मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य सुरक्षा सामग्री लिएर जुम्लाका गाउँमा सिडिओ
उनी स्वास्थ्य सुरक्षाका सामग्री सहित आइसोलेसन सेन्टरमै पुगेका थिए। प्रमुख जिल्ला अधिकारी थापा स्वास्थ्य सामग्री सहित पुग्दा स्वास्थ्यकर्मी खुशी देखिन्थ्ये। संक्रमितले निकै भरोसा मानेका थिए।
बुधबार, जेठ २६, २०७८
फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा खोप परीक्षण गर्ने
अमेरिकी खोप कम्पनी फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना विरुद्धको खोप परीक्षण गर्ने भएको छ।फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गर्न लागेको समाचारहरुमा उल्लेख छ।
बुधबार, जेठ २६, २०७८
सरकारले क्यान्सर अस्पतालको स्वायत्तता कुण्ठित गर्न खोज्यो: कांग्रेस
बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरको स्वायत्तता कुष्ठित गर्न खोजिएको भन्दै त्यसलाई फिर्ता लिन चेतावनी दिएका छन्।
बुधबार, जेठ २६, २०७८
नेपटेक मेडिकल सप्लायर्सको लापरवाही- ठेक्का अवधि सकियो, अक्सिजन प्लान्ट आएन
कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो। अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो।
बुधबार, जेठ २६, २०७८
कोभिड बिरामीलाई पौष्टिक खाना खुवाउँदै रोल्पा कांग्रेस
कोरोना संक्रमितहरुको पौष्टिक खानाका लागि नेपाली कांग्रेस रोल्पाले कोष स्थापना गरेको छ। कोषमा नेपाली कांग्रेस रोल्पाले ५० हजार, सभापति अमरसिंह पुनले २५ हजार तथा अन्य नेता कार्यकर्ताले समेत रकम जम्मा गरेको नेपाली कांग्रेस रोल्पाले जनाएको छ।
बुधबार, जेठ २६, २०७८
गाउँमा फैलिँदै कोरोना, एउटै गाउँमा २५ को परीक्षण गर्दा २३ जना संक्रमित
जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जचाउँन मान्दैनन्। कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर गइसकेका छन्।
बुधबार, जेठ २६, २०७८
सबै नागरिकलाई खोप उपलब्ध गराइन्छ : स्वास्थ्यमन्त्री तामाङ
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन्।
बुधबार, जेठ २६, २०७८
दोस्रो लहरको कोरोनाबाट कञ्चनपुरमा १७६ को निधन
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा महिलाभन्दा पुरुष दोब्बर छन्। मृत्यु हुनेमा पुरुष १२२ र महिला ५४ छन्।
बुधबार, जेठ २६, २०७८
भारतमा निजी अस्पताललाई शुल्क लिएर कोराेना खाेप लगाउन अनुमति
योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खाेप लगाउन पाउने भएका हुन्।
बुधबार, जेठ २६, २०७८
कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
बुधबार, जेठ २६, २०७८
कोरोनाको दोस्रो लहरपछि कहाँबाट कति स्वास्थ्य सामग्री सहयोग आयो? [सूचीसहित]
स्वास्थ्य सेवा विभागले जेठ ९ गतेदेखि हालसम्म उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्द बढी मास्क, ग्लोब्स, गाउन, अक्सिजन सिलिण्डर, कन्सनट्रेटर, भेन्टिलेटरहरु सहयोग गरिएको छ।
बुधबार, जेठ २६, २०७८
महामारीमा सामुदायिक चिकित्सा विशेषज्ञहरूको भूमिका
सामुदायिक चिकित्सालाई जनस्वास्थ्यको एउटा महत्वपुर्ण विषयको रूपमा मान्न सकिन्छ जसले जनस्वास्थ्य र क्लिनिकल मेडिसिनको बिचको ठूलो दुरीलाई कम गर्दछ र सामुदायिक चिकित्सकहरुले यी दुई विधाहरु बीचमा समन्वय गरी योगदान पुर्याउन सक्छन्।
बुधबार, जेठ २६, २०७८
ज्येष्ठ नागरिकको खुशी: खोप पायौं, अब त बाँचिन्छ कि भन्ने आशा छ [भिडियो]
सरकारले मंगलबारबाट सुरु गरेको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, जेठ २५, २०७८
असारदेखि निषेधाज्ञा खुकुलो पारिने, यी क्षेत्रको प्रतिबन्ध भने कायमै रहने
देशभर कोरोना संक्रमणको गति क्रमश: न्यून हुँदै गइरहेको भन्दै संघीय सरकारले नै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी थालेको हो।
मंगलबार, जेठ २५, २०७८
एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड-१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको हो।
मंगलबार, जेठ २५, २०७८
अक्सिजन कन्सन्ट्रेटर, सिलिण्डर, भेन्टिलेटर कुन अस्पतालमा कति पठाइयो? (सूचीसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री पठाएको छ।
मंगलबार, जेठ २५, २०७८
पछिल्लो २४ घण्टामा ६५७० संक्रमित निको भए, निको हुनेदर ८४ दशमलव ७ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७० जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।
मंगलबार, जेठ २५, २०७८
पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित, १०८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ २५, २०७८
के हो पोष्ट कोभिड समस्या? कस्ता समस्या देखिए अस्पताल जानुपर्ने हुनसक्छ?
