मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना सङ्क्रमित देशबाट भित्रिने व्यक्तिबाट सङ्क्रमण हुने जोखिम
स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले चाडपर्व नजिकिएसँगै कोरोना सङ्क्रमित देश भारतबाट भित्रिने नेपाली बढ्दा कोरोना भाइरसको जोखिम पनि बढेको बताए।
बिहीबार, असोज २१, २०७८
क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले दुई लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।
बिहीबार, असोज २१, २०७८
उपचारको क्रममा तीन वर्षीया बालिकाको मृत्यु, पाँचथर अस्पताल तोडफोड
ज्वरो आएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्युभएपछि अस्पतालमा आक्रमण भएको छ। आक्रमणका क्रममा अस्पतालमा तोडफोड भएको प्रहरीले जनाएको छ।
बुधबार, असोज २०, २०७८
मेहलकुना अस्पतालमा 'सेटिङ': पाँच बेडको 'पीआइसीयू' खरिदमा १ करोड ३४ लाख अनियमितताको खेल
अस्पतालले पाँच शय्याको पीआइसीयूका लागि खरिद गर्न लागेको उपकरण तथा सामग्रीमा एक करोड ३४ लाख ३० हजार ५० रुपैयाँ अनियमितताको खेल सुरु गरेको छ।
बुधबार, असोज २०, २०७८
नेपाल डेन्टल एसोसिएशन सुनसरीमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित
नेपाल डेन्टल एसोसिएशन सुनसरी शाखामा नयाँ कार्यसमिति निर्विरोध गठन भएको छ। डा मन्नु विक्रमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
बुधबार, असोज २०, २०७८
शहरी क्षेत्रका बालबालिकामा दुरदृष्टि कमजोर हुँदै: नेत्रज्योती संघ
चिकित्सकका अनुसार शहरी क्षेत्रका १५ प्रतिशत बालबालिकामा चस्मा प्रयोग गर्नुपर्ने अवस्था भएको तर चस्मा प्रयोग गर्नुपर्ने मध्ये करिब ५० प्रतिशतले चस्माको प्रयोग नै नगर्ने गरेको पाइएको छ।
बुधबार, असोज २०, २०७८
२४ घण्टा १०४३ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, असोज २०, २०७८
रुसमा बढ्दै काेराेना सङ्क्रमण, एकैदिन ९०० भन्दा बढीको मृत्यु
अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ। योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ।
बुधबार, असोज २०, २०७८
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा
तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन्।
बुधबार, असोज २०, २०७८
को होला स्वास्थ्यमन्त्री?
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत भोलि बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिने छन्। प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेतासँग मन्त्रीको नाम समेत मागिसकेका छन्। गठबन्धन दलका नेताहरु मन्त्रीको नाम टुंगो लगाउन छलफलमा छन्।
बुधबार, असोज २०, २०७८
जलवायु परिवर्तनका कारण विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने
विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो।
बुधबार, असोज २०, २०७८
भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या झण्डै सात महिना पछिकै सबैभन्दा थोरै
सङ्ख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, असोज २०, २०७८
गाभीले दिने एक लाख डोज फाइजर खोप दसैंपछि आउने
माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराउने भएको हो। उक्त खोप कुन समुहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ।
बुधबार, असोज २०, २०७८
तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्ने तयारी
तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिकरूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योगाथेरापी, फिजियो थेरापी, मसाज थेरापी र डाइथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।
बुधबार, असोज २०, २०७८
अस्पताल बाहिरै झाडापखालाका बिरामी
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदै।
बुधबार, असोज २०, २०७८
भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खाेप शनिबारसम्म आइपुग्ने
गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिद गरेको थियो। जसको अग्रिम भुक्तानी समेत भइसकेको छ। स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख डोज खोप शनिबारसम्म आइपुग्ने भएको हो।
बुधबार, असोज २०, २०७८
‘रेबिजमुक्त काभ्रे’को प्रतिबद्धता
कुकुरको टोकाइबाट हुने रेबिजबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
बुधबार, असोज २०, २०७८
स्वास्थ्य अनुसन्धानमा सरकारले लगानी र दायरा बढाउन आवश्यक छ: डा प्रदीप ज्ञवाली [भिडियो वार्ता]
परिषदले कोरोना भाइरससँग सम्बन्धित के कस्ता अनुसन्धानका काम अगाडि बढाइरहेको छ? यसरी भएका अनुसन्धानको नतिजा कस्तो देखिएको छ?
बुधबार, असोज २०, २०७८
ललितपुरमा आजबाट १८ बर्ष माथिका सबैलाई भेरोसेलको पहिलो डोज खोप लगाइँदै
ललितपुर जिल्लामा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने छ। जिल्ला अन्तर्गतका खोप केन्द्रमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइने छ।
बुधबार, असोज २०, २०७८
प्रधानमन्त्री पत्नीको 'दबाब'मा सरकारले डा बिच्छाको म्याद २ वर्ष थप्यो
सरकारले उमेरका कारण अवकाश पाउन लागेको डा आरपी बिच्छाको सेवा अवधि २ वर्ष थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डा बिच्छाको अवधि थप गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज १९, २०७८
रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु
रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ।
मंगलबार, असोज १९, २०७८
डा गोविन्द केसीको अवहेलना मुद्दामा सर्वोच्चको व्याख्या- व्यक्तिको हकलाई अदालतले पनि सम्मान गर्नुपर्छ
सर्वोच्च अदालतले चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।
मंगलबार, असोज १९, २०७८
अवैधरुपमा ल्याइएको ८० लाख मूल्यको औषधि पशुपतिनगर नाकाबाट बरामद
इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ। जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो।
मंगलबार, असोज १९, २०७८
२१ गते मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, को होला स्वास्थ्यमन्त्री?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अहिले राज्यमन्त्री मात्र नियुक्त भएको अवस्था छ। २१ गते हुने मन्त्रिपरिषद विस्तारमा स्वास्थ्यमा पूर्ण मन्त्री को होला?
मंगलबार, असोज १९, २०७८
चीनसँग थप ६० लाख डोज भेरोसेल खोप खरिद सम्झौता
सरकारले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) सम्म आइपुग्ने गरी कोभ्याक्ससँग लागत साझेदारीमा उक्त खोप खरिद गर्ने सम्झौता गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।
मंगलबार, असोज १९, २०७८
थप ९६८ जनामा कोरोना संक्रमण
मंगलबार, असोज १९, २०७८
यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी
यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि जापान ट्रष्ट फन्डको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल परिवार नियोजन संघद्वारा सञ्चालित परियोजनाले लक्ष्यभन्दा दोब्बर सफलता हासिल गरेको छ।
मंगलबार, असोज १९, २०७८
आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम
खोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ।
मंगलबार, असोज १९, २०७८
चितवनमा ६ मेडिकललाई कारबाही, तीन लाखसम्म जरिवाना
चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ। भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गरिएको छ।
मंगलबार, असोज १९, २०७८
२४ र २६ वर्षमै स्तन क्यान्सर भएका दुई युवती भन्छन्- क्यान्सर हुने उमेर भएकै छैन भन्ने लागेको थियो
युवतीहरूलाई पनि स्तन क्यान्सर हुन सक्छ भन्ने विषय अनलाइनबाट धेरैभन्दा धेरैले थाहा पाउन भनेर उनले आफ्नो जीवनको कथा अरूलाई सुनाइरहेकी छन्।
मंगलबार, असोज १९, २०७८
Previous
706
707
708
709
710
Next
सर्च गर्नुहोस्
×
Search