मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होम आइसोलेसनमा
संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन्। कोरोना भाइरस संक्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ।
शनिबार, जेठ ८, २०७८
Social media and COVID 19: The dark side of social media and its impact on psychological health
If we together channeled our energy in a healthy way, we can definitely be able to deal with this virus and get victory over this unprecedented crisis.
शनिबार, जेठ ८, २०७८
कोरोना उपचारमा कर्णाली प्रदेशकै भरोसा बन्दै कर्णाली प्रतिष्ठान
प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसीयू, २४ बेडको एचडीयू तथा ८४ बेडको वार्ड गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको छ।
शनिबार, जेठ ८, २०७८
भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित होमआइसोलेसनमा
भक्तपुरमा कोभिड–१९ को संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन्।
शनिबार, जेठ ८, २०७८
स्वास्थ्य सामग्रीसहित एन्टिजेन कीट सहयोग
बाजुरामा नयाँ भेरियन्टको कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाउनका लागि स्वास्थ्य सामग्रीसहित एन्टिजेन कीट सहयोग गरिएको छ।
शनिबार, जेठ ८, २०७८
व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने
शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना संक्रमितबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो।
शनिबार, जेठ ८, २०७८
जग्गा फेला नपरेपछि सुरु नै भएन तीन सय बेडको सरुवा रोग अस्पताल निर्माणको काम
संघका साथै सात वटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल बनाइने नीति पनि सरकारले लिएको छ। सोही अनुसार चालु आर्थिक वर्षको बजेटमा अस्पताल निर्माणका लागि एक अर्ब रकम बिनियोजन भएको छ।
शनिबार, जेठ ८, २०७८
८६ वर्षीया कमलकुमारीको खुशीः जसले १७ दिन आइसीयू बसेर जितिन् कोरोना
डिस्चार्ज हुने समयको तस्बिर राख्दै अस्पतालका निर्देशक डा विकास गौचनले सामाजिक सञ्जालमा उहाँको आशिर्वाद लिन पाउँदा खुशी लागेको लेखेका छन्।
शनिबार, जेठ ८, २०७८
अध्यादेशमार्फत् सरकारले खारेज गर्यो सिसिएमसी, प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति
सरकारले कोरोना महामारी राेकथाम तथा नियन्त्रणका लागि बनाएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) अब अस्तित्वमा नरहने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८' जारी गरेसँगै सिसिएमसी खारेज हुन पुगेको हो।
शुक्रबार, जेठ ७, २०७८
निषेधाज्ञाको तीन साताः टेकु, वीर र टिचिङ अस्पतालमा कस्तो छ कोरोना संक्रमितको चाप? [भिडियो]
अस्पतालहरुले शय्या थप गरि क्षमता बढाउदै लगेको र लकडाउनको असरले गर्दा पनि संक्रमितको संख्या स्थिर रहेको बताए। उनले दैनिक ३० देखि ४० जना नयाँ बिरामी थपिने र सोही संख्यामा बिरामीहरु डिस्चार्ज हुने क्रम चलिरहेको जानकारी दिए।
शुक्रबार, जेठ ७, २०७८
पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना काेराेना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ७ हजार ८९० जना काेराेना संक्रमणमुक्त भएका हुन्।
शुक्रबार, जेठ ७, २०७८
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १३८, पर्सा ४०, बारामा २९, महोत्तरीमा ११३, रौतहटमा ३५, सप्तरीमा ५२, सर्लाहीमा १६ र सिरहामा ६२ जनामा कोरोना पाइएको छ।
शुक्रबार, जेठ ७, २०७८
काठमाडौं उपत्यकामा थपिए दुई हजार ४४७ कोरोना संक्रमित
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी दुई हजार ७४७ जनामा संक्रमण पुष्टि भएकाे हाे।
शुक्रबार, जेठ ७, २०७८
२२२७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २११ आइसीयू र ८१ भेन्टिलेटरमा, प्रदेश २ मा २०९ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ९०७ आइसीयू र ३१२ जना भेन्टिलेटरमा छन्।
शुक्रबार, जेठ ७, २०७८
पछिल्लो २४ घण्टामा ८६०७ जना कोरोना संक्रमित थपिए, १७७ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो।
शुक्रबार, जेठ ७, २०७८
यस्तो छ कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश [पूर्णपाठ]
कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो।
शुक्रबार, जेठ ७, २०७८
१३ वटा अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १७ करोड ८७ लाख
१३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको छ।
शुक्रबार, जेठ ७, २०७८
डाक्टरलाई नेपाल टेलिकमले एक महिना नि:शुल्क फोन कल सुबिधा दिने
नेपाल टेलिकमले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरुलाई एक महिना निःशुल्क कलको सुबिधा दिने भएको छ।
शुक्रबार, जेठ ७, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ सेवा थप
कर्णाली प्रतिष्ठानका प्रवक्ता डा रमेश भट्टराइले प्रेस नोट जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको जानकारी गराएका हुन्।
शुक्रबार, जेठ ७, २०७८
नेपालमा औषधिको अभाव छैनः औषधि उत्पादक संघ (कुन औषधि कति मौज्दात?)
