मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य मापदण्डका उपाय र आत्मसंयमले काेराेनालाई नियन्त्रण गर्न सकिन्छ : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस अधानम गेब्रियससले कोरोना महामारी अन्त हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिएका छन्।
मंगलबार, चैत ३१, २०७७
मानव अधिकार सम्मान डा हरिहर वस्तीलाई प्रदान गरिने
आयोगको आज बसेको बैठकले डा वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौं अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पुर्याएकाले सम्मान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।
सोमबार, चैत ३०, २०७७
ट्रमा सेन्टरमा अक्सिजन प्लान्ट, डेक्सा स्क्यानर र एम्बुलेन्स सेवा थप
सेन्टरमा सोमबार अयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले तीनवटै सेवाको उद्घाटन गरेका हुन्।
सोमबार, चैत ३०, २०७७
नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, चैत ३०, २०७७
पछिल्लो २४ घण्टामा ५५९ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र २११ जना
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। ४ सय ९६ जना पिसिआर र ६३ जना एन्टीजेन परीक्षणमा गरी ५ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।
सोमबार, चैत ३०, २०७७
चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई भोलीदेखि चिनियाँ कम्पनीको कोरोना खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ कम्पनीको काेभिड खाेप भेराेसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको छ।
सोमबार, चैत ३०, २०७७
भारतमा एकैदिन ९०४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या एक लाख ७० हजार नाघ्यो
गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ। यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ।
सोमबार, चैत ३०, २०७७
बुटवलमा तीन सङ्क्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो।
सोमबार, चैत ३०, २०७७
ट्राफिक प्रहरीले सुरु गर्यो कोरोनाविरूद्ध सावधानी अभियान
कार्यक्रममा उपस्थित यातायात व्यवसायी, मजदुर संघ/युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्धारा सवारीसाधनमा यात्रुले देखिनेगरी सवारीको ढोका नजिक स्टिकर टाँस गर्नुका साथै पैदलयात्री, सवारीचालक तथा यात्रुहरूलाई सर्जिकल मास्कसमेत वितरण गरिएको थियो।
सोमबार, चैत ३०, २०७७
स्वास्थ्यमा हामी कहाँ छौं?
लोक स्वास्थ्य परम्पराले गरिब समुदायको स्वास्थ्य सुरक्षाकोरुपमा काम गर्ने भएकोले पनि यसको जगेर्ना गर्नु आवश्यक छ। लोक स्वास्थ्य परम्पराको जगेर्ना गर्नुको आसय अन्धविश्वास र अवैज्ञानिक कुरालाई प्रश्रय दिनु किमार्थ होइन।
सोमबार, चैत ३०, २०७७
नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक
कोभिड–१९ कै प्रभावका कारण आर्थिक वर्ष २०७६/७७ मा उक्त अस्पतालले ७५ हजार ७५१ लाई मात्र आँखासम्बन्धी विविध उपचार सेवा प्रदान गर्न सम्भव भएको अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिए।
सोमबार, चैत ३०, २०७७
कोरोना: तत्काल विद्यालय बन्द नहुने, मन्त्री अनुपस्थित हुँदा प्रभावकारी बनेन छलफल
मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए।
सोमबार, चैत ३०, २०७७
बढ्दै सिकिस्त कोरोना संक्रमित, भरिँदै अस्पतालका आइसियु (कुन अस्पतालमा कति)
देशभर हाल ८९ जना संक्रमित आइसियु र १५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यहाँ मात्र ५२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।
सोमबार, चैत ३०, २०७७
भारतमा एकै दिन थपिए करिब एक लाख ७० हजार कोरोना संक्रमित
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तनि करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन्।
सोमबार, चैत ३०, २०७७
प्यथोलोजी एसोसिएसनमा डा झाको अध्यक्षतामा नयाँ कार्यसमिति
निर्वाचन समिती संयोजक डा आरसी अधिकारीले अध्यक्षामा डा झासहित अन्य पदाधाकारी निर्वाचित भएको घोषणा गरेका थिए।
आइतबार, चैत २९, २०७७
कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा
सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो। पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ।
आइतबार, चैत २९, २०७७
फिजियोथेरापिष्टको मासिक तलब १८ देखि ५५ हजारसम्म, परामर्श शुल्क पनि तोकियो
नेपाल फिजियोथेरापी संघले फिजियोथेरापिष्टहरुको न्युनतम मासिक तलबदेखि परामर्श शुल्क तोकेको छ।
आइतबार, चैत २९, २०७७
पछिल्लो २४ घण्टामा ३०३ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र १५४ जना
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, चैत २९, २०७७
नेपाल पब्लिक हेल्थ चिकित्सक समाज निस्क्रिय, अध्यक्षले नै दिए राजीनामा
समाजका अध्यक्ष डा भिम आचार्यले चैत ३ गतेदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन्। डा आचार्य ०७५ साल असोज २८ गते समाजको अध्यक्ष थिए।
आइतबार, चैत २९, २०७७
भारतमा एकै दिन थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित
उक्त अवधिमा ८३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ६९ हजार ३०५ पुगेको छ।
आइतबार, चैत २९, २०७७
कर्णालीमा एमबिबिएसको सम्भावना: चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न प्रतिष्ठानमा
चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकाले कर्णालीमा एमबिबिएस अध्ययनका लागि आशा जागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा मङ्गल रावलले बताए।
आइतबार, चैत २९, २०७७
बैतडी : भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
संक्रमण पुष्टि भएकामध्ये सात जना दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन्। सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
आइतबार, चैत २९, २०७७
२३ वर्षीया छिमी शेर्पाले पाइन् नयाँ जीवन, जसको पेटबाट निकालियो ३३ किलो ट्युमर [भिडियो]
आइतबार, चैत २९, २०७७
डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के विजयी
शनिबार राती १० बजे मत गणना सम्पन्न भएको हो। अन्तिम मतपरिणाम अनुसार डा मास्केले ६०६ मत ल्याएर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा अनिल शाक्यले जानकारी दिए।
शनिबार, चैत २८, २०७७
बढ्दै कोरोना : शिक्षण संस्था बन्द गर्ने/नगर्ने विषयमा शिक्षा मन्त्रालयमा सोमबार छलफल हुने
कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए।
शनिबार, चैत २८, २०७७
फेरि बढ्यो कोरोना संक्रमण, विज्ञ भन्छन्– निगरानी र तयारी तीव्र पारौं
संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन। हाल पनि ३/४ हजारको हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
शनिबार, चैत २८, २०७७
कोरोना संक्रमण बढिरहँदा मापदण्ड पालना नहुनु चिन्ताजनक : सिसिएमसी बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सिसिएमसीको बैठकमा मन्त्रीहरूले यस्तो धारणा राखेका हुन्। कोरोना संक्रमण भित्रभित्रै धेरै बढिसके पनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना हुन नसकेको विषयमा चिन्ता व्यक्त गरे।
शनिबार, चैत २८, २०७७
न्याम्समा सोमबारदेखि एमडी/एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सोमबारदेखि स्नातकोत्तर तह एमडी एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने भएको छ।
शनिबार, चैत २८, २०७७
होमियोप्याथिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन
अल नेपाल होमियोप्याथिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएसनको १०औं महाधिवेसनले डा खगेन्द्र कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
शनिबार, चैत २८, २०७७
पछिल्लो २४ घण्टामा ३३७ संक्रमित थपिए, १५१ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत २८, २०७७
Previous
833
834
835
836
837
Next
सर्च गर्नुहोस्
×
Search