मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Sat, Jun 27, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मन्त्रिपरिषद्को बैठकमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव अनुपस्थित
स्वास्थ्य मन्त्रालयको कुनै अजेन्डा नभएको र पार्टीकै काममा व्यस्त हुनुपरेकाले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुन नसकेको मन्त्री यादवको सचिवालयले जनाएको छ। अनुपस्थित रहने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिले नै जानकारी गराइएको बताइएको छ।
बिहीबार, वैशाख २७, २०८१
सिरम इन्सिच्युटको प्रष्टोक्ति- सन् २०२१ मै कोभिसिल्ड बनाउन बन्द गर्यौं
मंगलबार एस्ट्राजेनेकाले मंगलबार सबै खोप हटाउने निर्णय लिएको थियो। सिरम इन्सिच्युट अफ इन्डियाले एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्डस बनाएको हो। सिरमका प्रवक्ताले भने, 'भारतले सन् २०२१ र २०२२ मा उच्च मात्रामा खोप लगायो। नयाँ भेरिएन्ट आएपछि पुरानो भ्याक्सिनको माग घटेको थियो।'
बिहीबार, वैशाख २७, २०८१
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
डेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ। जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन्।
बिहीबार, वैशाख २७, २०८१
जनस्वास्थ्य प्रशासक सापकोटा एघारौं तहमा बढुवा
वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटा एघारौं तहमा बढुका भएका छन्। तीन जना प्रतिष्पर्धीमध्ये लोकसेवा आयोगले उनलाई एघारौं तहका लागि सिफारिस गरेको हो।
बिहीबार, वैशाख २७, २०८१
दीक्षारम्भ बनेको एउटा दीक्षान्त समारोह
यही देशको मध्यसहर (पाटन)मा केही दिनअघि एउटा दीक्षान्त समारोह भएको थियो। तर, त्यसले त्यहाँ उपस्थित विद्यार्थीहरुलाई दीक्षाको अन्त होइन, दीक्षाको आरम्भ भएको महसुस गरायो। कतारका राजाको भ्रमणको कोलाहलमा त्यो विद्वत समारोहले अपेक्षित स्थान भने पाउन सकेन।
बिहीबार, वैशाख २७, २०८१
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ। नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो।
बिहीबार, वैशाख २७, २०८१
बैतडी अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका हुन्।
बिहीबार, वैशाख २७, २०८१
थालेसीमिया संवाहक भए/नभएको पत्ता लगाउन समयमै रगत परीक्षण गराउन जरुरी
थालेसीमिया संवाहक भएका दम्पतीबाट बच्चालाई जन्म दिएपछि थालेसीमिया मेजर भएको बच्चा जन्मिने सम्भावना हुन्छ । यस्ता दम्पतीबाट जन्मने हरेक पटकको बच्चामा थालेसीमिया मेजर हुने सम्भावना २५ प्रतिशत हुने चिकित्सकहरु बताउँछन् ।
बिहीबार, वैशाख २७, २०८१
सामुदायिक अस्पताल नगरलाई हस्तान्तरण गरेसँगै विशेषज्ञ सेवा प्रारम्भ
जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।
बिहीबार, वैशाख २७, २०८१
दाँतको उपचार गर्न वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन्। बिहानदेखि दाँत दुखिरहेपछि उनी उपचारका लागि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ।
बुधबार, वैशाख २६, २०८१
गम्भीर साइडइफेक्ट देखिएपछि कोभिड १९ बिरुद्धको भ्याक्सिन हटाउँदै एस्ट्राजेनेका
एस्ट्राजेनेकाले उनले गरेको दाबी सही नभएको भन्दै क्षतिपुर्ति दिन अस्वीकार गरिरहेको थियो। हालै मात्रै कम्पनीले इंग्ल्यान्डको उच्च अदालतमा पेश गरेको कानुनी दस्ताबेजमा उनले भनेको छ, 'भ्याक्सिनबाट केही असामान्य समस्या टीटीएस हुन सक्छ।'
बुधबार, वैशाख २६, २०८१
कारबाही गरेर सरुवा गरिएकी व्यक्ति हाकिमको कुर्सीमा देखेपछि...
निर्वाचनपश्चात् अर्को दलले विजय हासिल गर्छ। दीपिकाले पहिले जस्तो राजनीतिक दुनो सोझ्याएर कार्य गर्न सक्दिनन्। विगतको कार्यको हिसाब खोजिन्छ। अर्को दलले जित्दा जुनसुकै कार्य गर्दा आरोपित हुनुपर्दा दीपिका मानसिक तनावग्रस्त छिन्। हिजोसम्म हस्तीनापुरको राज गरेकी दीपिका आज चपरीमूनिको बास बस्न पुगेकी छिन्।
बुधबार, वैशाख २६, २०८१
कोरोनाकालमा अनलाइनमार्फत् कक्षा लिएकालाई मान्यता दिने मेडिकल काउन्सिलको निर्णय
काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भूसालले नेपालबाट छ महिना अनलाइनमार्फत् लिएका विद्यार्थीलाई काउन्सिलले मान्यता दिने निर्णय गरेको जानकारी दिए। उनले चिकित्सा शिक्षा प्राविधिक शिक्षा भएकाले छ महिनाभन्दा बढी अनलाइनमार्फत् कक्षा लिएका विद्यार्थीलाई जति समय अनलाइन कक्षा लिएको हो त्यति नै समय यहाँका एकसय शय्याभन्दा बढी अस्पतालमा तालिम लिनुपर्ने बताए।
बुधबार, वैशाख २६, २०८१
चालक दलका सदस्यहरु 'एकाएक' बिरामी, एयर इन्डियाका ७० उडान रद्द
वैकल्पिक पाइलटहरु उपलब्ध नभएका कारण उडानहरू रद्द गर्नु परेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ।
बुधबार, वैशाख २६, २०८१
लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार
सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रम अन्तर्गत हालसम्म सबै भन्दाबढी दोलखामा तीन हजार चार सय ५२ परिवारको स्वास्थ्य बीमा गरिएको छ । सबै भन्दा कम मकवानपुरमा एक सय एक परिवारको स्वास्थ्य बीमा भएको छ ।
बुधबार, वैशाख २६, २०८१
कसरी धुने अनुहार?
अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ। तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ। यदि फेसवासमा सही तरिका नअपनाउने हो भने अनुहारको छालामा नोक्सान हुन्छ। फेसवाससम्बन्धी केही जानकारी थाहा पाउनुहोस्।
बुधबार, वैशाख २६, २०८१
गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने निर्णय
शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्।
बुधबार, वैशाख २६, २०८१
आज विश्व रेडक्रस दिवस
सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ।
बुधबार, वैशाख २६, २०८१
आमाको स्वास्थ्यको ख्याल कसरी राख्ने? यस्ता छन् सात टिप्स
स्वास्थ्यको ख्याल नहुँदा कहिलेकाहीँ आमाहरुलाई मधुमेह, रक्तअल्पता, मोटोपना, थाइराइड, उच्च रक्तचाप र क्यान्सर जस्ता रोगहरूले सताउँछ। आमाहरुको सुस्वास्थको ख्याल कसरी राख्ने भन्नेबारे स्वास्थ्य विशेषज्ञ कञ्चन नायकवडीको केहि सुझावहरु पढौं।
बुधबार, वैशाख २६, २०८१
पिसीओएस, ओभरियन क्यान्सर र बाँझोपनबारे जानौं
विश्व डिम्बग्रन्थी क्यान्सर दिवसमा बाँझोपन, पिसीओएस र पाठेघरको क्यान्सरको बारेमा सचेतना जगाउनु जरुरी छ। व्यक्तिहरूलाई लक्षणहरू पहिचान गर्न, समयमै उपचार खोज्न र उपयुक्त उपचार विधिहरूमा पहुँच प्राप्त गर्दै अन्ततः सकारात्मक परिणामहरू प्राप्त गरी जीवन बचाउनको लागि सशक्तिकरण गर्नु झनै महत्त्वपूर्ण छ।
बुधबार, वैशाख २६, २०८१
वर्षासँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण घट्यो
हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। .एयर क्वालिटी इन्डेक्सको आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १२७ छ।
मंगलबार, वैशाख २५, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ, नर्भिक अस्पतालमा उपचार हुँदै
मंगलबार, वैशाख २५, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ, हेलिकोप्टर मार्फत काठमाडौं ल्याइदैं
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनको मुटुमा समस्या, स्वासप्रस्वासमा समस्या देखिएको हो।
मंगलबार, वैशाख २५, २०८१
स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता
प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरबीच अन्तरङ्ग तथा बहिरङ्ग सेवामा विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ।
मंगलबार, वैशाख २५, २०८१
प्रत्यक्ष निर्वाचित एक्ली दलित महिला सांसद् सीता सुन्दास, जो बनिन् गण्डकीकी स्वास्थ्यमन्त्री
सीताकुमारी सुन्दासको जन्म २०२४ सालमा भएको हो। साविकको ठुलाडिही गाविस र हालको पुतलीबजार नगरपालिका- ७ को ठुलाडिही स्थायी घर भएकी सुन्दासको बाल्यकाल गाउँमै बित्यो। उनका बुबा गुमानसिंह सुन्दास भारतीय सेनाका जागिरे थिए। आमा चित्रकुमारी सुन्दास खेती-किसानी गर्थिन्।
मंगलबार, वैशाख २५, २०८१
मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रम र यथार्थ
मानसिक स्वास्थ्यले व्यक्तिको सामाजिक र भावनात्मक अवस्थाको बारेमा व्याख्या गर्दछ । स्वस्थ जीवनयापन गर्न, आफूले चाहेको काम गर्न, जीवनमा खुशी रहन, सम्बन्धहरू प्रगाढ बनाउन, नयाँ परिवेशमा सहजै घुलमिल हुन र जीवनमा आइपर्ने चुनौतिहरूको सामना गर्नका लागि पनि हाम्रो मानसिक स्वास्थ्य स्वस्थ हुनु पर्दछ ।
मंगलबार, वैशाख २५, २०८१
गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।
सोमबार, वैशाख २४, २०८१
सरकारीमा बिदा लिएर निजीमा काम गर्ने डाक्टर तथा कर्मचारीलाई कारबाही गर्दै मन्त्रालय
मन्त्रालयले कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए तापनि जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो।
सोमबार, वैशाख २४, २०८१
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री रविको ३ बुँदे निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिस समेत असामान्य र अविश्वसनीय भएर जनस्तरबाटै प्रश्न उठ्ने गरेका घटना न्यूनीकरणका लागि गर्न तीन बुँदे निर्देशन जारी गरेको हो।
सोमबार, वैशाख २४, २०८१
नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् १० महिनादेखि तलब
कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन्। नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्।
सोमबार, वैशाख २४, २०८१
Previous
227
228
229
230
231
Next
सर्च गर्नुहोस्
×
Search