मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Fri, Jun 26, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन
संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ।
आइतबार, असार ९, २०८१
साउन १७ र १८ मा मेडिकल काउन्सिलको विशेष परीक्षा
नेपाल मेडिकल काउन्सिलले आगामी साउन १७ र १८ गते विशेष परीक्षा गर्ने भएको छ। काउन्सिलको उक्त परीक्षामा सहभागी हुन चाहनेले असार १० गतेदेखि ३० गतेसम्मा आवेदन दिन सक्नेछन्।
आइतबार, असार ९, २०८१
चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक सिफारिस
समितिका संयोजक रामकुमार फुयालका अनुसार प्रस्तुतीकरण र अन्तर्वार्तापछि प्राडा सुदीप आचार्य, प्राडा गुरु खनाल, प्राडा सुजनबाबु मरहठ्ठा र प्राडा सरला श्रेष्ठको नाफ सिफारिस गरिएको छ।
आइतबार, असार ९, २०८१
मौसम लामखुट्टे अनुकुल भएका कारण डेंगु बढ्ने भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
'मनसुनसँगै लामखुट्टेको प्रजननका लागी अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने देखिन्छ,' मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
आइतबार, असार ९, २०८१
भारत बायोटेक कम्पनीको रोटा भाइरस भ्याक्सिनको गुणस्तरमाथि प्रश्न
स्टडीका अनुसार यसबाट इन्टुअससेप्शन जस्तो गम्भीर मेडिकल कन्डिसन हुने सक्ने सम्भावना रहन्छ। यसको अर्थ आन्द्राको एक हिस्सा अर्कोमा पस्ने गर्छ। यसबाट आन्द्रामा रगतको कमी हुन्छ र इन्टेस्क्कटाइनल ग्यांग्रिनको कारण बन्न सक्ने बताइएको छ।
आइतबार, असार ९, २०८१
भारतमा मेडिकल प्रवेश परीक्षा घोटाला : ग्रेस मार्क्स पाएका १५६३ को फेरि परीक्षा
ग्रेस मार्क्स दिनेले उनीहरुले ढिलो पेपर पाएका कारण (लस अफ टाइम) ग्रेस मार्क्स दिइएको बताएका थिए। तर सुप्रिम कोर्टले उनीहरुको दाबी अस्वीकार गर्दै फेरि परीक्षा दिनुपर्ने फैसला सुनाएको हो।
आइतबार, असार ९, २०८१
सुदर्शन देवकोटा स्वास्थ्य पत्रकारिता पुरस्कार रामप्रसाद न्यौपानेलाई
उक्त अवसरमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री कार्कीले पत्रकारको एक वाक्यले लाखौंको ज्यान जोगिने बताए। स्वास्थ्य क्षेत्रमा कलम चलाउँदा संवेदनशील हुनुपर्ने बताउँदै थपे, 'चिकित्सकको प्रेस्क्रिप्सनबाट एकजना निको हुन्छ। पत्रकारको एक वाक्यबाट सयौं निको हुन्छन्।'
आइतबार, असार ९, २०८१
डब्लूएचओ र वर्ल्ड बैंकको कार्यक्रममा मन्त्री यादवले भने- नसर्ने रोग र मानसिक स्वास्थ्यमा काम गरिरहेका छौं
विश्व स्वास्थ्य संगठन र विश्व बैंक सहकार्यमा अमेरिकाको वासिङ्टनमा भएको ‘इन्टरनेशनल डाइलग अन सस्टेनेवल फाइनान्सिङ्ग फर एनसीडी एण्ड मेन्टल हेल्थ’ कार्यक्रममा मन्त्री यादवले नागरिकमा आर्थिक भार कम हुने गरी नीतिगत रुपमा सुधार गर्दै नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए।
शनिबार, असार ८, २०८१
स्वभाविक रात्रि स्खलन
जन्मिएपछि व्यक्तिको शारीरिक तथा मानसिक वृद्धि-विकास हुनु सामान्य पक्रिया हो। उमेरअनुसार व्यक्ति शारीरिक, मानसिक र सामाजिकरूपमा परिवर्तन हुँदै जान्छ। जुन नियम किशोरावस्थाका व्यक्तिमा लागू नहुने कुरै भएन।
शनिबार, असार ८, २०८१
विशालु च्याउ खाँदा एकको मृत्यु, चार बिरामी
अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएको थिए।
शनिबार, असार ८, २०८१
त्रिवि शिक्षण अस्पतालको टिमले गर्यो पाँचौं कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा त्यसअघिका ९ वटा विदेशी चिकित्सकको संलग्नतामा गरिएको थियो । समग्र प्रत्यारोपण १४ पुगेको अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए।
शनिबार, असार ८, २०८१
गाँजामा रेडक्रसको अफिसमा हमला, २२ जनाको मृत्यु
उसले नागरिकको सहयोग गर्नु सबै पक्षको जिम्मेवारी रहेको जनाएको छ। भनिएको छ, 'हमलापछि हाम्रो कार्यालय क्षतिग्रस्त बनेको छ। यसको वरीपरी हाम्रा कयौं सहयोगीका साथै विस्थापितले टेन्टमा सहयोग लिएका थिए।'
शनिबार, असार ८, २०८१
मौसमी रुघाखोकी भनेको के हो, जोगिने उपाय के छन् ?
