मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
के सन्चो दलिएको मास्क लगाउँदा रुघा लाग्दैन भन्ने कुरा सही हो?
होइन। सञ्चो दलिएको वा कुनै पर्फ्यूम वा बडी स्प्रे लगाइएको मास्क लगाउँदा त्यसले रुघा लाग्नबाट बचाउँछ भन्ने कुरा वैज्ञानिकरुपमा पुष्टि भएको छैन। प्रयोग गरिने मास्क सुख्खा र सफा हुनुपर्दछ
शुक्रबार, साउन १५, २०७८
१४ हजार ६६१ जनाको परीक्षणमा ३६११ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, साउन १५, २०७८
बिपी क्यान्सर अस्पतालको अंकोलोजी विभागका टेक्निसियन झाको निधन
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत रेडियसन अंकोलोजी विभागका टेक्निसियन आकाशकुमार झाको निधन भएको छ।
शुक्रबार, साउन १५, २०७८
अनुदानको १६ लाख डोज भेरोसेल खोप चाँडै आउँछ : चिनियाँ राजदूत
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्दै उनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज चाँडै आउने बताएकी हुन्।
शुक्रबार, साउन १५, २०७८
भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, ५५५ जनाको मृत्यु
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन्।
शुक्रबार, साउन १५, २०७८
चितवनमा बढ्न थाले काेराेना सङ्क्रमित
कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो। जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो।
शुक्रबार, साउन १५, २०७८
बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न सीसीएमसी निर्देशक समितिको बैठक बस्दै
दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ।
शुक्रबार, साउन १५, २०७८
आजदेखि ललितपुर महानगरपालिकामा ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइने
यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
भीमफेदीका ३५५ कैदीमा कोरोना पोजिटिभ
भीमफेदी कारागारबाट कैदीलाई नख्खु कारागारमा सार्ने क्रममा कोरोना परीक्षण गर्दा छ जनामा कोरोना पोजिटिभ देखिएपछि बैठक बसी कारागारका कैदीको बुधबार र बिहीबार परीक्षण गराउँदा कोरोना पोजिटिभ भएको मकवानपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रणयकुमार उपाध्यायले बताए।
शुक्रबार, साउन १५, २०७८
चीनसँग खरीद गरिएको बाँकी आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै
नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोेज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।
शुक्रबार, साउन १५, २०७८
बजेट अभावले धवलागिरि अस्पतालकाे एनआइसीयू निर्माण कार्य अलपत्र
तीन करोडको आश्वासन पाएसँगै अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो। विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायत व्यवस्थापनका लागि अपुग भएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
बिहीबार काठमाडौंमा ३० हजारले लगाए भेरोसेल खोपको पहिलो मात्रा
आजदेखि ६६ वटै खोप केन्द्रबाट खोप केन्द्र संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
होम आइसोलेसनमा बसेका संक्रमितले पालना गर्नुपर्ने कुराहरु
संक्रमितहरुले घरमै बस्पदा पनि विभिन्न उपायहरु अवलम्बन गर्न सके अस्पतालसम्म पुग्नु पर्दैन।
शुक्रबार, साउन १५, २०७८
प्रोस्टेट ग्रन्थि बढेर हुने समस्या र उपचार
पिसाब थैलीमा जम्मा भएको पिसाब पिसाबनली हुँदै बाहिर आउछ। पिसाब थैलीको मुखमा पिसबनलीको वरिपरी प्रोस्टेट ग्रन्थी बसेको हुन्छ। सामान्य मानिसमा प्रोस्टेट ओखर जत्रो हुन्छ जुन लगभग १५-२० ग्रामको हुन्छ।
शुक्रबार, साउन १५, २०७८
नर्सिङतर्फका ९३ जना कर्मचारीको स्तरवृद्धि
विभागले २०७७ साल पुससम्म आवश्यक कागजातसहित दर्ता भएका कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा स्तरवृद्धि गरेको जनाएको छ।
बिहीबार, साउन १४, २०७८
भारतमा थप ४३ हजार सङ्क्रमित
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन।
बिहीबार, साउन १४, २०७८
विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ
डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ।
बिहीबार, साउन १४, २०७८
विश्वका १३२ देशमा फैलियो डेल्टा भेरिएन्ट
विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्।
बिहीबार, साउन १४, २०७८
जमुनाह नाकामा स्वास्थ्य सतर्कता
कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानदिँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाकामा स्वास्थ्य सतर्कता अपनाइएको छ।
बिहीबार, साउन १४, २०७८
काठमाडौं उपत्यकामा थपिए ८ सय ६० कोरोना संक्रमित
उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ६० संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, साउन १४, २०७८
झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु
झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन्।
बिहीबार, साउन १४, २०७८
पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन १४, २०७८
ज्ञानेन्द्र कार्कीलाई मन्त्रालय परिवर्तन गरेर स्वास्थ्यमा ल्याउने तयारी!
स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ प्रधानमन्त्री निकट रहेकाले मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिने सम्भावना रहेको देउवा निकट एक नेताले बताए।
बिहीबार, साउन १४, २०७८
चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको उत्तरपुस्तिका संकलन गर्दै, एक साताभित्र नतिजा आउने
आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको प्रवेश परीक्षाको उत्तरपुस्तिका संकलनको काम भइरहेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
बिहीबार, साउन १४, २०७८
तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिकामा किन बढी जोखिम?
व्यवहार परिवर्तनका कुरा र खोपको कारणले पनि बालबालिकाभन्दा युवा वर्ग बढी सुरक्षित रहनसक्ने देखिन्छ। त्यसैले बालबालिकामा बढी संक्रमण बढी हुनसक्छ।
बिहीबार, साउन १४, २०७८
विश्वमा एक सातामा ३८ लाख सङ्क्रमित थपिए, ६९ हजारको मृत्यु
विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण गएको साता उच्च दरले वृद्धि भएको छ। गएको साता ३८ लाख नयाँ सङ्क्रमित थपिएका छन्। जुन एक साता अघिको भन्दा करिब आठ प्रतिशतले बढी हो।
बिहीबार, साउन १४, २०७८
पहुँचवालाले दबाब दिएपछि बागलुङमा खोप अभियान स्थगित
बागलुङमा खोप अभियान स्थगन गरिएको छ। बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ।
बिहीबार, साउन १४, २०७८
संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर
संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्याहरु पनि भरिदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्।
बिहीबार, साउन १४, २०७८
कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न माग
परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने समिति सभापति जयपुरी घर्तीले बताइन्। संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
बिहीबार, साउन १४, २०७८
काेराेना सङ्क्रमण उच्च रहेका झापाका दश पालिकामा सिलबन्दी
मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो।
बिहीबार, साउन १४, २०७८
Previous
746
747
748
749
750
Next
सर्च गर्नुहोस्
×
Search