मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि
कोरोना महामारी र लकडाउनको समयमा अधिकांशले आफ्नो बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।
मंगलबार, भदौ २२, २०७८
नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने
नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ।
सोमबार, भदौ २१, २०७८
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय बैठक: पहिलो दिन कसले के भने?
बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण-पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताए।
सोमबार, भदौ २१, २०७८
मन्त्रिपरिषद निर्णय: स्वास्थ्य क्षेत्र सुधारका लागि पाँच अर्ब ९४ करोड सहायता ऋण स्वीकार गर्ने
मन्त्रिपरिषदको बैठकले अन्तराष्ट्रिय विकास संस्थाबाट स्वास्थ्य क्षेत्र व्यस्थापन सुधारका लागि पाँच अर्ब ९४ करोड सहायता ऋण स्वीकार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सोमबार, भदौ २१, २०७८
भ्रष्टाचार मुद्दामा बिपी प्रतिष्ठानका पूर्वउपकुलपति डा दाससँग १ करोड धरौटी माग
विशेष अदालतले चार करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासलाई एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ।
सोमबार, भदौ २१, २०७८
पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित
पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन्। त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन्।
सोमबार, भदौ २१, २०७८
असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालनको तयारी
विद्यालय खोल्ने विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षमा सोमबार बसेको बैठकले स्वास्थ्यका निश्चित मापदण्ड पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको हो।
सोमबार, भदौ २१, २०७८
पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, भदौ २१, २०७८
सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण : प्रधानमन्त्री देउवा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए।
सोमबार, भदौ २१, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी
यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, भदौ २१, २०७८
स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने लगायतका माग पुरा नभएको भन्दै डा केसीले दिए सत्याग्रहको चेतावनी
डा केसीले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका माग पुरा नभएको भन्दै कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन्।
सोमबार, भदौ २१, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यालयमा तोडफोड भएको छ। सोमबार दिउँसो नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्च र राप्रपाले उपकुलपति कार्यालयमा तोडफोड गरेको प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले जानकारी दिए।
सोमबार, भदौ २१, २०७८
मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि
हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७÷०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ।
सोमबार, भदौ २१, २०७८
दाँत बिगार्ने १८ बानी
हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन्। हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः
सोमबार, भदौ २१, २०७८
‘आनो’ले सताउँछ? यस्ता छन् रोकथाम र उपचार विधि
सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ।
सोमबार, भदौ २१, २०७८
आजबाट नेपालमा सुरु भएको डब्लूएचओको बैठक कस्तो हो? के-के छन् एजेन्डा? [भिडियो]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक आजबाट काठमाडौंमा सुरु भएको छ।
सोमबार, भदौ २१, २०७८
फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी
सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।
सोमबार, भदौ २१, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक आजबाट सुरु
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक आजबाट सुरु भएको छ।
सोमबार, भदौ २१, २०७८
भ्रुणमा नै मुटुको समस्या पत्ता लगाउने प्रविधिको पर्याप्त प्रचार भएन
नेपालमा फेटल इको कार्डियोग्राफी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि नेपालमा यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको अल्ट्रा साउन्ड हो।
सोमबार, भदौ २१, २०७८
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सोमबारदेखि तीन दिनसम्म हुने
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ ,२२ र २३ गते लिने भएको छ। यसअघि २ दिनमात्र परीक्षा सञ्चालन गर्ने तय गरेको परिषद्ले परीक्षार्थीको संख्या धेरै भएपछि ३ दिन परीक्षा लिने निर्णय गरेको हो।
आइतबार, भदौ २०, २०७८
चिकित्सक संघले 'राष्ट्रिय स्वास्थ्य सम्मेलन' गर्दै
संघले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी असोज ९ गते 'पेन्डामिक प्रिपेडनेस इन नेपाल' नामक सन्देश सहित राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्ने जनाएको हो।
आइतबार, भदौ २०, २०७८
बिपी प्रतिष्ठानको आन्दोलनरत पक्षलाई स्वास्थ्य मन्त्रालयले भन्यो- माग सम्बोधनका क्रममा छ, सेवा सञ्चालन गर्नू
मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठान शुद्धीकरण अभियानका लागि आन्दोलनमा उत्रिएका संयुक्त संघर्ष समितिले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेको जनाएको छ।
आइतबार, भदौ २०, २०७८
दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। यस्तै, ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ।
आइतबार, भदौ २०, २०७८
२४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र दुई हजार ८०१ जनाको एन्टीजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ २०, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा
स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल हुनेछ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ।
आइतबार, भदौ २०, २०७८
चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय र निकायका पदाधिकारीसँग छलफल गरी सो नियमावलीलाई संविधान र ऐनको मर्मअनुसार हुने गरी संशोधन गर्न समितिले निर्देशन दिएको हो।
आइतबार, भदौ २०, २०७८
नर्सिङ तथा मिडवाइफ्रिको लाइसेन्स परीक्षामा ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण
परीक्षामा नर्सिङ तर्फ ८८ दशमलब ५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
आइतबार, भदौ २०, २०७८
बालबालिकालाई सिकाउनै पर्ने ९ बानी
अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन्। जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि।
आइतबार, भदौ २०, २०७८
ह्याप्पिनेस इज हेल्दी!
प्रशन्न चित्त हुनेहरु आफ्नो काम जोश र जाँगरले चाख लिएर गर्छन्, गरेको काम राम्रो हुन्छ। ध्यान दिएर गर्ने हुँदा गल्ती कम हुन्छ, र तोकिएको समयमै आफ्नो काम सम्पन्न गर्दछन्।
आइतबार, भदौ २०, २०७८
आजदेखि बिपी प्रतिष्ठानमा आकस्मिक,कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द
विभिन्न माग राख्दै आन्दोलनमा रहेको शुद्धीकरण अभियानका अभियन्ताहरूले ८१ औं दिन पुग्दापनि आफूहरूका माग सम्बोधन नभएको बताएका छन्।
आइतबार, भदौ २०, २०७८
Previous
722
723
724
725
726
Next
सर्च गर्नुहोस्
×
Search