मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Fri, Jun 26, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
योग सगरमाथाको काखमा रहेको हिमवत क्षेत्रबाट सुरु भएको हो: प्रधानमन्त्री प्रचण्ड
विश्व योग दिवसका अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, 'प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित यस हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगअभ्यासको विकास र प्रवर्द्धन गरेका थिए।'
शुक्रबार, असार ७, २०८१
योग गर्दा ध्यान दिनैपर्ने ८ कुरा र यसका लाभ
योग गर्दा श्वासप्रश्वास मिलाएर अभ्यास गर्नुपर्छ। कुन अवस्थामा श्वास लिने र कुन अवस्थामा श्वास छोड्ने त्यसको जानकारी हुन अत्यन्त जरुरी छ। श्वासप्रश्वासको लयबद्धता मिलेन भने त्यसले हानि पनि गर्न सक्छ।
शुक्रबार, असार ७, २०८१
अन्तर्राष्ट्रिय योग दिवसः योगको आवश्यकता किन?
योगबाट मधुमेह, उच्च रक्त चाप, स्वाशप्रश्वासजन्य समस्या र क्यान्सर जस्ता नसर्ने रोगका कारणले हुने उच्च मृत्युदरलाई कम गर्दै ती रोगमा लगानी भएको देशको आर्थिक भारलाई घटाउन सकिन्छ।
शुक्रबार, असार ७, २०८१
नेपाल फर्मास्युटिकल एसोसिएसन डिप्लोमा फोरमले आयोगमा बुझायो ज्ञापन पत्र
ज्ञापन पत्रमा मुख्य दुई वटा प्रमुख माग राखिएको छ। पहिलो बी फार्मेसीको प्रवेश परीक्षामा डि फार्मेसी पढेकाहरुका लागि मुस्किलले १० प्रतिशत मात्र प्रश्न सोध्ने गर्दा प्लस टु विज्ञान पढेकाहरुसँग डि फार्म गरेकाले प्रतिस्पर्धा गर्न समस्या भएको विषय रहेको छ। उक्त विषयलाई सम्बोधन गर्न उनीहरुले माग गरेका छन्।
बिहीबार, असार ६, २०८१
पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप
गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए।
बिहीबार, असार ६, २०८१
सांसदका प्रश्नमा स्वस्थ्यमन्त्रीको जवाफ-आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौं
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको बताएका छन्।
बिहीबार, असार ६, २०८१
सरुवा रोग अस्पतालको निर्देशकमा डा युवानिधि बसौला
स्वास्थ्य मन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरिय निर्णय गर्दै डा बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिएको हुन्।
बिहीबार, असार ६, २०८१
राप्ति प्रतिष्ठानमा फार्मेसी र नााम दर्तासहित बिलिङ काउन्टर थप
नाम दर्ता र बिलिङमा पनि अत्याधि भिडभाड हुँदा सेवा प्रवाहमा थपिएको असहजतालाई सहज बनाउन काउन्टर थपिएको प्रतिष्ठानका कायमुकायम निर्देशक डा रमेश कँडेलले बताए।
बिहीबार, असार ६, २०८१
इंग्ल्यान्डमा बालबालिकामा मोटोपन र युवामा मधुमेह अनपेक्षित बृद्धि
परोपकारी संस्था फुड फाउन्डेसनले गरेको अध्ययनमा मोटोपनासँग सङ्घर्ष गरिरहेका बालबालिकाको सङ्ख्यामा भएको वृद्धिलाई ‘गम्भीर चिन्ताजनक’ भनेको छ ।
बिहीबार, असार ६, २०८१
'दैनिक अन्डा खुवाउँदा कलिला बालबालिकाको उचाइमा फाइदा'
पहिलो ६ महिनापछि नवजात शिशुलाई अन्य पोषणयुक्त खानेकुरा खुवाउन सकिने र दुई वर्षसम्म वा त्यसपछि पनि स्तनपान गराइरहन सकिने डब्लुएचओको सुझाव छ।
बिहीबार, असार ६, २०८१
ललितपुर महानगरको नीति तथा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका विषय
नीति तथा कार्यक्रममा महानगरपालिका भित्रका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरुको लागि हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार सम्बन्धी जेष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई निरन्तरता दिदैं सवै वडासम्म विस्तार गर्ने उल्लेख छ।
बुधबार, असार ५, २०८१
आफू अनुगमनमा जाँदा मेयर नआएको भन्दै स्वास्थ्य मन्त्रीको असन्तुष्टि
स्वास्थ्य मन्त्री प्रदीप यादवले आफू अनुगमनमा गएको नगर अस्पतालमा नगरका मेयर नआएको भन्दै संसदमै असन्तुष्टि पोखेका छन्।
बुधबार, असार ५, २०८१
स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरुको दबाब आवश्यक: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताएका छन्।
बुधबार, असार ५, २०८१
आधारभूतदेखि विशिष्टिकृत सेवा सुधारका लागि मन्त्रालय गम्भीर छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आधारभूतदेखि विशिष्टिकृत सेवा जनतालाई सहजरुपमा दिन मन्त्रालयले सुधारको नीति बनाएर अघि बढेको बताएका छन्।
