काठमाडौं- नेपाल टेलिकमले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरुलाई एक महिना निःशुल्क कलको सुबिधा दिने भएको छ।
उक्त सुविधा लिन डाक्टरहरुले निश्चित फर्म भर्नुपर्ने हुन्छ। उक्त सुविधाका लागि नेपाल टेलिकमकै मोबाइल नम्बर र सम्बन्धित चिकित्सककै नाममा नम्बर दर्ता भएको हुनुपर्दछ।