मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको
कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ।
आइतबार, असार १३, २०७८
संक्रमण बढेको भन्दै देशव्यापी लकडाउनको तयारीमा बंगलादेश
दैनिक रुपमा संक्रमण बढ्दै गएकाले देशव्यापी रुपमा कडा लकडाउनको तयारी गरिएको सरकारी अधिकारीलाई उद्धत गर्दै समाचारहरुमा उल्लेख छ।
आइतबार, असार १३, २०७८
स्वास्थ्यमन्त्री श्रेष्ठमाथि लाग्न सक्छ फौजदारी मुद्दा, ३ वर्ष जेल हुनसक्ने
आफ्ना अभिव्यक्तिका कारण पटक पटक विवाद र चर्चामा आइरहने मन्त्री मध्येमा पर्छन्– कृष्णगोपाल श्रेष्ठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ वटा मन्त्रालयको जिम्मेवारी उनको भागमा छ।
आइतबार, असार १३, २०७८
डा शेरबहादुर पुनलाई प्रश्न: कोरोनाको डेल्टा भेरियन्टमा भएको म्युटेसन कति जोखिमपूर्ण छ?
धेरैले आफूलाई जिउँदै मरेतुल्य जस्तो भएँ भनेर भन्ने गरेका छन्। उनीहरुले अब जीवनमा केही गर्न सक्दिनँ कि? भन्ने जस्तो गरी हरेस खाएका देखिन्छन्। उनीहरुको कुरा निराशाजनक छ।
आइतबार, असार १३, २०७८
निषेधाज्ञा अझै एक हप्ता लम्बिने, काठमाडौं उपत्यकामा अहिलेकै प्रावधान जारी रहने
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै (कम्तीमा पनि) १ हप्ता थपिने भएको हो।
शनिबार, असार १२, २०७८
एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरुको बढ्दो दुरुपयोग नियन्त्रण गर्न नेपाल चिकित्सक संघको माग
संघले शनिबार ध्यानाकर्षण पत्र जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिबायोटिक औषधिहरुको बढ्दो दुरुपयोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलसँग माग गरेको हो।
शनिबार, असार १२, २०७८
९५६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १४५ आइसीयू र ४२ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४०५ आइसीयू र १४१ जना भेन्टिलेटरमा छन्।
शनिबार, असार १२, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना संक्रमित निको भए,निको हुने दर ९१ दशमलब ९ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ।
शनिबार, असार १२, २०७८
पछिल्लो २४ घण्टामा २ हजार १६ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८१० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार १६ जनामा कोराना पुष्टि भएको हो।
शनिबार, असार १२, २०७८
भारतमा पछिल्लो २४ घन्टामा ४८ हजार ६९८ संक्रमित फेला
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस ४८ हजार ६९८ संक्रमित फेला परेका छन्। यो संख्या गत दिनको भन्दा ५.७ प्रतिशत कम रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, असार १२, २०७८
जुम्लाका २ स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने
जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन्। यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन्।
शनिबार, असार १२, २०७८
बालबालिकामा बढ्दै पोस्ट कोभिड ‘एमआइएस– सी’ को समस्या, कान्तिमा मात्र ४४ जनाको उपचार
कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छाका अनुसार हालसम्म १५१ जना बालबालिका कोरोना उपचारका लागि भर्ना भएका छन्। जसमध्ये ४४ जनामा एमआइएस–सीको समस्या देखिएको छ।
शनिबार, असार १२, २०७८
दुई दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृत्यु दर शून्य
गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।
शनिबार, असार १२, २०७८
हारिन उनले [कविता]
हर प्रयासले मुटु चलायमान गराउन कोशिस गरिरहेँ तर अपसोच महिनौदेखि बाच्नलाई संघर्क्ष गर्दागर्दा थाकिसकेको मुटु चल्न सकेन फोक्सो फेरि फुल्न सकेन हारिन उनले र हार्यो मेरो मेडिकल शिक्षा
शनिबार, असार १२, २०७८
औषधि किन्दा ध्यान दिनु पर्ने कुराहरु
सामान्य अरु उपभोग्य सामानहरु खरिद गर्दा हामिले धेरै कुराको ज्ञान लिने गरेको भए पनि औषधि जस्तो संवेदनशील कुरा किन्दा हामीले केही पनि ध्यान नदिएको पाइन्छ।
