मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार २८, २०८३
Sun, Jul 12, 2026
आइतबार, असार २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आज देशभर ७३६८ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ।
आइतबार, जेठ २, २०७८
एघारौँ तहमा बढुवा भएका तीन कर्मचारीको जिम्मेवारी तोकियो
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले गत शुक्रबार एघारौँ तहमा बढुवा भएक दुई चिकित्सक र जनस्वास्थ्यका एक जनाको जिम्मेवारी तोकेका हुन्।
आइतबार, जेठ २, २०७८
स्वास्थ्य संकटकाल तत्काल आवश्यक छैन, महामारीसँग लड्न थप कानुन चाहिने: सिसिएमसी
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी आइतबारको बैठकमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल जारी गर्ने विकल्पबारे छलफल भए पनि अहिलेका लागि कानून संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
आइतबार, जेठ २, २०७८
बिपी क्यान्सर अस्पतालले शुरु गर्याे सघन उपचार कक्षसहितको कोभिड वार्ड
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ।
आइतबार, जेठ २, २०७८
सिसिएमसी बैठकपछि मन्त्री ज्ञवालीले भने- अब अक्सिजनको अभाव हुँदैन
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अत्यावश्यकीय सामग्रीहरु अक्सिजन, खोप लगायतको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिइएको पनि बताए।
आइतबार, जेठ २, २०७८
चाँगुनारायण नगरपालिकाले तयार गर्यो १०० शय्याको आइसोलेसन वार्ड
आइतबार, जेठ २, २०७८
ओमानबाट ल्याएको अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण, कुन प्रदेशमा कति पठाइने?
ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ।
आइतबार, जेठ २, २०७८
कोरोना कहरको दास्रो लहर, सर्वदलीय प्रयत्न आजको आवश्यकता
यो लडाईका सेना स्वस्थ्यकर्मी तथा हामी नागरिक हवौं। भीडभाडमा जाँदा को व्यक्तिलाई कोराना भएको हुन्छ थाहा हुँदैन। त्यस करण हाटबजार तथा अन्य स्थानमा यदि जानुपर्ने हुँदा स्वयं सावधानी अपनाउनु जरुरी छ।
आइतबार, जेठ २, २०७८
डा आइएल आचार्यको निधन
स्टार अस्पतालमा उपचाररत डा आचार्यको बिहान करिब २ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। कोरोना संक्रमण पुष्टि भएपछि ८३ वर्षीय डा आचार्य वैशाख १८ गते भर्ना भएको अस्पतालका मेडिकल डाइरेक्टर डा शैयल रुपाखेतीले बताए।
आइतबार, जेठ २, २०७८
चीनबाट १८ हजार सिलिन्डर आइपुग्याे
सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ। स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल ल्याइएकाे हाे।
आइतबार, जेठ २, २०७८
दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित
एकाउन्नदेखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत सङ्क्रमति रहेको उनले जानकारी दिए। त्यसैगरी ६१ देखि७० वर्षका ज्येष्ठ नागरिक छ दशमलव चार प्रतिशतमा कोरोना पोजिटिभ भएको पाइएको छ।
आइतबार, जेठ २, २०७८
कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा
भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ।
आइतबार, जेठ २, २०७८
जुम्लामा निषेधाज्ञा: स्वास्थ्य सेवा बाहेक सबै ठप्प
शुक्रबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारीस गरेपछि दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो।
आइतबार, जेठ २, २०७८
बेनी अस्पतालमा अक्सिजन बैंक
बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ। अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो।
आइतबार, जेठ २, २०७८
चन्दननाथ नगरपालिकामा आइसोलेसन नहुँदा संक्रमित घरघरमा
यहाँका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा सबैभन्दा बढि संक्रमित चन्दननाथ नगरपालिका भित्रका छन्। नगरपालिका भित्र ६७ जना संक्रमित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।
आइतबार, जेठ २, २०७८
कोभिड भ्याक्सिन लगाएपछि स्तनपान गराउन मिल्छ की मिल्दैन?
