काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरु माग गरेको छ ।
सोमबार परिषदले एक सूचना जारी गर्दै परिषद एवं अन्तर्राष्ट्रिय दातृ निकायहरु एवं विभिन्न विश्व विद्यालयहरुको सहयोगमा संचालन हुने विभिन्न अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरुको माग गरेको हो।
