मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Thu, Apr 02, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कन्ट्याक्ट ट्रेसिङमा परेका सार्वजनिक संस्थाका पदाधिकारी र कर्मचारीलाई ५ दिन बिदा
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमामा परेका सरकारी कर्मचारीले पाँच दिन बिदा पाउने भएका छन्।
आइतबार, माघ २, २०७८
कोरोना बढेपछि सरकारले जारी गर्यो ३६ बुँदे नयाँ आदेश, के-के गर्न पाइँदैन? [पूर्णपाठ]
सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको थियो।
आइतबार, माघ २, २०७८
प्यार्टी प्यालेसमा ५० जनालाई मात्र प्रवेश दिइने, डान्स बार र दोहोरी बन्द
सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन नगर्न सरकारले आदेश दिएको छ।
आइतबार, माघ २, २०७८
फ्रन्टलाइनरले हप्तामा दुईपटक एन्टिजेन परीक्षण गराउनुपर्ने
सरकारले सबै प्रकारका व्यवसायहरुको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको हप्तामा दुईपटक एन्टिजेन परीक्षण गराउनुपर्ने नियम बनाएको छ।
आइतबार, माघ २, २०७८
माघ मसान्तसम्म आमसभा, जुलुस तथा भेला गर्न नपाइने
सरकारले सबै प्रकारका आमसभा, जुलुस तथा भेला वा धेरे मानिस जम्मा हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
आइतबार, माघ २, २०७८
च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण, पुलिसविरुद्धको खेल स्थगित
च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, माघ २, २०७८
३२ प्रतिशत पुग्यो संक्रमण दर, २५ हजार बढी सक्रिय संक्रमित
नेपालमा कोरोना भाइरसको संक्रमण दर तिव्र रुपमा बढेको छ।
आइतबार, माघ २, २०७८
चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले लगाए ताला, प्रहरीको 'स्कर्टिङ'मा निस्किए डा गिरी
चीनमा एमबिबिएस अध्ययन गरी कोडिभका कारण इन्टर्नसिप गर्न नपाएका नेपाली विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगमा तालाबन्दी गरेका छन्।
आइतबार, माघ २, २०७८
पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार, माघ २, २०७८
सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठकले माघ १५ गते सम्मका लागि फिल्म हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
आइतबार, माघ २, २०७८
कोभिडका कारण प्रतिनिधि सभा बैठक सर्यो
प्रतिनिधि सभाको बैठक आगामी माघ १६ गतेका लागि सारिएको छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिएका हुन्।
आइतबार, माघ २, २०७८
वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालन
रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो।
आइतबार, माघ २, २०७८
काठमाडौंमा भोलिबाट मात्रै कोरोनाविरुद्धको बुस्टर डोज दिइने
काठमाडौंमा आज (आइतबार)देखि दिने भनिएको कोरोनाविरुद्धको बुस्टर डोज रोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देखि फ्रन्टलाइनमा काम गर्नेलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने निर्णय गरेको थियो। तर आवश्यक तयारी नपुगेपछि खोप सुरु हुन सकेको छैन।
आइतबार, माघ २, २०७८
नयाँ भेरिएन्टपछि कञ्चनपुरका सीमामा कडाइ
छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो।
आइतबार, माघ २, २०७८
भारतमा एकैदिन २ लाख ७१ हजार बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो संख्यामा संक्रमण देखिएको हो।
आइतबार, माघ २, २०७८
चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप
करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन्।
आइतबार, माघ २, २०७८
तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ।
आइतबार, माघ २, २०७८
बेलायतमा नर्स लैजान एक साताभित्र श्रम सम्झौताको मस्यौदा तयार हुने
नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो।
आइतबार, माघ २, २०७८
औषधिलगायत सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए।
आइतबार, माघ २, २०७८
प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम
स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो।
आइतबार, माघ २, २०७८
विश्वभर थपिए २४ लाखभन्दा बढी कोरोना संक्रमित
विश्वभर पछिल्लो २४ घण्टामा २४ लाख ४ हजार ५६२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३२ करोड ६६ लाख नाघेको छ।
आइतबार, माघ २, २०७८
जर्मनीमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध प्रदर्शन
सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब नौ हजार मानिस सडकमा उत्रिएका थिए। तिनीहरूमध्ये लगभग ६ हजारले सार्वजनिक र निजी जीवनमा लगाइको प्रतिबन्धको विरोध गरेका थिए।
आइतबार, माघ २, २०७८
अग्रपंक्तिमा खटिनेलाई आजदेखि कोरोनाको बुष्टर डोज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो। सोही निर्णय अनुसार आजबाट अग्रपंक्रतिमा खटिने व्यक्तिलाई दिन लागिएको हो।
आइतबार, माघ २, २०७८
चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँलाहरु? कसरी बच्ने? (भिडियो वार्ता)
चिसोमा हात खुट्टाको औँला किन सुन्निन्छन्? यसका घरेलु उपचार के छन्? कसरी बच्ने लगायत विषयमा छाला रोग विशेषज्ञ डा कर्णसँग थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, माघ २, २०७८
कोभिड रोकथामका लागि सुर्खेत प्रशासनले जारी गर्यो १२ बुँदे आदेश
कोभिड-१९ को संक्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ।
शनिबार, माघ १, २०७८
निजी मेडिकल कलेजहरुको एशोसिएसनले भन्यो- कलेजमा ताला लगाउनुको विकल्प भएन
निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको र मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प नरहेको बताएको हो।
शनिबार, माघ १, २०७८
प्रधानमन्त्री र विशेषज्ञ डाक्टरबीच छलफल: परीक्षणको दायरा बढाउन र खोप अभियान प्रभावकारी बनाउन सुझाव
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन्।
शनिबार, माघ १, २०७८
ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्ध खोप लगाउन सुरू
ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उद्धृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सिएनएन ब्रासिलले जनाएको छ।
शनिबार, माघ १, २०७८
कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनि सबै एक होऔं: प्रधानमन्त्री
शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापन पत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन्।
शनिबार, माघ १, २०७८
एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण
उपाध्यक्ष विष्णु पौडेलले परीक्षणका क्रममा कोभिड संक्रमण पुष्टि भएकोले आजैबाट आइसोलेसनमा बसेको जनाएका छन्।
शनिबार, माघ १, २०७८
Previous
595
596
597
598
599
Next
सर्च गर्नुहोस्
×
Search