मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Fri, Jun 26, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रतिनिधि सभाबाट बजेट पारित
मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
मंगलबार, असार ११, २०८१
विश्व बैंकद्वारा श्रीलङ्कामा स्वास्थ्य सेवा सुधार गर्न १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५० मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ।
मंगलबार, असार ११, २०८१
इजरायलमा ८ सय कामदार माग, अनमी वा सिएमए पढेकाले आवेदन दिन पाउने
कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरी केयर गिभरको तालिम प्राप्त भएकाले आवेदन दिन पाउने छन्।
मंगलबार, असार ११, २०८१
काठमाडौंमा औषधिजन्य जडीबुटी मेला सम्पन्न
जडीबुटी प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार मेला आयोजना गरिएको हो।
मंगलबार, असार ११, २०८१
सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड कार्यक्रमः एचआईभी, क्षयरोग र औलो उन्मूलन गर्ने दिशामा उल्लेख्य उपलब्धि
सन् २०२१ को मार्च देखि ग्लोबल फण्डको न्यू फन्डिङ मोडल ३ अनुदान अन्तर्गत सेभ द चिल्ड्रेनले ग्लोबल फण्डको प्रिन्सिपल रिसिपियन्टको रुपमा नेपालमा एचआईभी, क्षयरोग र औलो उन्मूलनसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
मंगलबार, असार ११, २०८१
पाल्पामा रक्तसञ्चार केन्द्र स्थापना गर्न सहयोग गर्न आग्रह
नेपाल रेडक्रस सोसाइटी पाल्पाद्वारा सञ्चालित ‘रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउँछौँ’ अभियानलाई साथ दिँदै समाज पोखराले रु दुई लाख २९ हजार दुुई सय १९ रकम सहयोग गरेको हो।
मंगलबार, असार ११, २०८१
जङ्गली च्याउ खाँदा बिरामी परेकी महिलाको मृत्यु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ।
मंगलबार, असार ११, २०८१
डा किरणराज शर्माको निधन
डा शर्मा एनेस्थेसियोलोजिष्ट हुन्। डा शर्मालाई पार्किन्सन्स र मुटुको समस्या थियो। डा शर्माले लामो समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा दिए।
मंगलबार, असार ११, २०८१
शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा, बसाइँ सरेका र मजदुरी गर्नेका ५० बालबालिका छुटे
पूर्णखोप पाउने उमेर समूहका तीन हजार २८ बालबालिकामध्ये दुई हजार नौ सय ७८ बालबालिकाले पूर्णखोप पाएका छन् । बसाइँ सार्ने, मजदुरीका लागि टाढा जानेलगायत परिवारका ५० बालबालिका पूर्णखोप लगाउनबाट छुटेका छन् । इँटाभट्टालगायत मजदुरीमा संलग्न भारतीय परिवारका बालबालिकाले सङ्क्रामक रोगविरुद्धका खोप नलगाउने भएकाले यसबाट जोखिम बढ्दो रूपमा रहेको शाखा प्रमुख भट्टले बताए
मंगलबार, असार ११, २०८१
उच्च गर्मी तापक्रम र लुबाट जोगिने घरयासी उपाय
मंगलबार, असार ११, २०८१
गण्डकी प्रदेश सरकारको स्वास्थ नीति चाँडै ल्याउँछौं : मुख्यमन्त्री पाण्डे
नेपाल औषधि व्यवसायी सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशन एवं तेस्रो साधारणसभालाई आज पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। 'नेपालका दुर्गम क्षेत्रमा अझै पनि नागरिकको प्राथमिक उपचार तथा औषधि व्यवसायीद्वारा नै हुने गरेकाले यस क्षेत्रका व्यवसायी थप जिम्मेवार हुन जरुरी छ”, उनले भने, “एक दुई व्यवसायीको गल्तीका कारण सिङ्गो औषधि व्यवसाय बदनाम बन्नु हुँदैन।”
मंगलबार, असार ११, २०८१
मुडमा कसरी सुधार ल्याउने? यस्ता छन् ६ उपाय
निरन्तर ध्यान: दैनिक १ घन्टासम्म नियमित ध्यान गर्ने मानिस चिन्ता र निराशाबाट मुक्त हुने जोन्स हप्किन्सको अनुसन्धानमा उल्लेख छ।
