मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, चैत २०, २०८२
Fri, Apr 03, 2026
शुक्रबार, चैत २०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण
अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो।
शनिबार, पुस १०, २०७८
चिसो मौसम मुटु रोगीका लागि किन जोखिमपूर्ण? कसरी बच्ने? (भिडियो)
अत्यधिक चिसोले स्वस्थ मानिसलाई पनि हृदयघात तथा मस्तिष्कघात हुने खतरा रहन्छ। स्टार अस्पतालका मुटु रोग विशेषज्ञ एवं हेड अफ डिपार्टमेन्ट डा आनन्द जिसी चिसो मौसममा निको भइसकेका मुटु रोग बल्झिने खतरा हुने बताउँछन्।
शनिबार, पुस १०, २०७८
खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले दैनिक चार बिरामीलाई न्यूनतम शुल्कमा पत्थरीको शल्यक्रिया गर्ने
खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजीले दिनको चार जना बिरामीको न्यूनतम शुल्कमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने भएको छ।
शुक्रबार, पुस ९, २०७८
कोरोनाबाट हालसम्म ११ हजार ५ सय ८२ को मृत्यु, कुन उमेर समूहका कति ?
मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्षसम्मका छन्। मन्त्रालयको तथ्यांकअनुसार ६० देखि ६९ बर्षसम्मका २ हजार ४२९ जनाको मृत्यु भएको छ।
शुक्रबार, पुस ९, २०७८
नेपालमा ४९ प्रतिशत नागरिकले लगाए कोभिड-१९ विरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार ४९.८ प्रतिशत नागरिकले पुर्ण मात्रा र ६४.८ प्रतिशतले एक मात्रा खोप लगाएका छन्।
शुक्रबार, पुस ९, २०७८
भारतमा ६ हजार ६५० जना कोरोना संक्रमित थपिए
भारतमा कूल संक्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।
शुक्रबार, पुस ९, २०७८
थप २६० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १० हजार २७१ पुगेको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस ९, २०७८
जनस्वास्थ्य संघको निर्वाचन पुस २४ गते, अध्यक्षमा तीन जना प्रतिस्पर्धामा [कुन पदमा कसको उम्मेदवारी]
नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्वका लागि पुस २४ गते निर्वाचन हुने भएको छ। संघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।
शुक्रबार, पुस ९, २०७८
प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण वितरण
प्राथमिक स्वास्थ केन्द्रमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सामान्य बिरामी पनि महँगो शुल्क तिरेर अन्यत्र उपचार गर्न जानुपर्ने बाध्यता छ।
शुक्रबार, पुस ९, २०७८
नर्भिकमा पुस महिनाभर यूरोलोजी टिमको फ्री ओपिडी हुने
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ।
शुक्रबार, पुस ९, २०७८
सुधारको बाटोमा भरतपुर अस्पताल
पछिल्लो समय अस्पताललाई नजिकबाट बुझेका अस्पताल विकास समितिका अध्यक्ष र मेसु बनेपछि सुधारका काम भएका हुन्। लामो समय भरतपुर अस्पतालमा सेवारत प्रा डा कृष्णप्रसाद पौडेल गत भदौदेखि मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि अस्पतालले गति लिन सुरु गरेको छ।
शुक्रबार, पुस ९, २०७८
बाजुराका पाँच हजार ६०२ बालबालिका मोडर्ना खोप लगाउनबाट वञ्चित
नौ पालिकाका २२ हजार ४०८ मध्ये १६ हजार ८०६ बालबालिकाले मात्र पहिलोपटक मोडर्ना खोप लगाउन पाउने छन्।
शुक्रबार, पुस ९, २०७८
कलेजहरूले भर्ना नलिएपछि नर्सिङ र प्यारामेडिक्स छात्रवृत्तिका विद्यार्थी संसदीय समितिमा पुगे
चिकित्सा शिक्षा आयोगले म्याचिङ मार्फत निर्धारण गरेको कलेजले छात्रवृत्तिका विद्यार्थीको भर्ना नलिएपछि विद्यार्थीहरु संसदको शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका छन्।
शुक्रबार, पुस ९, २०७८
ओमिक्रोनका सङ्क्रमित बढेपछि इटालीमा प्रतिबन्धको घोषणा
इटालीको मन्त्री परिषदले क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ। त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको सरकारले जनाएको छ।
शुक्रबार, पुस ९, २०७८
सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती
शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा स्वास्थ्य कार्यालय कञ्चनपुरले सिकलसेल एनिमिया पहिचान तथा निदानका लागि निःशुल्क रगत परीक्षण शिविर आयोजना गरेको थियो। कृष्णपुर नगरपालिका–४ मा दुई दिन अघि सिकलसेल एनिमियासम्बन्धी आयोजना गरिएको निःशुल्क शिविरमा ३६५ जनाको रगत परीक्षण गरिएका मध्ये ४२ जनामा ट्रेट फेला परेको थियो।
