मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित
गत २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५१ हजार ८ सय ८४ पुगेको छ।
बिहीबार, चैत १२, २०७७
चीनमा एमबिबिएस पढेर नेपाल आएका विद्यार्थीको समस्याः इन्टर्नसिप रोकियो, भिसा सकियो
काउन्सिलको यही निर्णयलाई आधार मान्दै कोरोना संक्रमणको अवस्थालाई बाध्यात्मक परिस्थिती मानि नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीहरुको माग छ।
बिहीबार, चैत १२, २०७७
सुगमबाट विशेषज्ञ ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा
प्रतिष्ठानले स्नातकोत्तर तहमा चिकित्सा शिक्षा अध्यापन कार्यक्रम शुरु गरेर ‘कर्णालीमा आउ, विशेषज्ञ डक्टर वन’ को कर्णाली सपना कार्यान्वयन प्रारम्भ गरेको ...
बिहीबार, चैत १२, २०७७
कोरोना अपडेट : ब्राजिलमा मृत्यु हुनेको संख्या तीन लाख नाघ्याे
स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको हाे।
बिहीबार, चैत १२, २०७७
क्षयरोगी खोज्दै स्वर्गद्वारी आश्रम पुगे स्वास्थ्य प्रमुख
प्युठान जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा ३०१ जना क्षयरोगीहरु स्थानीय डट्स उपचार केन्द्रमा उपचाररत थिए।
बिहीबार, चैत १२, २०७७
अनलाइनमार्फत हुने औषधि बिक्री बन्द गर्न विभागको निर्देशन
अनलाइन फार्मेसीका नाममा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधि बिक्री वितरण भएको भन्दै औषधि व्यवस्था विभागले यस्तो निर्देशन दिएको हो।
बिहीबार, चैत १२, २०७७
चितवन मेडिकल कलेजमा पनि सुरु भयो कलेजो प्रत्यारोपण
काठमाडौं उपत्यकाबाहिर पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो।
बिहीबार, चैत १२, २०७७
भारतले तत्काललाई लगायो कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक
भारतको अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै निर्यात नहुने भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन्।
बिहीबार, चैत १२, २०७७
ठूलो आन्द्राको क्यान्सरबारे जान्नुपर्ने कुरा
ठूलो आन्द्राका कोषिका अनियन्त्रित भएर विभाजित हुनुलाई ठूलो आन्द्राको क्यान्सर भनिन्छ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो क्यान्सर फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा छ।
बिहीबार, चैत १२, २०७७
कोरोना संक्रमण भयावह हुन नदिन सचेत होऔं : प्रधानमन्त्री ओली
बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित ‘नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका हुन्। यद्यपि, अहिले भयावहको स्थिति नभएको उनको भनाइ छ।
बुधबार, चैत ११, २०७७
के हो भारतमा भेटिएको ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस? कति संक्रामक?
यो देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भनिएको छ।
बुधबार, चैत ११, २०७७
रुसी राष्ट्रपति पुटिनले लगाए स्वदेशमै बनेकाे कोरोनाविरुद्धकाे खोप
मंगलबार पुटिनले रुसमै बनाएको खोप लगाएको रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिएका हुन्।
बुधबार, चैत ११, २०७७
कोरोनाको डर : घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गरेका हुन्।
बुधबार, चैत ११, २०७७
मेरुदण्ड पक्षघात भएकाहरुको भेला काठमाडौंमा
मेरुदण्डीय पक्षघात समूह नेपालले भेलाको आयोजना गरेको हो। भेलामा सात वटै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरु सहभागी छन्।
बुधबार, चैत ११, २०७७
राजकुमार ह्यारीले सुरु गरे मानसिक स्वास्थ्यमा काम गर्ने ‘स्टार्टअप बेटरअप’मा जागिर
कम्पनीको वेबसाइटमा ह्यारीलाई ‘मानवतावादी, सैन्य अनुभवी, मानसिक स्वास्थ्यको पक्षमा बोल्ने र वातावरणवादी’का रुपमा चिनाएकाे छ।