मंगलबार, असार ११, २०८१
सिरहाको बर्धमान अस्पतालले पाठेघर खस्ने समस्याको निःशुल्क उपचार गरिने
बिरामीको शल्यक्रिया स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा शारीका गोइत र तेजशङ्कर यादवको टिमले गर्नेछ । सुत्केरी भएको केही दिनपछि नै भारी बोक्नेजस्ता शारीरिक श्रमलगातका कामगर्दा प्रायः ३५ वर्षमाथिका महिलामा यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन्।
मंगलबार, असार ११, २०८१
‘ओएनएम सर्भे’ नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) नहुँदा स्वास्थ्य सेवा प्रदान गर्न कठिन भइरहेको बताएका छन्।
सोमबार, असार १०, २०८१
चिकित्सा शिक्षा आयोगका चार निर्देशकले सम्हाले जिम्मेवारी
डा आचार्य यसअघि नेपाल मेडिकल काउन्सिलको सदस्य भएर काम गरेका थिए। उनले चिकित्सा शिक्षा आयोगको विज्ञ समूहमा समेत रहेर काम गरेका छन्। डा गुरु खनाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार हुन्। डा मरहठ्ठा जनस्वास्थ्य विज्ञ हुन्। डा सरला महाराजगन्ज नर्सिङ क्याम्पसकी पूर्व प्रमुख हुन्।
सोमबार, असार १०, २०८१
यस्ता छन् संसदमा १२ सांसदले उठाएका प्रश्न र स्वास्थ्य मन्त्री यादवले दिएको जवाफ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रतिनिधि सभामा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिएका छन्। मन्त्री यादवले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेका कार्यक्रमहरूमाथि प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिएका हुन्।
सोमबार, असार १०, २०८१
म्याग्दी: जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा तीन वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल भवन जनशक्ति अभाव र आवश्यक उपकरण व्यवस्थापन नहुँदा प्रयोगमा आउन सकेको छैन।
सोमबार, असार १०, २०८१
जङ्गली च्याउ खाँदा मकवानपुरमा एकको मृत्यु, चार जना बिरामी
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दगुबाङ गाउँमा जङ्गली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका अन्य चार जना गम्भीर बिरामी भएका छन्।
सोमबार, असार १०, २०८१
तिलगंगालाई नेत्र विश्वविद्यालय बनाइँदै, यस्तो छ राष्ट्रिय सभा दर्ता विधेयक
आँखाको उपचारका लागि भरोसाको केन्द्र बनेको तिलंगंगा आँखा अस्पताल अब तिलगंगा नेत्र विश्वविद्यालय बन्ने भएको छ। विश्वविद्यालय बनाउनका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरिएको छ। नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्नका लागि विश्वविद्यालय बनाउन लागिएको बताइएको छ।
सोमबार, असार १०, २०८१
राष्ट्रिय सभामा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक दर्ता
सरकारले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएकी हुन्।
सोमबार, असार १०, २०८१
पोखरामा ‘घरदैलोमा स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकलाई टेवा’ कार्यक्रम सञ्चालन गरिने
महानगरप्रमुख आचार्यले आज आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी सङ्घ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए।
सोमबार, असार १०, २०८१
स्वदेशमै उपचारको सुविधा नपाउने अवस्थाले चिन्तित बनाएको छः नारायणमान बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको अभावमा रोगसँग डराउने दिन आएको बताएका छन्।
सोमबार, असार १०, २०८१
जापानमा देखिएको ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग नेपालमा देखिने सम्भावना कति?
