काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पिजी)को खुलातर्फको तेस्रो भर्ना सूची प्रकाशित गरेको छ।
चिकित्सा शिक्षा आयोगले पूर्वभर्ना सूचीमा प्रथमिकताक्रमका आधारमा छनौट गरेका शिक्षण संस्था र कार्यक्रम अनुसार भर्ना सूची प्रकाशन गरेको जनाएको छ।
हेर्नुहोस सूची: