मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Fri, Jun 26, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
हेपाटाइटिस सी संक्रमणको कारण, परीक्षण र उपचार
हेपाटाइटिस सी भाइरसको लागि परीक्षण गर्न दुई प्रकारका रगत परीक्षणहरू छन्। एक एन्टिबडी परीक्षण गरिन्छ किनकि यो भाइरस शरीरमा प्रवेश गर्दा उत्पादन हुन्छ, र एचसीभी-आरएनए परीक्षण भाइरसको जीन आरएनए पत्ता लगाउन प्रयोग गरिन्छ।
बुधबार, जेठ २३, २०८१
तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित
खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ । यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ।
बुधबार, जेठ २३, २०८१
स्वास्थ्यमन्त्री यादवले लिए मेडिसिटी अस्पतालले दिने सेवा बारे जानकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले आज नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका छन्।
मंगलबार, जेठ २२, २०८१
मलंगवा अस्पतालमा जटिल अवस्था आइपुगेकी गर्भवतीलाई सफल प्रसूति सेवा
यस्ता खालका केसमा सामान्यतया तीन हप्ताअघि नै बोलाएर शल्यक्रियाबाट बच्चा जन्माइने डा यादवले बताए। तर, ती बिरामी बेथा लागेपछि मात्रै अस्पताल आइपुगेकी थिइन्। डा यादवले भने, 'समयमै ह्यान्डिल गर्न सकिएन भने पाठेघर फुट्ने सम्भावना रहन्छ। त्यसैले अवस्था जटिल भनिएको हो।'
मंगलबार, जेठ २२, २०८१
बाथरोगका धेरै बिरामी उपचारको पहुँच बाहिर
मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ। नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
डा तारासिंह बमलाई इन्डोनेसिया सरकारको विशेष सम्मान
इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी साडिकिनले एक समारोहमा डा बमलाई सम्मानपत्र प्रदान गरेका छन्। उनले इन्डोनेसियामा सुर्तीजन्य पदार्थबिरुद्ध १७ वर्षदेखि काम गरिरहेको भन्दै सरकारले विशेष सम्मान दिएको हो।
मंगलबार, जेठ २२, २०८१
बजार अनुगमन गरिएसँगै खाद्य स्वच्छतामा सुधार
बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ। निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ।
मंगलबार, जेठ २२, २०८१
स्वास्थ्यमन्त्रीद्वारा औषधि व्यवस्था विभागको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान
कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ।
मंगलबार, जेठ २२, २०८१
काठमाडौं क्यान्सर सेन्टर र सशस्त्र प्रहरी बलबीच साझेदारी
काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा सिमित सापकोटाले राष्ट्रको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्ने योद्धाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै यो साझेदारीले उनीहरु र उनीहरुको परिवारलाई उच्च-गुणस्तरको क्यान्सर रोगसम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
काठमाडौँ महानगरले गर्यो असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित
उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए।
मंगलबार, जेठ २२, २०८१
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण
ग्यास्ट्रोइन्टेन्स्टिनल म्युकस (ग्यास्ट्रो आन्द्रा)मा टाँसिएको भाइरस वा किटाणुले वान्ता वा पखाला गराउँछ। जुन ग्यास्ट्रोइन्टेरिटिसका सामान्य लक्षणहरु हुन् र यो केही दिनसम्म रहन्छ। अन्य सम्भावित लक्षण भनेको खाना अरुचि हुने, वान्ता हुने, पेट फुल्ने, पेट दुखे वा ज्वरो आदि हुन्।
मंगलबार, जेठ २२, २०८१
मदिरा सेवन नगरे पनि मात लाग्ने अचम्मको रोग
संयुक्त राज्य अमेरिकाको ओरिगन राज्यस्थित एउटा अस्पतालमा बिउँझिदा रे लूइसलाई दुइटा कुराको भेउ थियो। उनले मत्स्य तथा वन्यजन्तु मन्त्रालयको स्वामित्वमा रहेको ट्रक चलाएका थिए। एघार हजारवटा जीवित 'स्यामन' माछा बोकेको ट्रक दुर्घटनामा परेपछि आफू समस्यामा परेको उनलाई लागिहाल्यो।
मंगलबार, जेठ २२, २०८१
मनाङ जिल्ला अस्पताल: न भवन निर्माण सम्पन्न न पर्याप्त जनशक्ति
सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको स्थानीयबासी बताउँछन्। नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ। पटक–पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन। रु १४ करोडमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो।
सोमबार, जेठ २१, २०८१
'वात्सल्यको नाम जोडेर नक्साल बाहेकमा रहेका संस्था आईभीएफ सेन्टर होइनन्'
'यस वात्सल्यको नाम जोडेर नेपालगञ्ज, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, चितवन र विराटनगर संचालनमा रहेको तथा संचालनको प्रक्रियामा रहेका भनिएका स्वास्थ्य संस्थाहरु छन्, ती स्वास्थ्य संस्थाहरु आईभीएफ सेन्टर नभएको समेत हामी स्पष्ट पार्न चाहन्छौं,' वात्सल्यद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ।
सोमबार, जेठ २१, २०८१
आईओएम डिनको कार्यकाल सकिँदै, को-को छन् आकांक्षी?
