काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको खुल्लातर्फका सिटहरुमा तेस्रो चरणमा म्याचिङ हुने उम्मेदवारहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ। विभिन्न शैक्षिक कार्यक्रमको लागि एकिकृत प्रवेश परीक्षामार्फत नाम निकालेका विद्यार्थीहरुको भर्ना प्रक्रिया आयोगले अगाडि बढाएको हो।
हेर्नुहोस सुची: