मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Thu, Jul 09, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आज कोभ्याक्समार्फत ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये सोमबार ७ लाख २५ हजार डोज खोप आइसकेको छ।
बुधबार, मंसिर १५, २०७८
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो।
बुधबार, मंसिर १५, २०७८
एचआईभी परीक्षण, उपचार र निगरानीमा जोड दिऔं
यसैपनि वर्तमान विश्वमा कोभिड-१९ ले असमानता र सेवाहरुमा पहुँचको दूरी बढाउँदैछ। जसले एचआईभी प्रभावित धेरै मानिसहरूको जीवनलाई थप चुनौतीपूर्ण बनाउँदैछ।
बुधबार, मंसिर १५, २०७८
९ हजार ४१७ एचआईभी संक्रमित कहाँ छन्?, थाहा छैनः सरकार
डा साहले प्रस्तुत गरेको तथ्यांकका अनुसार सन् २०२० मा १ लाख ५० हजार बालबालिकाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ।
मंगलबार, मंसिर १४, २०७८
डिएम/एमसिएचको प्रवेश परीक्षा १८ गतेबाट, कम्प्यूटर प्रविधिबाट हुने
चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएचको एकीकृत प्रवेश परीक्षा १८ गते लिने भएको छ। आयोगले कम्प्यूटर प्रविधिबाट परीक्षा लिने जनाएको छ।
मंगलबार, मंसिर १४, २०७८
चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप
चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ। चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन्।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय
आज मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड-१९को नयाँ ओमिक्रोन संक्रमण देखिएका देशबाट आउने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको जानकारी गराएका हुन्।
मंगलबार, मंसिर १४, २०७८
पछिल्लो २४ घण्टामा २५५ जना कोरोना संक्रमित, २५६ जना डिस्चार्ज
देशभर गरिएको ४ हजार ३२९ पीसीआर र २ हजार १४० जनाको एन्टीजेन परीक्षणका क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, मंसिर १४, २०७८
जापानमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन
जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन। गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्।
मंगलबार, मंसिर १४, २०७८
जुम्लाका तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन
सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए।
मंगलबार, मंसिर १४, २०७८
कामदारका रुपमा इजरायल जाने व्यक्तिका लागि कोरोना खोप लगाउन तोकियो पाँच खोप केन्द्र
वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वीर अस्पताल, निजामति सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र सशस्त्र प्रहरीबल अस्तालमा खोप केन्द्रमा गई खोप लगाउन सूचित गरेको छ।
मंगलबार, मंसिर १४, २०७८
कोरोना भाइरसको नयाँ स्वरुप बी.१.१.५२९ 'ओमिक्रोन भेरियन्ट'- खतराको घन्टी
दक्षिण अफ्रिकामा कोरोना संक्रमणका नोभेम्बरमा संकलन गरिएका नमुनाको भाइरसको जेनेटिक सिक्वेन्सिङ (आनुवंशिक) अन्तर्गत अनुसन्धान र विश्लेषण गर्दा सार्स कोभ-२ को आरएनए अक्षरहरुमा उत्परिवर्तन पहिलेको डेल्टा भेरियन्ट (९ वटा परिवर्तन) को तुलनामा भन्दा ३ गुणा बढी (३२ परिवर्तन) देखिएकोले छ।
मंगलबार, मंसिर १४, २०७८
भारतमा दक्षिण अफ्रिकाबाट आएका युवकमा कोरोना पोजेटिभ देखिएपछि उच्च निगरानीमा राखियाे
नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन्।
मंगलबार, मंसिर १४, २०७८
प्युठान चुजाँमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण
साविकको स्वास्थ्य चौकी १ नम्बर वडामा परेपछि २ नम्बर वडामा स्वास्थ्य संस्था थिएन। स्वास्थ्य संस्था नभएको वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति अनुसार भवन निर्माण गरिएको हो।
मंगलबार, मंसिर १४, २०७८
पछिल्लाे २४ घण्टामा भारतमा ७ हजार नयाँ सङ्क्रमित पुष्टि
पछिल्लो एक दिनमा थप ६ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए ।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छैन : अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट 'चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको' बताएका छन्।
मंगलबार, मंसिर १४, २०७८
