मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार २६, २०८३
Fri, Jul 10, 2026
शुक्रबार, असार २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टामा ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार २३३ जनाको पीसीआर र चार हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणका क्रममा ७८५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज २५, २०७८
चिकित्सा शिक्षा: डिएम/एमसिएचका लागि १० वटा कलेजको सिट तोकियो (कसलाई कति?)
चिकित्सा शिक्षा आयोगले डिएम र एमसिचएका लागि १० वटा कलेजको सिट तोकेको छ। आयोगले डिएममा १२ र एमसिएचमा ६ गरी १८ वटा विषयका लागि सिट निर्धारण गरेको हो।
सोमबार, असोज २५, २०७८
भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या सात महिना पछिकै कम
यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढी समय पछिको सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन्।
सोमबार, असोज २५, २०७८
ब्राजिलमा फेरि बढ्यो कोरोनाको सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु
ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ। धेरै लामो समयपछि यहाँ एकै दिनमा यतिधेरै नागरिकको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
सोमबार, असोज २५, २०७८
कोरोना संक्रमण दर दोस्रो लहरको सबैभन्दा कम, कुल परीक्षणको ४ दशमलब ८ प्रतिशत संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण दर कुल परीक्षणदरको ५ प्रतिशत भन्दा कम देखिएको हो।अर्थात् कुल १२ हजार ४०४ जनाको परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज २५, २०७८
'अर्कैथोक'को सर्जन!
मेरो जस्ता हजूरआमाहरु जो अंग्रेजी बुझ्नुहुन्न अझै पनि नेपालको बहुसंख्यामा हुनुहुन्छ। मेरा नव-डाक्टर साथीहरु, आम समुदायले बुझ्ने भाषाको प्रयोग बढाउनेतर्फ लाग्ने कि!
सोमबार, असोज २५, २०७८
बैतडी: दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द
दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो।
सोमबार, असोज २५, २०७८
नर्सिङ लाइसेन्स परीक्षा मंसिर ११ गते
नेपाल नर्सिङ काउन्सिलले मंसिर ११ गते नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा लिने भएको छ। परीक्षाका लागि काउन्सिलले अनलाइन फारम खुला गर्ने भएको छ। अनलाइन फारम असोज ३१ गतेबाट खुला हुने काउन्सिलले जनाएको छ।
सोमबार, असोज २५, २०७८
अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै
अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
सोमबार, असोज २५, २०७८
बालबालिकाको सहयोगार्थ ब्लिंक नाउसँग रोथोको सहकार्य
ब्लिंक नाउले लामो समयदेखि कोपिला भ्याली स्कूलको भोजन र पोषण कार्यक्रम सहयोग गरिरहेको छ। हाल कोपिला भ्याली स्कूलमा ४०० बालबालिका अध्ययनरत छन्।
सोमबार, असोज २५, २०७८
स्याङ्जा पुतलीबजारका पाँच औषधि पसललाई कारबाही
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।
सोमबार, असोज २५, २०७८
दसैँमा मधुमेह र थाइराइडका बिरामीले खानपानमा किन ध्यान दिने?– डा सुनिल पोख्रेल [भिडियो]
दसैँमा मधुमेह तथा थाइराइडका बिरामीले कस्तो खानपान गर्ने? खानपानमा ध्यान दिन किन जरुरी छ? लगायत विषयमा डा सुनिल पोख्रेलसँग हामीले कुराकानी गरेका छौँ।
सोमबार, असोज २५, २०७८
स्वास्थ्यमन्त्रीलाई ३० सुझाव: स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा पुर्याइदिनुस्
संघियता कार्यान्वयनको सुरुवाती चरणमै रहेको अवस्थामा कोभिड–१९ संक्रमणले थिचिएको स्वास्थ्य प्रणालीलाई अब पहिलेकै अवस्थामा फर्काउनुपर्नेछ। त्यसैले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने प्राथमिकताका काम नवनियुक्त स्वाथ्यमन्त्रीज्यू समक्ष राख्न चाहन्छु।
सोमबार, असोज २५, २०७८
कपिलवस्तुको झाडापखाला नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ।
आइतबार, असोज २४, २०७८
१२ हजार नमूना परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण
गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी १२ हजार ४०४ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, असोज २४, २०७८
१२औं तहमा बढुवाका लागि २१ जनाको निवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा १२औं तहको तीन वटा पद रिक्त छ। रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका छन्।
आइतबार, असोज २४, २०७८
'मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गरौं'
विश्व मानसिक दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपाल सहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुले मानसिक स्वास्थ्य समस्या बारे खुलेर कुरा गर्न जोड दिएका हुन्।
आइतबार, असोज २४, २०७८
लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा इन्द्रजीत, राज्यमन्त्रीमा बिमला
लुम्बिनी प्रदेश सरकारले आइतबार मन्त्रिहरु हेरफेर गर्दै इन्द्रजीत थारुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो। यस्तै, स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी बिमला कुमारी खत्रीले पाएकी छन्।
आइतबार, असोज २४, २०७८
भारतमा सक्रिय संक्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा पुनःकमी आएको छ। दैनिक संक्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, असोज २४, २०७८
नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए।
आइतबार, असोज २४, २०७८
दसैंमा नर्भिकबाट 'वेलनेस प्याकेज' लिँदा छुट
अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो।
आइतबार, असोज २४, २०७८
डडेलधुरा अस्पतालमा ३० जना डाक्टरसहित ५४ जनाको दरबन्दी खाली [कुन पदमा कति रिक्त?]