शनिबार, असार १२, २०७८
नेपालमा कोरोना भाइरसको संक्रमणदर १७ प्रतिशतमा झर्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएको थियो। तीमध्ये दुई हजार ४७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। उक्त संख्या कूल परीक्षणको १७.२५ प्रतिशत हो।
शनिबार, असार १२, २०७८
लामो समयदेखिको टाउको दुखाइ : कारण र उपचार
टाउको दुख्ने समस्या विश्वव्यापी रुपमा अधिकांश मानिसमा हुने गर्दछ। चिकित्सा क्षेत्रमा सबैभन्दा धेरै गुनासो गरिने समस्यामध्ये यो पनि एक हो।
शनिबार, असार १२, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा असार २६ मा नहुने, साउन ९ गतेदेखि गर्न प्रस्ताव
आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बीच शुक्रबार भएको छलफलमा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न उपयुक्त हुने विषयमा छलफल भएको छ।
शुक्रबार, असार ११, २०७८
निःशुल्क उपचारको सम्झौता तर सरकार र बिरामीका आफन्त दुवैसँग रकम असुल्दै विराट मेडिकल कलेज
उपचार शुल्क फिर्ता नभएपछि नितेशले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा विराट मेडिकल कलेज विरुद्ध पुनः उजुरी दिएका छन्।
शुक्रबार, असार ११, २०७८
यूरोपबाट भित्रियो १२ वटा अक्सिजन प्लान्ट, यी ६ अस्पतालमा जडान हुने
सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रालिले करिब १५ करोड रुपैयाँमा यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो।
शुक्रबार, असार ११, २०७८
केएमसीले यौनकर्मी, एचआइभी संक्रमित र अनाथहरुको निःशुल्क उपचार गर्ने
काठमाडौं मेडिकल कलेज (केएमसी)ले यौनकर्मी, एचआइभी संक्रमित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।
शुक्रबार, असार ११, २०७८
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा स्थगित
नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक गर्न लागेको दर्ता परीक्षा (लाइसेन्स) स्थगित भएको छ। परिषदले असार १९ गते परीक्षा लिने तयारी गरेको थियो।
शुक्रबार, असार ११, २०७८
स्वास्थ्य मापदण्ड पूरा गरी यातायात चलाउन प्रशासन सकारात्मक
व्यवसायी र अधिकारीहरूबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
शुक्रबार, असार ११, २०७८
पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमित निको भए, निको हुने दर ९१ दशमलब ३ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ।
शुक्रबार, असार ११, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो।
शुक्रबार, असार ११, २०७८
बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिने निर्णय
नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन्। उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए।
शुक्रबार, असार ११, २०७८
हल्ला नगरी छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौँ : स्वास्थ्यमन्त्री श्रेष्ठ
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले हल्ला नगरीकन छिट्टै नै कोरोनाविरुद्धको खोप ल्याएर चमत्कार देखाउने बताएका छन्।
शुक्रबार, असार ११, २०७८
जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्यमन्त्रीको चेतावनी
जापानका स्वास्थ्यमन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्नसक्ने बताएका छन्।
शुक्रबार, असार ११, २०७८
कोभिड यूनिफाइड अस्पतालका प्रमुख डा गौतमविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमविरुद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको छ।
शुक्रबार, असार ११, २०७८
स्वास्थ्य मन्त्रीको पदवहाली गर्दै श्रेष्ठले भने- स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन पहल गर्छु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार मन्त्रालयमा पुगेर पदवहाली गरेका छन्।
शुक्रबार, असार ११, २०७८
Previous
767
768
769
770
771
Next
सर्च गर्नुहोस्
×
Search