कोभ्याक्समार्फत ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुग्यो
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो।
मंगलबार, मंसिर १४, २०७८
चिकित्सा शिक्षा आयोगले यी १५ कलेजमा पिसिएल नर्सिङको भर्नामा रोक लगायो
चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले हालै भर्ना खुलाउने निर्णय गरेका ४५ कलेजमध्ये १५ वटा कलेजमा पिसिएल नर्सिङ भर्ना रोक्ने निर्णय गरेको छ।
मंगलबार, मंसिर १४, २०७८
प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, अस्पताल भर्ना
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ। आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो।
मंगलबार, मंसिर १४, २०७८
नयाँ भेरियन्टको जोखिम बढिरहँदा सरुवा रोग विशेषज्ञ नै सरुवा रोग अस्पतालबाट हटाइए
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख रहेका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हटाएका छन्।
सोमबार, मंसिर १३, २०७८
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी, यी हुन् सदस्यमा जित्नेहरु [मत परिणाम]
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी भएका छन्। डा पौडेलले ५०७२ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनले प्रतिस्पर्धी भन्दा दोब्बरभन्दा बढी मत ल्याएका छन्।
सोमबार, मंसिर १३, २०७८
डब्लूएचओ प्रमुखले सचिव डा पोखरेललाई भने- कोरोना नियन्त्रणमा एकसाथ अगाडि बढौं
विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना नियन्त्रणका लागि नेपालले गरिरहेको प्रयासको प्रशंसा गर्दै विश्वलाई सुरक्षित राख्न एक साथ अगाडि बढिरहेको बताएका छन्।
सोमबार, मंसिर १३, २०७८
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी, सदस्यमा को को?
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी भएका छन्। उनले प्रतिस्पर्धी डा प्रमोदकुमार यादव र डा रामपरिक्षण यादवलाई हराउद जित हासिल गरेका हुन्।
सोमबार, मंसिर १३, २०७८
के हो धेरै पसिना आउने रोग 'हाइपरहाइड्रोसिस', कसरी हुन्छ समाधान?
सामान्यतया हाम्रो शरीरले तापक्रम नियन्त्रणको लागि पसिना निकालिरहेको हुन्छ। हामी तनाबमा हुँदा वा अत्तालिँदा यो प्रकृया स्वभाविक रुपमा बढ्ने गर्छ। तर, हाइपरहाइड्रोसिस अर्थात् धेरै पसिना आउने भन्नुको अर्थ त्यो मात्रा पाँच गुणाभन्दा बढी हुनु पर्छ।
सोमबार, मंसिर १३, २०७८
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा पौडेलको जित निश्चित, सदस्यमा को–को छन् अगाडि?
नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। साँझ ६ बजेसम्मको मतगणना अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलको जित निश्चित भएको छ।
सोमबार, मंसिर १३, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा मनिषा रावल
प्रमुख कन्सल्टेन्टको रुपमा कार्यरत डा रावलले सोमबार शुक्रराज अस्पतालको निर्देशकको रुपमा पद बहाली गरेकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा अनुप बास्तोलालाई सरुवा गर्दै डा रावललाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
सोमबार, मंसिर १३, २०७८
उदयपुर जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या
पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ।
सोमबार, मंसिर १३, २०७८
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, मंसिर १३, २०७८
एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना जीन सिक्वेन्सिङका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नाकास्थि हेल्थ डेस्कहरुलाई पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भइरहेको भन्दै एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना संकलन गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएका हुन्।
सोमबार, मंसिर १३, २०७८
काउन्सिल निर्वाचन अपडेट: ७००३ मत गणना हुँदा कसको कति मत?
पछिल्लो अपडेट अनुसार उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेलले ३८९४ मतका साथ अग्रता कायमै राखेका छन्।
सोमबार, मंसिर १३, २०७८
Previous
652
653
654
655
656
Next
सर्च गर्नुहोस्
×
Search