प्रश्न: कोभिड भ्याक्सिन लगाएपछि आमाले आफ्ना बच्चालाई स्तनपान गराउन मिल्छ की मिल्दैन?
आइतबार, जेठ २, २०७८
कोरोना जित्नेको सन्देश: हौसला र आत्मबल कोरोना जित्ने औषधि हो
कोरोनासँग लडिरहनुका भएका सबैलाई नआत्तिन म आग्रह गर्दछु। मनोबल उच्च बढाउनुहोस्। खानपीनमा जोड दिनुहोस्। शरीरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै तत्काल अस्पताल जानुपर्छ। घरमै बसिरहनु हुँदैन।
आइतबार, जेठ २, २०७८
अस्पतालका चिसा छिँडी र प्लाष्टिकका कुर्सीमा संक्रमित, तर प्रधानमन्त्री भन्छन्- बेडको कमी छैन
अस्पतालमा बेड नहुँदा संक्रमितलाई प्लाष्टिकका कुर्सीदेखि चिसो भुइँमा सामन्य म्याट राखेर समेत उपचार गरिरहेका दृष्य हेरक दिन देखिन्छन्। निजी अस्पतालहरुले अक्सिजन अभावमा बिरामीहरु भर्ना गर्न बन्द गरिसकेका छन्।
आइतबार, जेठ २, २०७८
सिभिल अस्पताल अब १५० शय्याको कोभिड अस्पताल
१५० शय्यको अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिएको हो। बागमती प्रदेश सरकारअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंसँग भएको सम्झौता अनुसार अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि रुपान्तरण गरिएको हो।
आइतबार, जेठ २, २०७८
बाँकेमा थप सात जना कोरोना संक्रमितको मृत्यु
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत सात संक्रमितको मृत्यु भएको हो
आइतबार, जेठ २, २०७८
प्रधानमन्त्रीले भने, 'हामी कोरोनाकाे सामना गर्न सक्षम छौँ, जनतालाई फेरि सजग गराउन आवश्यक छ'
प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका सबै मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ र अक्सिजन उत्पादक (उद्योगी)हरुसँगको सर्वपक्षीय संयुक्त बैठकमा उनले उक्त कुरा बताए हुन्।
आइतबार, जेठ २, २०७८
बागलुङमा विवाह भोजले बढायो संक्रमण, ७४७ सक्रिय संक्रमित
धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा संक्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।
आइतबार, जेठ २, २०७८
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि, काठमाडौं महानगरले तोक्यो ३२ खोपकेन्द्र
चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन्।
आइतबार, जेठ २, २०७८
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२, तेह्रथुममा १९ पाँचथरमा १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सुनसरीमा ९९ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।
शनिबार, जेठ १, २०७८
देशभर ५४५५ जना कोरोना संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
शनिबार, जेठ १, २०७८
१७०१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १९२ आइसीयू र ५४ भेन्टिलेटरमा, प्रदेश २ मा १९९ आइसीयू र ४८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५५४ आइसीयू र २१९ जना भेन्टिलेटरमा छन्।
शनिबार, जेठ १, २०७८
पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १८७ जना काेराेना संक्रमितको मृत्यु भएको छ।
शनिबार, जेठ १, २०७८
पछिल्लो २४ घण्टामा ८१६७ जनामा कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७ जना संक्रमित पुष्टि भएका हुन्।
शनिबार, जेठ १, २०७८
काेराेना महामारीसँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन
शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो समय नेपालसहितका अन्य केही मुलुकमा पनि संक्रमण र अस्पताल भर्ना दर ह्वात्तै बढेको बताए।
शनिबार, जेठ १, २०७८
ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’
हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ।
शनिबार, जेठ १, २०७८
Previous
772
773
774
775
776
Next
सर्च गर्नुहोस्
×
Search