मौसमी रुघाखोकीमा टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, ज्वोरो आउने लगाएतका लक्षणहरु देखा पर्छन्। कोभीडको समयमा जस्तैखोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात धुने, भिडभाडमा नजाने लगायतका चिजहरु पालना गर्नु पर्छ।
शनिबार, असार ८, २०८१
भारतमा विषाक्त मदिरा सेवनबाट मर्नेको सङ्ख्या ४९ पुग्यो
शनिबार, असार ८, २०८१
नेपाल प्रज्ञा प्रतिष्ठानमा औषधिजन्य जडीबुटी मेला आजदेखि
मेलामा औषधिजन्य जडीवुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतिको बारेमा पनि छलफल हुनेछ ।
शनिबार, असार ८, २०८१
वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका
चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ। सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ।
शुक्रबार, असार ७, २०८१
बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव
अत्यधिक गर्मीका कारण रक्तदान हुनेक्रम घटेपछि रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए।
शुक्रबार, असार ७, २०८१
कुन प्रदेशका कति वटा वडामा उपलब्ध छ सर्पदंश उपचार सेवा?
नेपालका ८०९ वडामा मात्रै सर्पदंश उपचार सेवा उपलब्ध रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदन अनुसार नेपालका कुल ६ हजार ७ सय ४३ वटा वडामध्ये १२ प्रतिशत अर्थात् ८०९ वडामा मात्रै सर्पदंश उपचार सेवा उपलब्ध रहेको हो।
शुक्रबार, असार ७, २०८१
आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार
बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले चालु आर्थिक वर्षको ११ महिनामा ५९ हजार आठ सय २९ जनालाई सेवा दिएको छ। चिकित्सालय र मातहतका तीन सेवा केन्द्रबाट यो सेवा प्रदान गरिएको हो।
शुक्रबार, असार ७, २०८१
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालन
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ। सेवाग्राहीलाई स्वस्थ र निरोगी रहन पोषणयुक्त खानपान र सक्रिय जीवनशैली, सन्तुलित आहार, जीवन चक्रका विभिन्न अवस्थामा पोषणको आवश्यकता लगायत विषयमा जानकारी दिन ‘पोषण कर्नर’ सञ्चालन गरिएको नगरपालिकाले जनाएको हो।
शुक्रबार, असार ७, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट
बल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
शुक्रबार, असार ७, २०८१
वडाको स्वास्थ्य संस्थामा सबैभन्दा बढी खोप सेवा, कति प्रतिशत वडामा के सेवा छन्, के छैनन्?
नेपालमा रहेका वडाहरुमध्ये सबैभन्दा बढी वडामा खोप सेवा उपलब्ध रहेको एक अध्ययनले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रतिवेदनले उक्त कुरा देखाएको हो।
शुक्रबार, असार ७, २०८१
सुदूरपश्चिम प्रदेश प्रयोगशालाको निर्देशकमा प्रयोगशालाकर्मी नै नियूक्त गर्न माग
प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवस्तरिय निर्णयबाट आठौं तहका शिवराज सुनारलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। निमित्त निर्देशकमा जनस्वास्थ्यकर्मीलाई तोकिएपछि प्रदेशको मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले आपत्ती जनाएको छ।
शुक्रबार, असार ७, २०८१
योग किन? योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। योग मानव सभ्यताको प्राचीनतम र सुक्ष्म विज्ञान हो। यसले मानसिक र शारीरिक रुपमा सुखी बनाउँछ। संस्कृत शब्दको युज धातुबाट योग बनेको हो। जसको अर्थ जोड्नु, मिलाउनु र समाहित हुनु हो।
शुक्रबार, असार ७, २०८१
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।
शुक्रबार, असार ७, २०८१
योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन्। साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ एवं खुशियाली मानव जीवनमा योगदान पुग्ने उनको भनाइ छ।
शुक्रबार, असार ७, २०८१
योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना, प्रधानमन्त्री पनि सहभागी
ज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित मूल समारोह समितिले भक्तपुरको एसओएस बालग्राममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरेको छ ।
शुक्रबार, असार ७, २०८१
जीवन रुपान्तरणका लागि योग
आजको मानिस व्यस्त छ। व्यस्त हुनु उसको बाध्यता हो। बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ध्वस्तसमेत हुँदैछ। अर्थात् कि रोगले ग्रस्त, तनावले त्रस्त र अनैतिकताले ध्वस्त। यी सबै सङ्कट र तापहरूको रामवाण औषधि भनेको नै योग हो।
शुक्रबार, असार ७, २०८१
विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छः राष्ट्रपति
विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे।
शुक्रबार, असार ७, २०८१
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सरकारले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रम गर्दै
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो।
शुक्रबार, असार ७, २०८१
Previous
210
211
212
213
214
Next
सर्च गर्नुहोस्
×
Search