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि ल्याब असिस्टेन्टसम्मको स्वीकृत दरबन्दीमध्ये ५५ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त छ। अस्पतालका अनुसार अस्पतालमा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा सबै पद रिक्त छ।
आइतबार, असोज २४, २०७८
मेची अस्पतालमा सिटी स्क्यान सेवा
भद्रपुरस्थित मेची अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएको छ। अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको हो।
आइतबार, असोज २४, २०७८
मेडिकल काउन्सिल चुनाव: शुक्रबारसम्म दर्ता भएकाले मत हाल्न पाउने
निर्वाचनका लागि प्रक्रिया अगाडि बढाएको निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशित गरिसकेको छ।
आइतबार, असोज २४, २०७८
छात्रवृत्ति र विदेशी कोटातर्फ बाँकी सिटमा म्याचिङका लागि मनोनयन सूची सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति र विदेशी कोटा तर्फ बाँकी रहेको सिटमा म्याचिङ हुने परीक्षार्थीको मनोनयन सुरु गरेको छ। आयोगले पहिले भर्ना भर्ना भइ बाँकी रहेको सिटमा मनोनयन सुरु गरेको हो।
आइतबार, असोज २४, २०७८
नर्सिङ क्षेत्रका विद्यमान दृष्य र चुनौती
नर्सिङ पेशाकर्मीको वेतनमा पनि उत्तिकै समस्या छ। १० देखि १२ लाख खर्चेर वर्षौ लगाएर पढेकाहरुको मासिक वेतन हुन्छ, दश–बाह्र हजार मात्रै। यसले कसरी धान्न सकिन्छ? एतातिर अत्यधिक बिरामीको चाप। अर्कोतिर वेतनको अत्यन्तै थोरै व्यवस्था।
आइतबार, असोज २४, २०७८
केएमसीमा १४ दिनको नवजात शिशुको ‘जटिल शल्यक्रिया’
नवजात शिशुमा देखिने जटिल एवम् दुर्लभ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको अस्पतालले दाबी गरेको छ।
आइतबार, असोज २४, २०७८
मानसिक रुपमा कसरी स्वस्थ्य बन्ने?
विश्वमा हरेक बर्ष १० अक्टोबरमा मानसिक स्वास्थ दिवस मनाइन्छ। यस बर्षको नारा 'मेन्टल हेल्थ केयर फर अलस् लेट्स मेक इट अ रियालिटी' भन्ने छ।
आइतबार, असोज २४, २०७८
कंगोमा पुन: इबोला संक्रमित भेटिन थाले
पूर्वी सहर बेनी नजिकै एक तीन वर्षीय बालकमा गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको कंगोको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
आइतबार, असोज २४, २०७८
कोरोनाको बढी जोखिम नयाँ नोटबाट?
हालै बंगलादेशमा (बंगलादेशी नोटमा) गरेको एक अध्यनले पुरानो भन्दा नयाँ नोटमा कोरोनाको भाइरस बढी समय रहने/स्थिर हुने पुष्टि गरेको छ।
आइतबार, असोज २४, २०७८
Previous
674
675
676
677
678
Next
सर्च गर्नुहोस्
×
Search