बुधबार, असार ५, २०८१
वार्षिक ५ प्रतिशत भन्दा बढीले लागुऔषध प्रयोगकर्ता बढ्दै
गृह मन्त्रालयले विं सं २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए। कुल लागूऔषध प्रयोगकर्ता मध्ये ७ प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो।
बुधबार, असार ५, २०८१
सुदूरपश्चिममा डेंगु संक्रमित बढ्दै
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
बुधबार, असार ५, २०८१
गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगका निर्देशकका लागि अन्तर्वार्ता असार ८ गते
अन्तर्वार्ताका क्रममा १० मिनेटको पावरप्वाइन्ट प्रस्तुति दिनुपर्नेछ । राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा तीन सिफ्टमा अन्तरवार्ता हुनेछ । नामसूची क्रमअनुसार बिहान ८ बजेदेखि नै अन्तर्वार्ता गरिने बताइएको छ।
बुधबार, असार ५, २०८१
शिक्षण अस्पतालको प्राङ्गणमै रहेको 'पानोमा फार्मेसी'लाई कारबाही गर्न महानगरको सिफारिस
यो फार्मेसी महानगरपालिकाको वडा नं. ३, महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा छ। उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेको महानगरको भनाइ छ। फार्मेसीमा म्याद सकिएका औषधी पनि पाइएको बताइएको छ।
बुधबार, असार ५, २०८१
स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या र यसको उपचार विधि
स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्दछ। स्कोलियोसिसको समस्या धेरै जसो साना बालबालिकाहरुमा देखिन्छ। यो जन्मदेखि नै पनि हुन सक्छ तर धेरैजसो १० वर्ष उमेर नाघिसकेको बालबालिकाहरुमा देखिन्छ। जन्मजात बाहेक नशासम्बन्धी समस्याको कारण पनि देखिन्छ।
बुधबार, असार ५, २०८१
चिकित्सा शिक्षा आयोगको १४औं बैठक: बिएन्डसीलाई सम्बन्धन दिने निर्णय
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।
मंगलबार, असार ४, २०८१
गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन्।
मंगलबार, असार ४, २०८१
४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग के हो?
यो पहिले नै पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले चिन्ता बढेको हो।
मंगलबार, असार ४, २०८१
'आँखालाई माया गर्नुहोस्' पुस्तिका लोकार्पण
आँखालाई माया गर्नुहोस् नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण भएको छ।
मंगलबार, असार ४, २०८१
भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या
भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ। अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन्।
मंगलबार, असार ४, २०८१
स्वास्थ्यमा शून्य दशमलब ७४ प्रतिशतले घट्यो सुदूरपश्चिमको बजेट
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरेको कुल बजेट ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारमध्ये स्वास्थ्य क्षेत्रमा तीन अर्ब आठ करोड रकम (९ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको हो।
मंगलबार, असार ४, २०८१
बी एण्ड सीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलाको न्यायिक पुनरावलोकनमा जान डा केसीको माग
चिकित्सा शिक्षा आयोगको बैठक बस्ने जानकारीमा आएकाले आयोगका सबै सदस्यलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्न उनले अनुरोध गरेका छन्।
मंगलबार, असार ४, २०८१
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु
सप्तरीको बोदेबर्साइन नगरपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान सुरु गरिएको छ । नगरपालिकाले आगामी पाँच वर्षभित्र बोदेबर्साइनलाई क्षयरोगमुक्त बनाउने गरी काम अगाडि बढाएको जनाएको छ।
मंगलबार, असार ४, २०८१
बैतडीमा सार्वजनिक स्थलमा धूम्रपान निषेधलाई कडाइका साथ पालना गराइँदै
सुरूमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिकस्थलमा खुलारूपमा गर्ने ध्रम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ।
मंगलबार, असार ४, २०८१
१२ कक्षाको नतिजा नआए पनि चिकित्सा शिक्षा प्रवेश परीक्षामा भाग लिन पाइने
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी गराउने भएको छ।
सोमबार, असार ३, २०८१
Previous
211
212
213
214
215
Next
सर्च गर्नुहोस्
×
Search