संघले शुक्रबार प्रेस विज्ञप्ति मार्फत मौज्दात रहेको औषधिहरुको विवरण सार्वजनिक गर्दै अभाव नरहेको स्पष्ट पारेको हो। संघले कोभिड १९ मा अत्याधिक प्रयोग हुने १३ वटा औषधिको सूची सहित मौज्दात विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, जेठ ७, २०७८
बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरी थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
शुक्रबार, जेठ ७, २०७८
कोभिड रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयातमा भन्सारले सहजीकरण गर्ने गरी कार्यविधि जारी
अर्थमन्त्रालयले नयाँ कार्यविधि नै बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागजपत्र नभए पनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको छ।
शुक्रबार, जेठ ७, २०७८
महोत्तरी: एउटै बस्तीमा १३ को मृत्यु
कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो। मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन।
शुक्रबार, जेठ ७, २०७८
एपिएफ अस्पतालमा ५० नर्ससहित ७८ जनालाई रोजगारीको अवसर
अस्पतालले कोभिड उपचारका लागि एक वर्षे करारमा कर्मचारी नियुक्त गर्न आवेदन माग गरेको हो। ५० नर्ससहित, १२ जना मेडिकल अफिसरको पनि माग भएको छ
शुक्रबार, जेठ ७, २०७८
चीनले राख्यो कोभिड खोप खरिदका लागि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव
चीनले नेपालसँग कोभिडविरुद्धको खोप खरिद गर्ने भए ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात गोप्य सम्झौताको प्रस्ताव रोखको छ। सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो। पहिलो चरणमा २० लाख डोज खोप किन्ने नेपालको तयारी छ।
शुक्रबार, जेठ ७, २०७८
५० प्रतिशत कोभिड जोखिम भत्ता उपलब्ध गराउन अस्पतालसँग विवरण माग [पत्रसहित]
मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।
शुक्रबार, जेठ ७, २०७८
भेरी अस्पतालमा २० रुपैयाँमा खाना : बिरामी र कुरुवालाई राहत
अस्पताल परिसरमै प्रतिछाक रु २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ।
शुक्रबार, जेठ ७, २०७८
सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भए
पछिल्लो समय प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या बढिरहेको छ। तर, सङ्क्रमित हुने दर भने घटेको छैन।
शुक्रबार, जेठ ७, २०७८
सरुवा रोग अस्पताल पोखराः बिरामीको चाप धेरै तर शय्या र जनशक्ति सीमित
उनी भन्छन्, ‘हामीले महामारीबाट सिक्नुपर्छ। हाम्रो क्षमता के हो? क्षमता विस्तारमा हामी कहाँ कहाँ चुक्यौं? दक्ष जनशक्तिलाई काम गर्ने वातावरण कत्तिको बनाएका छौं? स्वास्थ्यलाई आम पहुँचमा ल्याउन अझै पनि आवश्यक छ।’
शुक्रबार, जेठ ७, २०७८
कोरोना संक्रमितलाई घरमै अक्सिजन दिन मिल्छ? आवश्यकभन्दा बढी वा कम भए के असर गर्छ?
फोक्सोको काम वातावरणको हावाबाट अक्सिजन लिएर रगतमा मिसाउने र रगतमा भएको कार्वनडाइअक्साइड बाहिर फाल्ने हो, धेरै मात्रामा अक्सिजन दिँदा यो दुवै काम बिग्रिन्छ।
शुक्रबार, जेठ ७, २०७८
Previous
796
797
798
799
800
Next
सर्च गर्नुहोस्
×
Search