शुक्रबार, पुस ९, २०७८
सकारात्मक ऊर्जासहित व्यवसायमा सफल हुने तरिका सिकाउँदै डा विवेक विन्द्रा
डा विन्द्राको प्रशिक्षण रहने कार्यक्रमले कोरोना महामारीबाट संकटग्रस्त बनेका उद्योग क्षेत्रका प्रतिनिधिका साथै विभिन्न उद्यमशीलमा संलग्न व्यवसायीलाई उनीहरु संलग्न क्षेत्रमा थप सफलता प्राप्त गर्न आवश्यक उत्प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ।
शुक्रबार, पुस ९, २०७८
एचए र स्टाफ नर्सको लागि जागिर खुल्यो
हेल्थ असिष्टेन्टट पदको लागि आन्तरिक प्रतियोगिताको लागि २ जना र खुल्ला तथा समावेशी तर्फ ७ जनाको लागि दरखास्त आह्वान गरिएको छ।
शुक्रबार, पुस ९, २०७८
नेपालमा थप ६ लाख ६४ हजार डोज फाइजर खोप आइपुग्यो
नेपालमा थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप आएको छ। कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान खोप नेपाल आइपुगेको हो।
शुक्रबार, पुस ९, २०७८
डा मुक्तिराम श्रेष्ठ पराजित
पार्टी कार्यालय सानेपामा सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ पराजित भएका छन्।
शुक्रबार, पुस ९, २०७८
पहिलो पटक नेपालमा लगाइएको फाइजर खोपको अनुभव र सफलता
फाइजर खोप व्यवस्थापनमा बढि ध्यान दिनुपर्ने रहेछ। कोभिड–१९ विरुद्ध दिइने यो खोप अरु खोप भन्दा भिन्न बनावटको रहेछ। अरु खोप भन्दा भिन्न प्रकारले यसलाई भण्डारण गरिन्छ।
शुक्रबार, पुस ९, २०७८
स्वास्थ्य मन्त्रालयले गर्यो एचए नेपाललाई सेवाबाट बर्खास्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ असिस्टेन्ट पुष्कर नेपाललाई सरकारी सेवाबाट हटाएको छ।दक्षिणकाली स्वास्थ्य चौकीमा अधिकृत छैटौं तहका नेपाललाई भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।
शुक्रबार, पुस ९, २०७८
विश्वमा एकै दिन थपिए ९ लाख ५४ हजारभन्दा बढी कोरोना संक्रमित, साढे ६ हजारको मृत्यु
सबैभन्दा धेरै अमेरिकामा दुई लाख ५५ हजार ९०९ नयाँ संक्रमित पहिचान भएका छन्। त्यहाँ उक्त अवधिमा एक हजार १०८ जना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार, पुस ९, २०७८
कोभिड बढेपछि स्पेनमा लकडाउन
यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो।
बिहीबार, पुस ८, २०७८
बुस्टर डोजः किन र कहिले लगाउने? फरक खोप लगाउन मिल्छ?
कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरमा क्रमशः एन्टीबडी कम हुँदै जान्छ। जसले गर्दा शरीरमा कोरोना संक्रमणको जोखिम पुनः बढ्दै जाने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए। त्यही जोखिमलाई कम गर्न ‘बुस्टर डोज’ को आवश्यक पर्ने उनी बताउँछन्।
बिहीबार, पुस ८, २०७८
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन
सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न समितिले सरकारलाई निर्देशन दिएको हो। बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ।
बिहीबार, पुस ८, २०७८
काठमाडौं उपत्यकामा १४८ कोरोना संक्रमित थपिए
काठमाडौँमा १०१ जना, भक्तपुरमा १३ जना र ललितपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन्।
बिहीबार, पुस ८, २०७८
भारतमा सात हजार ४९५ कोरोना सङ्क्रमित थपिए, २३६ जनामा ओमिक्रोन
सोही अवधिमा थप ४३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ। पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ।
बिहीबार, पुस ८, २०७८
आईसीयू र भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित कति?
मन्त्रालयका अनुसार विहिबारसम्म् ११८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
बिहीबार, पुस ८, २०७८
पछिल्लो २४ घण्टामा २९३ कोरोना संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, पुस ८, २०७८
दार्चुला जिल्ला अस्पताल ५० शय्याको बनाइने
वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ। निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुआत भएको जानकारी दिए।
बिहीबार, पुस ८, २०७८
Previous
611
612
613
614
615
Next
सर्च गर्नुहोस्
×
Search