोलाका अनुसार चिसो मौसम यसै पनि मुटु रोगी र दमका रोगीका लागि जोखिमपूर्ण मानिन्छ। त्यहीमाथि कोरोना भाइरसले थप जटिलता निम्त्याउन सक्ने उनले बताए।
शनिबार, माघ ८, २०७८
नेपालमा मातृ मृत्यु: कारण र रोकथामका उपाय
२०३० सम्ममा मातृ मृत्युदर ७० प्रति १ लाख जिवित जन्म बनाउने लक्ष्य लिएको छ। यसको लागि मृत्युदरलाई हरेक वर्ष ७.५७ प्रतिशतका दरले घटाउनु पर्ने देखिन्छ।
शनिबार, माघ ८, २०७८
चिकित्सा शिक्षा: पिजीको प्रवेश परीक्षा आजबाट सुरु
आयोगको परीक्षा तालिका अनुसार पिजीका विभिन्न विषयहरुको परीक्षा आजदेखि सोमबारसम्म हुनेछ। परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।
शनिबार, माघ ८, २०७८
Previous
589
590
591
592
593
Next
सर्च गर्नुहोस्
×
Search