काठमाडौं– नेपालकी दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी) सेन्टर अफिसमा नियुक्त भएकी छन्।
श्रेष्ठ पोलिसि एण्ड एड्भोकेसी म्यानेजरमा दृष्टि विशेषज्ञ श्रेष्ठ नियुक्त भएकी हुन्। सो संस्थामा नेपालीले पहिलो पटक नीति योजना व्यवस्थापनमा जिम्मेवारी पाएको हो।
सो संस्थाको केन्द्रीय कार्यालय लनडनमा छ।