काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सोमबारदेखि स्नातकोत्तर तह एमडी एमएस र एमडिएसको शैक्षिक कार्यक्रम सुरु हुने भएको छ।
न्याम्सका डिन प्राडा पीयूष दाहालले सूचना जारी गर्दै सोमबार ११ बजे प्रतिष्ठानको डिन कार्यालयमा सम्पर्क राख्न भनेका छन्। भर्ना भएका आवासिय चिकित्सकले सोमबार ११ बजे प्रतिष्ठानमा पुगेर डिन कार्यालयमा सम्पर्क राख्न सूचनामा भनिएको छ।
![No description available.](https://scontent.fktm4-1.fna.fbcdn.net/v/t1.15752-9/171003931_123003819805006_7152199800879811771_n.jpg?_nc_cat=108&ccb=1-3&_nc_sid=ae9488&_nc_ohc=CiT0cmXGWEEAX_jbqQi&_nc_ht=scontent.fktm4-1.fna&oh=a6f42b939691a0a230b4d858d00d3ea4&oe=60959B8D)