मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सा शास्त्र अध्ययन संस्थानमा तालाबन्दी
विद्यार्थीहरुले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा ताला लगाएका छन्। जनस्वास्थ्य विषयकोझ स्नातकोत्तर तहका विद्यार्थीले डिनको कार्यालय र परीक्षा महाशाखामा तालाबन्दी गरेका हुन्।
बुधबार, भदौ २३, २०७८
तिजको बिदामा पनि नर्भिकको ओपिडी खुल्ने
प्राय अस्पतालहरुमा सार्वजनिक बिदाको दिन ओपिडी सेवा संचालन हुँदैन। नर्भिकले भने तिजको बिदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो।
बुधबार, भदौ २३, २०७८
भारतमा एकै दिनमा थप ३७ हजार ८७५ जना कोरोना सङ्क्रमित
भारतमा गत २४ घण्टामा भारतमा थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ।
बुधबार, भदौ २३, २०७८
नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व
नेपाल आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ।मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
बुधबार, भदौ २३, २०७८
भोजपुरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा
भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो।
बुधबार, भदौ २३, २०७८
भक्तपुर क्यान्सर अस्पतालले माग्यो ६ पदमा १४ कर्मचारी
भक्तपुर क्यान्सर अस्पतालले विभिन्न ६ पदमा कर्मचारीको माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै ६ महिने करार सेवामा १४ जना कर्मचारी माग गरेको हो।
बुधबार, भदौ २३, २०७८
कोरोना महामारी: विद्यालय खोल्न हतार नगर्न आग्रह
बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो।
बुधबार, भदौ २३, २०७८
डा अरुणा उप्रेतीलाई प्रश्नः तिजमा कस्ता महिलाले ब्रत बस्नु हुँदैन? ब्रत बस्दा के फाइदा हुन्छ? [भिडियो]
तिजको दर र ब्रत धार्मिक विस्वास र महत्वका लागि मात्र होइन महिला स्वास्थ्यका लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्।
बुधबार, भदौ २३, २०७८
फार्मेसी काउन्सिलको लाइसेन्सदेखि कलेजको नक्कली प्रमाणपत्र बनाउने व्यक्ति पक्राउ
प्रहरी परिसर ललितपुरको टोलीले कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका-९ बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेको हो।
बुधबार, भदौ २३, २०७८
आज दर खाने दिन: कस्तो खानेकुरा खाने, कस्तो नखाने?
महिलाहरुका लागि तिजको रमाइलो भनेकै दर खाने, पानी समेत नखाई ब्रत बस्नु अनि नाचगान गर्नु नै हो। तर चिकित्सकहरुका अनुसार दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी समेत नखाई ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो।
बुधबार, भदौ २३, २०७८
वीर अस्पतालले ५० नर्सका लागि रोजगारी खुलायो
कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको जनाएको छ।
मंगलबार, भदौ २२, २०७८
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज
पदाधिकारीको नियुक्ति नियमसंगत नरहेको भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै तीन जना पदाधिकारीको नियुक्ती खारेज गरेको हो।
मंगलबार, भदौ २२, २०७८
दक्षिणपूर्वी एसियाली देशद्वारा स्वास्थ्य प्रणालीलाई पुनः अभिमुखीकरण र सबलीकरण गर्ने प्रतिबद्धता
दक्षिणपूर्वी एसिया क्षेत्र अन्तर्गतका देशहरूले स्वास्थ्य प्रणालीहरूको उत्थानशीलतालाई थप सबलीकरण गर्ने मन्त्रीस्तरीय प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, भदौ २२, २०७८
काठमाडौं उपत्यकामा थपिए ५१९ कोरोना संक्रमित
गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ५१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, भदौ २२, २०७८
थप २ हजार ७२ संक्रमित कोरोनामुक्त
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
मंगलबार, भदौ २२, २०७८
२४ घन्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ६७७ जनामा संक्रमण देखिएको हो।
मंगलबार, भदौ २२, २०७८
बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुग्यो
बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो।
मंगलबार, भदौ २२, २०७८
महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह
चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो ।
मंगलबार, भदौ २२, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ। पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो।
मंगलबार, भदौ २२, २०७८
वाग्मतीमा १८ लाखले पूर्ण खोप लगाए
वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन्।
मंगलबार, भदौ २२, २०७८
राजविराजमा पीसीआर परीक्षण पुन: सुरु
एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ।
मंगलबार, भदौ २२, २०७८
नेपालकी दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसमा नियुक्त
नेपालकी दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) सेन्टर अफिसमा नियुक्त भएकी छन्।
मंगलबार, भदौ २२, २०७८
सरकारले नयाँ एम्बुलेन्स निर्देशिका ल्यायो, 'क' र 'ख' वर्गकाले मात्र भन्सार छुट पाउने [निर्देशिका सहित]
सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ल्याएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्देशिका कार्यन्वयनका लागि स्वीकृती भदौं १८ गते दिइसकेका छन्।
मंगलबार, भदौ २२, २०७८
लुम्बिनी अस्पतालमा ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि जागिरको अवसर
अस्पतालले करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६८ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो।
मंगलबार, भदौ २२, २०७८
फुटबल बादशाह पेलेको पेटको अप्रेसन गरियो
पेटमा समस्या भएसँगै ८० वर्षीय ब्राजिलियन अस्पतालमा भर्न भएका थिए। ट्युमर फालेसँगै पेलेले सामाजिक सञ्जालमार्फत सोमबार आफ्नो पेटमा रहेको शंकास्पद घाउ शनिबार हटाइएको जानकारी दिएका छन्।
मंगलबार, भदौ २२, २०७८
विवादित उपकुलपति डा ज्ञानेन्द्र गिरीले आफैं हटाए 'प्राध्यापक' पद
डा गिरीको प्राध्यापक पदावीका विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो। डा गिरीले पनि आफू प्राध्यापक भएको भन्दै नामको अगाडि प्राध्यापक लेख्दै आएका थिए। तर अहिले उनले नामको अगाडिबाट प्राध्यापक लेख्न छाडेका छन्।
मंगलबार, भदौ २२, २०७८
काठमाडौंका यी ८ अस्पतालमा आज कोभिड खोप लगाइँदै
काठमाडौंमा आज विभिन्न ८ अस्पतालमा कोभिड विरुद्धको खोप लगाइने छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो।
मंगलबार, भदौ २२, २०७८
बिपी प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न १२ पूर्वउपकुलपतिको माग
विभिन्न विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले राखेका जायज माग तत्काल पूरा गर्न माग गरेका छन्।
मंगलबार, भदौ २२, २०७८
भोलिबाट मनकामना मन्दिर खुल्ने, रुघाखोकी लागेकालाई जान नदिइने
कोभिड जिल्ला कोभिड व्यवस्थापन समितिले सोमबार बसेको बैठकले गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबारदेखि मन्दिर खुला गर्ने निर्णय गरेको हो।
मंगलबार, भदौ २२, २०७८
डा भिमसिंह टिंकरीलाई उत्कृष्ट निजामती पुरस्कार
मन्त्रिपरिषदको निर्णय अनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो।
मंगलबार, भदौ २२, २०७८
Previous
721
722
723
724
725
Next
सर्च गर्नुहोस्
×
Search