कोभिड-१९ संक्रमणमुक्त भइसकेपछि पनि अलिअलि जिउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु पर्दैन।
मंगलबार, जेठ २५, २०७८
‘ट्रान्सपोर्ट पायोनियर’ ८७ वर्षीय प्रितम सिंहले जिते कोरोना
नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन्। नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ।
मंगलबार, जेठ २५, २०७८
सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै हो: स्वास्थ्यमन्त्री तामाङ
गैरआवासीय नेपाली संघले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताए।
मंगलबार, जेठ २५, २०७८
सिलिण्डरहरु भरेर राख्ने र अक्सिजन प्लान्ट सञ्चालनको व्यवस्था गर्नू: स्वास्थ्य मन्त्रालय
मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायम रहेको जनाएको छ।
मंगलबार, जेठ २५, २०७८
यस्तो छ सरकारले ल्याएको एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि, सरकारी डाक्टरको विरोध
सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। सरकारले कार्यविधि गत चैतमा नै कार्यविधि पास गरेको भएपनि सार्वजनिक गरिएको थिएन।
मंगलबार, जेठ २५, २०७८
म के देख्छु? [कविता]
निको भएर घर जाँदै गरेको बिरामी देख्छु । बिरामी लगायत कुरुवाको अनुहारमा मुस्कान देख्छु । बिरामीले स्वास्थ्यकर्मीहरुलाई दिइरहेको आशिष देख्छु । स्वास्थयकर्मीको उर्जा र आत्मबल बढेको देख्छु ।
मंगलबार, जेठ २५, २०७८
बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–४ बर्दियाका ६१ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ का ६५ वर्षीय पुरुष र लमही नगरपालिका–८ दाङका ६३ वर्षीय पुरुषको रहको उनले जानकारी दिए।
मंगलबार, जेठ २५, २०७८
मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका मदनकृष्णको स्वास्थ्यमा सुधार
मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। शुक्रबार राति मुटुमा समस्या भएपछि श्रेष्ठलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो।
मंगलबार, जेठ २५, २०७८
अक्सिजन प्लान्टदेखि तत्कालिन आवश्यकताका सामग्री सहयोग गरिरहेका छौं: डा भुपेश खड्का
कसरी नेपालमा भ्याक्सिन उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा यहाँ कुराहरु उठायौँ। एस्ट्राजेनिकाको भ्याक्सिजन कसरी नेपालसम्म पुर्याउन सकिन्छ भनेर त्यसबारेमा एड्भोकेसी भइरहेको छ।
मंगलबार, जेठ २५, २०७८
बयलपाटा अस्पतालको अपनत्व संघीय सरकारले समेत लिनुपर्ने माग
बयालपाटा अस्पतालको सेवा क्षेत्र भित्र रहेका ३ जिल्लाका स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधीले अस्पतालको संचालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारसँग २० करोड रकम माग गर्ने निणर्य गरेका हुन्।
मंगलबार, जेठ २५, २०७८
जुम्ला कारागारका कैदीको कोरोनाका कारण मृत्यु
जुम्ला तिला गाउँपालिका-१ का ७६ बर्षिय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा सोमबार मृत्यु भएको हो।
मंगलबार, जेठ २५, २०७८
बिरामी कुरुवाको गुनासो- सरकार निःशुल्क भन्छ, सरकारीमा बेड नपाएपछि निजीमा उपचार गर्दा १० लाख ऋण लाग्यो
सरकारीमा बेड नपाएपछि भाइको जीवन बचाउन बाध्यतावस निजी अस्पताल पुगेका गोकर्णको थाप्लोमा अहिले १० लाख ऋण थपिएको छ।
मंगलबार, जेठ २५, २०७८
Previous
779
780
781
782
783
Next
सर्च गर्नुहोस्
×
Search