मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, चैत २५, २०८२
Wed, Apr 08, 2026
बुधबार, चैत २५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
होटलमा खोप भेटिएको घटनाबारे छानबिन गर्न समिति गठन
झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
शनिबार, साउन १६, २०७८
पछिल्लो २४ घण्टामा ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन १६, २०७८
बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ
बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ। तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ।
शनिबार, साउन १६, २०७८
भारतमा थप ४१ हजार ६४९ नयाँ संक्रमित
सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरी ४१ हजार ६४९ जना नयाँ संक्रमित भएका हुन्।
शनिबार, साउन १६, २०७८
संकट व्यवस्थापन केन्द्र स्थापना
श्रीमानले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास एवं मनोपरामर्श सेवासमेतका कार्य एकीकृत रूपमा अगाडि बढाएको हो।
शनिबार, साउन १६, २०७८
सर्पले डसेका बिरामीको संख्या बढ्दै
महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक/दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।
शनिबार, साउन १६, २०७८
खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी कुटिए
खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरी व्यक्तिहरु नबस्न उनी आग्रह गर्दै थिए। यही क्रममा लक्षित समूहमा नपर्ने एक व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थालेको उनले बताएका छन्।
शनिबार, साउन १६, २०७८
बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा
शनिबार, साउन १६, २०७८
स्वास्थ्य कार्यालय झापाले भन्यो- होटलमा खोप लुकाइएको होइन
विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए।
शनिबार, साउन १६, २०७८
भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई सानिमा बैंकको १ करोड सहयोग
सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
शनिबार, साउन १६, २०७८
सरकारी स्वास्थ्य सेवाबाट ४१ वर्षपछि अवकाश, अब एमफिलको धोको
‘४१ वर्ष स्वास्थ्य सेवामा काम गर्दा कहिल्यै दिक्क लागेन। यो क्षेत्र छोडौं भन्ने पनि लागेन। मैले डुबेर नै काम गरेँ,’ उनले भने, ‘स्वास्थ्य सेवाको ठाउँमा भएका कमजोरी कसरी सुधार्ने र कसरी राम्रो काम गर्ने भन्नेमै मेरो ध्यान गयो।’
शनिबार, साउन १६, २०७८
अनावश्यक रौं हटाउने विधि वाक्सिङ
कसको शरीर कुल र कसैका शरीर हिट हुन्छ। कुल बडी छ भने छिटै नै रौं निकालिएको प्वाल बन्द हुन्छ। तर हिट बडी छ भने वैक्स गरेपछि लामो समय प्लाल बन्द हुँदैन।
शनिबार, साउन १६, २०७८
दुई दाँतको बीचमा किन हुन्छ खाली भाग? रोकथाम सम्भव छ?
शारीरिक सौन्दर्यता देखाउने विभिन्न पाटोहरू हुन्छन्। मानिसको शारीरिक सुगठन तथा अनुहारको बनोटले शारीरिक सौन्दर्यतामा प्रभाव पार्छ।
शनिबार, साउन १६, २०७८
कोरोनाको तेस्रो लहरसँग जुध्ने तयारी तत्काल सुरु गर्न प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)सँग जुध्ने तयारी तत्काल सुरु गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।
शुक्रबार, साउन १५, २०७८
होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
एक होटलबाट २२० डोज काेराेनाविरुद्धकाे खोप भेरोसेलसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, साउन १५, २०७८
फार्मेसी धनी फरार भएपछि आफ्नो लाइसेन्स निकाल्न विभाग धाउँदै समीर
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
शुक्रबार, साउन १५, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले पूर्वमन्त्री तथा दलका नेतासँग गरे छलफल
आन्दोलनरत स्वास्थ्यकर्मीले शुक्रबार विभिन्न दलका नेता तथा पूर्वमन्त्रीहरुसँग प्रतिष्ठानको आन्दोलन र मागका विषयमा छलफल गरेका छन्।
शुक्रबार, साउन १५, २०७८
बिपी प्रतिष्ठानमा उपकरण खरिददेखि भवन निर्माणसम्म यसरी हुन्छ अनियमितता (प्रतिवेदनसहित)
सरकारी छानबिन समितिले नै प्रतिष्ठानमा उपकरण खरिददेखि भौतिक पूर्वाधार निर्माणका क्रममा चरम अनियमितता हुने गरेको तथ्य बाहिर ल्याएको छ।
शुक्रबार, साउन १५, २०७८
कोरोना खोप लगाउनेको संख्या बढाउन अमेरिकी सरकारले प्रतिव्यक्ति सय डलर दिने
कोरोनाविरुद्धको खोप लगाउनेको दर घटना थालेपछि अमेरिकी सरकारले प्रतिव्यक्ति १०० डलर दिने घोषणा गरेको छ।
शुक्रबार, साउन १५, २०७८
कोरोनाको तेस्रो लहरको तयारी– देशभर १८० भेन्टिलेटर र १४०० एचडीयु बेड थपिँदै
कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
एआइएनद्वारा स्वास्थ्य पत्रकार मञ्चलाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री प्रदान
एसोसिएसन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआइएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
शुक्रबार, साउन १५, २०७८
के सन्चो दलिएको मास्क लगाउँदा रुघा लाग्दैन भन्ने कुरा सही हो?
होइन। सञ्चो दलिएको वा कुनै पर्फ्यूम वा बडी स्प्रे लगाइएको मास्क लगाउँदा त्यसले रुघा लाग्नबाट बचाउँछ भन्ने कुरा वैज्ञानिकरुपमा पुष्टि भएको छैन। प्रयोग गरिने मास्क सुख्खा र सफा हुनुपर्दछ
शुक्रबार, साउन १५, २०७८
१४ हजार ६६१ जनाको परीक्षणमा ३६११ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, साउन १५, २०७८
बिपी क्यान्सर अस्पतालको अंकोलोजी विभागका टेक्निसियन झाको निधन
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रेडियसन अंकोलोजी विभागका टेक्निसियन आकाशकुमार झाको निधन भएको छ।
शुक्रबार, साउन १५, २०७८
अनुदानको १६ लाख डोज भेरोसेल खोप चाँडै आउँछ : चिनियाँ राजदूत
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्दै उनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज चाँडै आउने बताएकी हुन्।
शुक्रबार, साउन १५, २०७८
भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, ५५५ जनाको मृत्यु
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन्।
शुक्रबार, साउन १५, २०७८
चितवनमा बढ्न थाले काेराेना सङ्क्रमित
कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो। जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो।
शुक्रबार, साउन १५, २०७८
बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न सीसीएमसी निर्देशक समितिको बैठक बस्दै
दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ।
शुक्रबार, साउन १५, २०७८
आजदेखि ललितपुर महानगरपालिकामा ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइने
यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ
भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए।
शुक्रबार, साउन १५, २०७८
Previous
689
690
691
692
693
Next
सर्च गर्नुहोस्
×
Search