स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म डिनका लागि इच्छा व्यक्त गर्नेमा ९ जनाको नाम आएको छ। तर ९ जनामध्ये केहीको सेवा अवधि सकिन लागेका कारण छोटो समय भएका कारण उनीहरुलाई डिन बनाउने सम्भावना कम रहेको बताइन्छ।
सोमबार, जेठ २१, २०८१
दुई वर्षमा बल्ल बस्यो आईओएम विकास परिषद बैठक, विद्यार्थीको प्रदर्शन
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) व्यवस्थापन तथा विकास परिषद्को बैठकमा विद्यार्थीहरुले प्लेकार्ड प्रदर्शन छन्। आईओएम व्यवस्थापन तथा विकास परिषद्को १५ औं बैठकमा सकिएलगतै विदार्थीहरुले एल्लो विल्डिङ भत्काउन पाइँदैन भन्दै प्लेकार्ड देखाएका हुन्।
सोमबार, जेठ २१, २०८१
ललितपुरमा नि:शुल्क बाथरोग शिविर
लायन्स क्लवको सहयोगमा ललितपुरको टंगल टोलमा निःशुल्क बाथरोग शिविर सम्पन्न भएको छ।
सोमबार, जेठ २१, २०८१
प्रधानमन्त्री प्रचण्डसम्म पुग्यो बजेटप्रति स्वास्थ्य बीमा बोर्डको असन्तुष्टि
अहिले बीमाका लागि सरकारले ७ अर्ब ५० करोड छुट्याएको छ। औपचारिक क्षेत्र समेटिने बित्तिकै त्यताबाट ६ अर्ब आउने र सरकारले थप ६ अर्ब दिँदा १२ अर्ब पुग्ने बोर्डको हिसाब थियो। बजेटमा त्यो अनुसार व्यवस्था नभएपछि स्वास्थ्य बीमा बोर्डको नेतृत्व अन्योलमा परेको हो।
सोमबार, जेठ २१, २०८१
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बागमती प्रदेश सभा बैठकबाट बहुमतले स्वीकृत भएको छ।
सोमबार, जेठ २१, २०८१
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पेश, सबैलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेश गरेको छ। सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेका हुन्।
सोमबार, जेठ २१, २०८१
वंशाणु फेरिएको लामखुट्टेले कसरी औलो रोग रोक्न सक्छ?
मलेरिया अर्थात् औलो रोग सार्ने मिचाहा प्रकारको लामखुट्टे फैलिन नदिन एक अफ्रिकी मुलुक जिबूटीमा 'जीएमओ' अर्थात् आनुवंशिक परिवर्तन गरिएको लामखुट्टे ठूलो सङ्ख्यामा छोडिएको छ।
सोमबार, जेठ २१, २०८१
पुरुषको मुत्राशय सुजन गराउने क्लामाइडिया
सोमबार, जेठ २१, २०८१
झापाको बी एन्ड सी हस्पिटलमा पनि नि:शुल्क मिर्गौला डाइलाइसिस सेवा सुरु
बीएन्डसी टिचिङ अस्पतालका फिजिसियन डा गोपाल मिश्रले नेपालमा बर्षेनि मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी बढिरहेको बताउनुभयो । दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्यधिक सेवनलगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उनको भनाइ छ ।
सोमबार, जेठ २१, २०८१
अस्पतालको सेवा लिन लामो समय कुर्नुपर्ने समस्या समाधानका उपायहरु
धेरैजसो अस्पतालहरुमा एक दशक भन्दा पनि पहिलाको जनशक्तीको दरबन्दी अनुसार कार्य भैरहेको छ। समस्याको मुल कारण यो पनि हो। अस्पतालहरुको बिरामीको चाप र भौतिक संरचना र कामको आधारमा के कति जनशक्तीको आवश्यकता छ सोको लेखाजोखा गरेर आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्य कार्यकर्ताहरुको परिपुर्ति गर्नु महत्वपुर्ण छ।
सोमबार, जेठ २१, २०८१
सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते, रत्ननगर र भरतपुरका अस्पतालमा उपचार हुँदै
पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो।
आइतबार, जेठ २०, २०८१
प्रसूति अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने- समस्या समाधान गर्न प्रतिबद्ध छु
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेक छन्। अनुगमनसँगै मन्त्री यादवले त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफलसमेत गरेका छन्।
आइतबार, जेठ २०, २०८१
भारतः मतदान स्थलमा खटिएका ३३ कर्मचारीको हृदयघातका कारण मृत्यु
देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका
आइतबार, जेठ २०, २०८१
ग्यासट्राइटिस हुने कारण र जोखिम
पेटको भित्री भाग, प्रतिरक्षा प्रणालीका साथै बढ्दो उमेरका क्रममा व्यक्ति मोटो, दुब्लो अथवा कमजोर हुँदै जानु (यी समूह ग्यासट्राइटिसका औषधि सेवन गर्नुपर्ने अवस्थाका सम्भावित व्यक्तिहरु हुन्।) तसर्थ पाको उमेरका व्यक्तिमा ग्यासट्राइटिसको सम्भावना उच्च रहन्छ
आइतबार, जेठ २०, २०८१
विश्व धूम्रपानरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरको वाकाथन
काठमाडौं क्यान्सर सेन्टर (केसीसी) ले सुर्तीजन्य पदार्थका हानिकारक प्रभावहरू र बालबालिकालाई सुर्तीजन्य पदार्थ उद्योगको हस्तक्षेपबाट जोगाउने महत्त्वबारे सचेतना जगाउन वाकाथन र फ्ल्याशमोब आयोजना गरेको छ।
आइतबार, जेठ २०, २०८१
Previous
217
218
219
220
221
Next
सर्च गर्नुहोस्
×
Search