बुधबार, चैत ११, २०७७
काठमाडौं उपत्यकामा ६३ सहित देशभर १ सय ४५ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, चैत ११, २०७७
क्षयरोगका बिरामी पहिचान गर्न कठिन
कोभिड सङ्क्रमणका कारण कोभिड न्यूनीकरणमा खटिनुपर्दा क्षयरोगका बिरामी पहिचान गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत कृष्णप्रसाद सुवेदीले बताए।
बुधबार, चैत ११, २०७७
झापामा क्षयरोग निको हुने दर ९०.१ प्रतिशत
आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ४०० महिला र ७१० पुरुष गरी एक हजार ११० क्षयरोगी फेला परेका थिए। चालु आव २०७७/७८ मा ३७३ महिला र ६३० गरी एक हजार तीन नयाँ क्षयरोगी फेला परेका छन्।
बुधबार, चैत ११, २०७७
स्वास्थ्यका विभिन्न आयामबारे विश्लेषण गर्न ‘नेपाल स्वास्थ्य सम्मलेन २०२१’ हुँदै
नेपाल स्थित अमेरिकन राजदुतावासको युथ काउन्सिल र आरोग्यादाको संयुक्त आयोजनामा हुन लागेको बताइएको छ। उक्त सम्मेलनमा स्वदेश तथा विदेशका स्वास्थ्य विशेषज्ञ तथा विश्लेषकहरुले नेपालको स्वास्थ्य क्षेत्रका कमकमजोरी, चुनौति र समाधानका उपायबारे छलफल हुनेछ।
बुधबार, चैत ११, २०७७
नर्भिकले टेस्ट ट्युब बेबी सेन्टर संचालनमा ल्याउने
यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत संचालन हुनेछ।
बुधबार, चैत ११, २०७७
नेपालमा मेडिकल शिक्षाको सुरुवात कसरी भयो? डा हेमाङ्गमणि दीक्षितसँग भिडियो वार्ता
बुधबार, चैत ११, २०७७
ब्राजिलमा कोरोना संक्रमण बढ्दो, २४ घन्टामा ३ हजार भन्दा बढीको मृत्यु
ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको बताएको समाचारमा उल्लेख गरिएको छ।
बुधबार, चैत ११, २०७७
‘संकेत समयको, क्षयरोग अन्त्यको’
क्षयरोगको रोकथाम/नियन्त्रण तथा निर्मूलबारे समुदायस्तरसम्म जनचेतना अभिवृद्धि गरी सन् २०२२ सम्ममा क्षयरोगलाई विश्वबाटै अन्त्य गर्न माथिल्लो तहदेखि सबैतहसम्म भएका प्रतिबद्धता कार्यान्वयन गर्नु हो।
बुधबार, चैत ११, २०७७
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ।
बुधबार, चैत ११, २०७७
भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता
यसैबीच पछिल्लो केही दिनयता पर्सा जिल्लामा पुनः कोरोना सङ्क्रमित फेला पर्न थालेकाले कोभिड सङ्कट व्यवस्थापन समिति पर्साले बैठक बसी सीमा नाकामा कडाइ गर्ने, सशस्त्र र नेपाल प्रहरीलाई कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखी मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ।
बुधबार, चैत ११, २०७७
विद्यार्थी बिरामी हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए।
बुधबार, चैत ११, २०७७
क्षयरोग : रोकथाम र उपचार गर्न सकिने जनस्वस्थ्य समस्या
क्षयरोग एक सरुवा रोग भएकोले यसबाट रोगको रोकथाम गरे सजिलैसंग बच्न सकिन्छ। बच्ने उपाए अपनाउदा अपनाउदै पनि रोगको शंका लाग्ना साथ नजिकको अस्पतालमा गई रोगको निदान गरि पूर्ण उपचार गरे योे रोग पूर्ण रुपमा निको हुन्छ।
बुधबार, चैत ११, २०७७
डडेल्धुराको आलिताल गाउँपालिका-५ पूर्ण खोप वडा घोषणा
डडेल्धुराको आलिताल गाउँपालिका-५ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ।
बुधबार, चैत ११, २०७७
भारतबाट फर्किएका २ जनामा कोरोना संक्रमण
धनगढी उपमहानगरपालिकाका उनीहरू दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिएका हुन्।
बुधबार, चैत ११, २०७७
क्षयरोग, अवस्था र अबको कार्य
यो हावाको माध्यमबाट सर्ने रोग हो। क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा, थुक्दा र नजिकबाट कुरा गर्दा अन्य व्यक्तिमा सर्नसक्छ।
बुधबार, चैत ११, २०७७
Previous
841
842
843
844
845
Next
सर्च गर्नुहोस्
×
Search