मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार २६, २०८३
Fri, Jul 10, 2026
शुक्रबार, असार २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ५५ कर्मचारीको सरुवा गर्यो (सूचीसहित)
लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय एकैपटक ५५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो।
शनिबार, असोज १६, २०७८
शरीरमा मुसा किन आउँछ? उपचार के?
मुसाले शरीर भित्र कुनै हानी गर्दैन तर यो भाइरसबाट हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा सर्ने, संख्या र आकार दुवै बढेर जाने हुन्छ। तसर्थ हेर्दा नराम्रो देखिने मुुुसाबाट अरुमा सर्ने सम्भावना पनि बढी हुन्छ।
शनिबार, असोज १६, २०७८
छाला सम्बन्धी सबै किसिमको उपचार सेवा द स्कीन क्लिनीकमा (भिडियो)
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म क्लिनीकमा सेवा लिन सकिने कर्मचारी मिना केसीले बताइन्। स्कीन केयरका लागि आवश्यक पर्ने सबै किसिमको औषधि तथा क्रिमहरु पनि उपलब्ध रहेको उनले जानकारी दिइन्।
शनिबार, असोज १६, २०७८
अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको उपस्थितिमा फाउन्डेसन नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले शक्रबार कोशी अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।
शनिबार, असोज १६, २०७८
छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने जाने कर्मचारीको नाम मनोनयन गर्न पत्र
चीन सरकारले स्नातकोत्तरमा पब्लिक हेल्थ, प्रोग्राम अफ एडभान्स नर्सिङ प्राक्टिस एन्ड मेडिकल टेक्नोलोजि इन डिभलोपिङ कन्ट्रीज विषयमा दुई वर्षे कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयले उपयुक्त कर्मचारी मनोनयन गरी पठाउनुपर्नेछ।
शनिबार, असोज १६, २०७८
किन हुँदैन चाहेको बेला यौन उत्तेजना?
रुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ। पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ।
शनिबार, असोज १६, २०७८
कोरोनाविरुद्धको खाने औषधि परीक्षण: अस्पताल भर्ना हुने र मृत्युको जोखिम आधा कम गर्ने दाबी
परीक्षणको क्रममा रहेको एक औषधिले कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना हुने वा मृत्युको जोखिमलाई आधाले कम गर्ने दाबी गरिएको छ।
शनिबार, असोज १६, २०७८
अफ्रिकामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ८३ लाखभन्दा बढी
अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ संक्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ।
शनिबार, असोज १६, २०७८
दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ। अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो।
शनिबार, असोज १६, २०७८
मधुमेह: खानपान सम्बन्धी भ्रम र सत्यता
सन्तुलित मात्रामा खाना, नियमित व्यायाम, तौलमा नियन्त्रण, तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ। यी कुरालाई व्यवस्थापन गर्न सके शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न सकिन्छ र मधुमेहबाट पनि बच्न सकिन्छ।
शनिबार, असोज १६, २०७८
काम गर्न आएको हुँ, काम गरेर देखाएपछि विरोधीहरु पनि चुप लाग्छन्: राज्यमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)
म मन्त्रीको दौडमा भएको व्यक्ति होइन। मलाई काम गर्न दियो भने म काम गर्छु। दिएनन् भने पनि मलाई दुख छैन। पार्टीले, प्रधानमन्त्रीले जे जस्तो जिम्मेवारी दिनुहुन्छ त्यही अनुसार काम गर्छु।
शुक्रबार, असोज १५, २०७८
२४ घण्टा १०६६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज १५, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
सरकारी अधिकारीले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका हुन।
शुक्रबार, असोज १५, २०७८
उपकुलपति डा गिरीलाई मन्त्रालयको पत्र: स्पष्टीकरण सोध्ने तथा प्रतिष्ठानमा दीर्घकालीन असर पर्ने कार्य नगर्नू
मन्त्रालयले प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य राज्यमन्त्रीस्तरिय निर्णय अनुसार दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्य बाहेक अन्य कार्य नगर्न निर्देशन सहितको पत्र पठाएको हो।
शुक्रबार, असोज १५, २०७८
काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने
ठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।
शुक्रबार, असोज १५, २०७८
धवलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट
औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्याङ्कनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई उत्कृष्ट ठहर गरेको हो।
शुक्रबार, असोज १५, २०७८
मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा
उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटोछरितोरूपमा सेवा पुर्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
शुक्रबार, असोज १५, २०७८
अस्पतालको शय्या बढ्यो, दरबन्दी बढेन
प्रदेश सरकारले दुई वर्षअघि नै ११ जिल्ला मध्ये ५० शय्या रहेको सो अस्पताललाई २०० शय्या र १५ शय्याका १० जिल्लाका अस्पतालमध्ये मनाङ तथा मुस्ताङलाई ३० शय्या र अन्य आठ जिल्लाका अस्पताललाई ५० शय्या बनाउने घोषणा गरिसकेको छ।
शुक्रबार, असोज १५, २०७८
प्रसूति अस्पतालद्वारा नर्सिङ क्याम्पसहरुसँग क्लिनिकल अभ्यासका लागि निवेदन माग
अस्पतालले क्लिनिकल अभ्यासका लागि नविकरण गर्न आउने नर्सिङ क्याम्पसले नर्सिङ काउन्सिलको नविकरण, सम्बन्धित परिषद्/युनिर्भसिटीले नविकरण तथा प्रसुतिसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि सलग्न राखी १० दिन भित्र निवदेन दिन सूचित गरेको छ।
शुक्रबार, असोज १५, २०७८
चरीकोट अस्पतालमा ६ स्टाफ नर्ससहित ८ कर्मचारी माग
अस्पतालले आज सूचना जारी गर्दै अस्पतालले पाँचौ तहमा ६ स्टाफ नर्स, १ जना एनेस्थेसिया असिष्टेन्ट र १ सहायक कम्प्युटर अपरेटर पदमा करार सेवाका लागि निवेदन माग गरेको छ।
शुक्रबार, असोज १५, २०७८
भेरी अस्पतालको मेसुको जिम्मेवारी डा विरेन्द्रबहादुर चन्दलाई
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बुधबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा चन्दलाई उक्त जिम्मेवारी दिएका हुन्।
शुक्रबार, असोज १५, २०७८
माधव नेपालको स्वास्थमा क्रमिक सुधार
त्रिवि शिक्षण अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्यमा सुधार आएको जानकारी दिएको हो।
बिहीबार, असोज १४, २०७८
स्टार अस्पताल र खुशी खुशी बचत तथा सहकारीबीच सम्झौता
सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन्।
बिहीबार, असोज १४, २०७८
तीन हप्तामा एकसय शापूका बिरामी
सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई शापू भन्ने गरिन्छ। ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ।
बिहीबार, असोज १४, २०७८
पछिल्लो २४ घण्टामा १०७८ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २१० जनाको एन्टीजेन परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, असोज १४, २०७८
सेती प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि एक करोड रकम उपलब्ध गराइने
सुदुरपश्चिम प्रदेशको बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले अस्पतालको स्तरोन्नतीका लागि सो रकम स्वीकृत गर्ने निणर्य गरेको हो।
बिहीबार, असोज १४, २०७८
राेल्पामा ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
विद्यार्थी तथा शिक्षकमा ज्वरो आउने, हुने, घाँटी दुख्ने, टाउको तथा शरीर दुख्ने ,बान्ता हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लगायतका लक्षण देखिएको बताइएको छ। शिक्षक जसवीर पुनले भाइरल ज्वरोका विरामी बढेपछि विद्यालय बन्द गरिएको जानकारी दिए।
बिहीबार, असोज १४, २०७८
रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले बताएको छ।
बिहीबार, असोज १४, २०७८
बैतडीमा सुरक्षित गर्भपतन गराउने घटे
परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
बिहीबार, असोज १४, २०७८
यी हुन् पाकिस्तानबाट प्राप्त छात्रवृत्तिमा छनोट भएका विद्यार्थी
चिकित्सा शिक्षा आयोगले पाकिस्तानबाट प्राप्त छात्रवृत्तिका लागि १२ जनालाई छनोट गरेको छ। आयोगले शैक्षिक सत्र २०२१/२२ का लागि एमबिबिएस, बिडिएस र बि फार्मका लागि १२ जनाको नाम सार्वजनिक गरेको हो।
बिहीबार, असोज १४, २०७८
Previous
679
680
681
682
683
Next
सर्च गर्नुहोस्
×
Search