मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Fri, Jun 26, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एएनएमएफको सभामा डा रावलको प्रस्तुति, कर्णालीमा ब्लड बैंक बनाउन एक करोड २० लाख बढी सहयोग पाउने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधासम्पन्न ब्लड बैंक स्थापनाका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले एक करोड २२ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ।
सोमबार, जेठ २८, २०८१
यार्सा संकलन गर्न गएकाहरु बिरामी भएपछि पाटन क्षेत्रमै पुग्यो स्वास्थ्यकर्मीको टोली [फोटो फिचर]
मुगुमा यार्सा सङ्कलन गर्न गएका स्थानीयहरुको उपचारका लागि मुगुका विभिन्न पाटन क्षेत्रमा स्वास्थ्य टोली पुगेको छ। अहिलेसम्म यार्सा सङ्कलन गर्न गएका केही स्थानीयको मृत्यु भइसकेको छ भने केही बिरामी भएका थिए।
सोमबार, जेठ २८, २०८१
अदालतको परमादेशपछि बीएन्डसीलाई सम्बन्धन दिन केयूको सिफारिस
सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो। फैसला लगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार कार्यकारी समितिको बैठकबाटचिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो।
सोमबार, जेठ २८, २०८१
वीर अस्पतालले छनोट गर्यो करार सेवाका लागि १०० जना स्टाफ नर्स
वीर अस्पतालले लिएको नर्सको नतिजा सार्वजनिक भएका छ। वीर अस्पतालमा करार सेवामा १०० जना स्टाफ नर्स (पाँचौँ तह) पदपूर्ति गर्न गत शनिबार लिइएको परीक्षाका नतिजा सार्वजनिक भएको हो।
सोमबार, जेठ २८, २०८१
भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना
नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ। जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिए।
सोमबार, जेठ २८, २०८१
भारतमा लू अझै बढ्ने खतरा
भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लू) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन्।
सोमबार, जेठ २८, २०८१
स्वास्थ्यमा ११ औं तहका ६ जनाको पदस्थापन, कसको कहाँ?
मन्त्रालयले ११ औं तहका ६ जना प्रमुख कन्सल्टेन्ट तथा मेडिकल सुपरिटेन्डेन्टहरुलाई मन्त्रालय अन्तर्गतका विभिन्न अस्पताल तथा विभागमा पदस्थापन गरेको हो।
सोमबार, जेठ २८, २०८१
दोधारा चाँदनीको शवगृहमा सक्रिय ‘कौशिला’
दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनी अस्पतालमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत छिन्। दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ।
सोमबार, जेठ २८, २०८१
गर्मीमा कस्ता खानेकुरा खानुपर्छ, कति पानी पिउने?
हामीमध्ये धेरैको तिर्खा लाग्दा वा सम्झेको बेला धेरै पानी पिउने तर अरु बेला पानी पिउनेबारे त्यति वास्ता नगर्ने बानी हुन्छ। कसैको उठ्नासाथ पानी पिउनु स्वस्थबर्धक भन्दै एकैचोटी धेरै पानी पिउने बानी पनि हुन्छ। एकै पटक धेरै मात्रामा पानी पिउनु भन्दा ठीक्क मात्रामा दिनमा पटक पटक वा बारम्बार पानी पिउनु फाइदाजनक हुन्छ। यसरी पिउँदा हाम्रो मृगौंलामा अतिरिक्त भार पर्दैन र शरीरमा जलवियोजन हुनबाट पनि बचाउँछ।
सोमबार, जेठ २८, २०८१
चितवनमा रगत पाउनै मुस्किल, गर्मीले माग बढेको भन्दै रक्तदानका लागि अपिल
विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उनका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो । केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो ।
सोमबार, जेठ २८, २०८१
राम्रो उपचारका लागि अस्पताल जानुअघि गर्नुपर्ने तयारी
मेडिकल स्टाफसँग भेट्दा उनीहरुसँग शान्त भएर आफूलाई भएको कुरा मीठो शैलीमा प्रस्तुत गर्नुपर्छ। तपाईंसँग अरुले जसरी बोलिदेओस् भन्ने चाहानुहुन्छ, त्यसरी नै उनीहरुसँग प्रस्तुत हुनुहोस्। जसले उनीहरुलाई तपाईंका कुरा ध्यान दिएर सुन्नुका साथै निदानका लाग उचित उपाय निकाल्ने उत्प्रेरणा मिलोस्।
सोमबार, जेठ २८, २०८१
क्षयरोग केन्द्र र धर्मभक्त प्रत्यारोपण केन्द्रको अनुगमनमा स्वास्थ्यमन्त्री यादव
आइतबार, जेठ २७, २०८१
टुंगिएन पूर्व र वर्तमान स्वास्थ्य मन्त्रीको पार्टीको विवाद, पूर्ण इजलासमा पठाइयो
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रिट हालेका हुन्। उनले आफ्ना पार्टीका नेताहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय संविधान र कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।
आइतबार, जेठ २७, २०८१
स्पा संघको आयोजनामा प्रभातफेरी सम्पन्न
स्पा संघ नेपालको आयोजनामा ग्लोवल वेलनेस डेको अवसरमा प्रभातफेरी सम्पन्न भएको छ। स्पा संघका निवर्तमान अध्यक्ष शुभलाल थिङले स्पा थेरापी गर्दा ध्यान दिनुपर्ने बारेमा जानकारी दिए।
आइतबार, जेठ २७, २०८१
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
आइतबार, जेठ २७, २०८१
सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय ६२ जना लाभान्वित
जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन्।
आइतबार, जेठ २७, २०८१
फार्मेसीबाट न्युट्रास्युटिकल्स नबेच्न फर्मास्यूटिकल एशोसिएसनको आह्वान
'नेपाल फर्मास्यूटिकल एसोसिएसन सम्पूर्ण फार्मासिस्ट तथा असिस्टेन्ट फार्मासिस्टहरुमा उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न/ नगराउन समेत जोडदार आह्वान गर्दछौँ।'
आइतबार, जेठ २७, २०८१
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको अप्रेशनमा पूर्ण छुट
आइतबार, जेठ २७, २०८१
दाताकै भरमा हिमोफिलियाको पहिचान र उपचार, सरकारको जम्मा ५ प्रतिशत योगदान
नेपाल सरकारको योगदान ५ प्रतिशतबाट बढ्न नसकेको नेपाल हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले बताए। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, 'अहिले पनि हामी ९५ प्रतिशत सहयोग दाताबाट लिइरहेका छौं। ज्ममा ५ प्रतिशत सरकारको योगदान छ।'
आइतबार, जेठ २७, २०८१
आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका विषयमा स्वास्थ्य मन्त्री यादवलाई भेटे पतञ्जलीका आचार्य बालकृष्णले
आचार्य बालकृष्णले धुलिखेलमा १५० बेडको आयुर्वेदिक अस्पताल स्थापना गर्ने र नेपाललाई आयुर्वेदिक उपचार पद्धतिको हब बनाउनका निमित्त जडीबुटी तथा वनस्पतिको पहिचान, खोज, अभिलेखीकरण, दस्तावेजीकरण र प्रवर्द्धनका लागि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव राखे।
आइतबार, जेठ २७, २०८१
फार्मासिस्टको लाइसेन्स परीक्षामा ८८ प्रतिशत भन्दा बढी फेल
फार्मेसी विषयमा ब्याचलर तह उत्तीर्ण रहेका परीक्षार्थी सहभागी परीक्षामा ८८ दशमलव २५ प्रतिशत अनुत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार परीक्षामा ८८५ जना सहभागी थिए । जसमध्ये १०४ जना मात्रै उत्तीर्ण भएका छन्।
शनिबार, जेठ २६, २०८१
महाकाली अस्पतालद्वारा अनाथालय र वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरेको छ।
शनिबार, जेठ २६, २०८१
निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने?
अनियमित अनिद्राले शरीरमा ठूलो हानी निम्त्याउँदैन। यद्यपि, अनिद्रा निरन्तर भइरहन्छ भने यसले पीडितको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभावहरू पार्न सक्छ। यसले पीडितको जीवन, बौद्धिक कार्य, स्मरण शक्ति र क्रियाक्लापमा असर पार्न सक्छ।
शनिबार, जेठ २६, २०८१
‘एच–५एन–२’ को पहिलो मानव मृत्युमा अन्य कारक पनि थिए : डब्लुएचओ
मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ५९ वर्षीय पुरुषलाई ‘क्रोनिक मिर्गौला रोग, टाइप–२ मधुमेह र लामो समयदेखि प्रणालीगत धमनी उच्च रक्तचापको इतिहास रहेको’ जनाएको छ ।
शनिबार, जेठ २६, २०८१
स्वास्थ्य मन्त्री यादवले मागे देशभरीका अस्पतालबाट उपकरणको लगत
उनले उक्त विवरणमा उपकरणको नाम, उपकरणको मोडल, खरिद मिति, वारेन्टी अवधि, खरिद मूल्य, ६ प्रयोगमा भए/नभएको जानकारी, मर्मत गर्नुपर्ने अवस्था भए/नभएको र बन्द गरिएको भए कारण खुलाएर पठाउनुपर्ने बताए।
शनिबार, जेठ २६, २०८१
ट्रमा सेन्टरलाई स्वास्थ्यमन्त्री यादवको आश्वासन: तपाईं योजना ल्याउनुहोस्, बजेट म मिलाउँछु
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बजेट अभावमा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टरको अनुगमनमा पुगेका उनले त्यहाँ आयोजित कार्यक्रममा बजेटको चिन्ता नगरी योजना ल्याउन निर्देशन दिएका छन्।
शुक्रबार, जेठ २५, २०८१
स्वास्थ्यमन्त्री यादवलाई कर्मचारीले बुझाए न्याम्स र वीर अस्पतालका समस्या र समाधानका ५७ बुँदे माग
कर्मचारी युनियनका तर्फबाट युनियन सचिव दिपक मुडभरीले मन्त्री यादवलाई ५७ बुँदे माग पत्र हस्तान्तरण गरेका हुन्। उनीहरुले लिखित माग तत्काल सम्बोधनका लागि प्रतिष्ठान कार्यकारी परिषदबाट निर्णय गरी सम्बोधन गर्न पनि आग्रह गरेका छन्।
शुक्रबार, जेठ २५, २०८१
सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस: अवस्था र भावी योजना
ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रुपमा हेर्न सकिन्छ। प्रारम्भिक अवस्थाको ब्रेन ट्युमर मस्तिष्कमा सुरु हुन्छ। कहिलेकाहीँ यी ट्युमरहरु फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरुमा फैलिन सक्छन्।
शुक्रबार, जेठ २५, २०८१
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार, जेठ २५, २०८१
भरतपुर २९ मा ६३ जनामा परीक्षण गर्दा ५ जनामा क्षयरोग
भरतपुर महानगरपालिका २९ अन्तर्गत कबिलास स्वास्थ्य चौकी भरतपुर २९ बाट आफ्नो कार्यक्षेत्रमा सन्चालन भएको क्षयरोगको समुदायमा सक्रिय खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, जेठ २५, २०८१
Previous
215
216
217
218
219
Next
सर्च गर्नुहोस्
×
Search