डा घिमिरेले नेपाल पनि उक्त रोगको जोखिममा रहेको तर हालसम्म नेपालमा उक्त रोग नदेखिएको जानकारी दिए। उनले जापानमा फैलिरहेको रोगका विषयमा महाशाखाले छलफलहरु अगाडि बढाइरहेको र आगामी १५ गते शनिबार (जुन २९ तारिख) बहुविशेषज्ञहरुसँग थप छलफल पनि राखिएको जानकारी दिए।
सोमबार, असार १०, २०८१
कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरुका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ।
सोमबार, असार १०, २०८१
डेंगुसँग सम्बन्धित ७ आम जिज्ञासा र उत्तर
डेङ्गु एडिस नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ। लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि जसलाई टोक्छ, ती व्यक्ति संक्रमित हुन्छन्। डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ।
सोमबार, असार १०, २०८१
भारतीय मेडिकल प्रवेश परीक्षा: ग्रेस मार्क्स पाएर पास भएका ७५० परीक्षामा अनुपस्थित, छानविन गर्दै सीआइबी
उनीहरुलाई पेपर दिन ढिलो भएको दाबी गर्दै ग्रेस मार्क्स दिइएको थियो। उनीहरुमध्ये कतिको शतप्रतिशत नम्बर आएको थियो। परीक्षामा घोटालाका आशंकामा मुद्दा दायर भएको थियो। अदालतले १५६३ जना ग्रेस मार्क्स पाउनेले फेरि परीक्षा दिनुपर्ने फैसला सुनाएको थियो।
सोमबार, असार १०, २०८१
नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्ट्रीद्वारा स्वास्थ्य प्रतिष्ठानहरुमा भएको विज्ञापन सच्याउन माग
नेप्लिज एसोसिएसन फर क्लिनिकल केमेस्टीले संघीय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठान, एकेडेमीहरुले हालै गरेको शिक्षकहरुको विज्ञापन प्रति ह गम्भीर ध्यानाकर्षन भएको जनाएका छन्।
आइतबार, असार ९, २०८१
ज्येष्ठ नागरिकमा निद्राको समस्या: यस्ता छन् समाधानका उपाय
गुणस्तरीय निद्राले दुखाइको मात्रा कम गर्न र दुखाइ सहनशीलतालाई सुधार गर्न मद्दत गर्न सक्छ। जबकि निद्राको अभावले दुखाइ संवेदनशीलतालाई बढाउन सक्छ। यसले लाभदायक चक्र सिर्जना गर्दछ, जहाँ राम्रो निद्राले दुखाइ कम गर्दछ र कम दुखाइले राम्रो निद्रालाई बढावा दिन्छ।
आइतबार, असार ९, २०८१
भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो
स्थानीयस्तरमा उत्पादन गरेको मदीरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उनले बताए। रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो।
आइतबार, असार ९, २०८१
प्रधानमन्त्रीले नर्सको सेवासुविधा सुधार्ने भनेर गरेको वाचा बजेटमा देखिएन : चन्दा कार्की
उनले नर्सिङको चुनौती समग्र देशकै रहेकोतर्फ ध्यानाकर्षण गराइन् । नर्सिङ क्षेत्र समस्याग्रस्त हुँदा देशको स्वास्थ्य प्रणाली नै समस्यामा पर्नेतर्फ जोड दिइन् । उनले भनिन्, 'स्वास्थ्य सेवाको मेरुदण्ड नर्सिङ हो । नर्सहरुको मुस्कानभित्र दु:ख देखिन्छ । उनीहरुको कार्यस्थल असुरक्षित छ। नर्सिङको चुनौती नर्सको मात्रै होइन, देशको पनि हो।'
आइतबार, असार ९, २०८१
Previous
209
210
211
212
213
Next
सर्च गर्नुहोस्
×
Search