मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सकियो चिकित्सक संघको निर्वाचन, ६ हजार २९२ मत खस्यो
नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन सकिएको छ। काठमाडौं भित्र र बाहिर भएको मतदानमा देशभरबाट ६ हजार २ सय ९२ मत खसेको छ।
शनिबार, माघ २१, २०७९
क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि क्यान्सर रजिस्ट्रेशनको महत्व, आवश्यकता र सम्भावना
उटा क्यान्सर अस्पतालको लागि चाहिने सम्पूर्ण पूर्वाधार तथा जनशक्ति जुटाउन सक्ने संस्थालाई मात्र संचालन अनुमति दिने नियम कहिले बनाउने? आजभन्दा ३ बर्ष अगाडि बजेट भाषण हुँदा नेपाल सरकारको मातहतमा Cancer Institute खोलिने छ भनेर बोलिएको थियो। ख़ै त्यो कहाँ सेलायो ?
शनिबार, माघ २१, २०७९
चिया चर्चा: स्वास्थ्यमा भुईंमान्छेको पहुँच कहिले पुग्ला?
सडक छेऊको नजिकै रहेको मेरो चिया पसलमा अनेकन मानिस आउँछन जान्छन्। चियाको चुस्कीसँगै अनेकन वार्ता गर्छन, पीडा पोख्छन।
शनिबार, माघ २१, २०७९
क्यान्सर रोग र प्याथोलोजिस्टको भूमिका
प्याथोलोजिस्टद्धारा उपलब्ध गराइने रिपोर्टकै आधारमा बिरामीको रोगको डायोग्नोसिस तथा व्यवस्थापन गरिने साथै त्यस रोगले पार्न सक्ने असरहरुको पूर्वानुमान गर्न सकिने भएकाले प्याथोलोजिस्टलाई डाक्टरको पनि डाक्टर भनिने गरिन्छ।
शनिबार, माघ २१, २०७९
यौन क्षमता बढाउने १४ तरिका
व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ।
शनिबार, माघ २१, २०७९
क्यान्सरसँग सम्बन्धित १० प्रश्नमा यस्ता छन् डा बरालको जवाफ
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बरालसँग क्यान्सर दिवसको सन्दर्भमा स्वास्थ्यखबरले कुराकानी गरेको छ। उनीसंग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
शनिबार, माघ २१, २०७९
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु के-के हुन्? कुन स्टेजसम्म निको हुन्छ? (अन्तर्वार्ता)
क्यान्सर भएपछि मरिन्छ भन्ने भ्रमले यसको उपचार नै नगराउनु गलत हो। पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको 'ए' स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ। अप्रेसन भनेको पाठेघर निकालेर फ्याल्नु हो।
शनिबार, माघ २१, २०७९
चिकित्सक संघको निर्वाचन: पूर्व राष्ट्रपति डा यादवदेखि कांग्रेस नेता डा शेखर र डा सशांकसम्मले हाले मत [फोटो फिचर]
शुक्रबारको मतदानका क्रममा पूर्व राष्ट्रपति डा रामवरण यादवदेखि कांग्रेस नेताहरु डा शेखर कोइराला र डा संशाक कोइरालासम्मले मतदान गरेका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो
काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ९८५ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।
शुक्रबार, माघ २०, २०७९
रंगेली अस्पतालको विज्ञापनप्रति नर्सिङ संघको आपत्ति
नेपाल नर्सिङ संघले रंगेली अस्पताल मोरङले करारमा पदपुर्तिका लागि निकालेको विज्ञापनमा नर्सहरुलाई विभेदकारी मापदण्ड राखेको भन्दै विरोध जनाएको छ।
शुक्रबार, माघ २०, २०७९
थप एक जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
शुक्रबार, माघ २०, २०७९
बिपी प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्मालाई
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा सञ्जिव शर्माले पाएका छन्।
शुक्रबार, माघ २०, २०७९
स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुत पोलिट्टबीच भेटवार्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदुत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।
शुक्रबार, माघ २०, २०७९
घनश्याम भुसाल अस्पताल भर्ना
नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्। उनी सवार गाडी डिभाइडरमा ठोक्किएपछि भुसाल घाइते भएका छन्।
शुक्रबार, माघ २०, २०७९
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क
रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार, माघ २०, २०७९
नेपाल पब्लिक हेल्थ स्टुडेण्ट सोसाइटीको अध्यक्षमा कार्की
नेपाल पब्लिक हेल्थ स्टुडेण्ट सोसाइटीको ३४ औं कार्यसमितिको अध्यक्षमा रमेश कार्की सर्वसम्मत निर्वाचित भएका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: पूर्वराष्ट्रपति डा यादवले गरे मतदान
पूर्वराष्ट्रपति डा रामवरण यादवले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
शुक्रबार, माघ २०, २०७९
जहाँ राम्रो देखिन मास्क लगाउँछन् युवायुवती, कोभिडको डरले हैन
पश्चिमी संस्कृतिमा मास्क लगाउनु कहिलेकाहीँ अपराधसँग सम्बन्धित विषय हुनसक्छ वा त्यसको नकारात्मक अर्थ लाग्न सक्छ। तर धेरैजसो एशियाली समाजमा यो सकारात्मक नभएको खण्डमा पनि निरपेक्ष चाहिँ छ।
शुक्रबार, माघ २०, २०७९
पूर्व प्रधानसेनापति कटवाल आइसीयूमा भर्ना
नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।
शुक्रबार, माघ २०, २०७९
चिकित्सक संघको निर्वाचन: सांसद चन्दा कार्कीद्वारा मतदान
नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।
शुक्रबार, माघ २०, २०७९
आयुर्वेदका अनुसार दूध पिउने ६ नियम
केही मानिसहरु काँचै दूध पनि पिउँछन्। तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैंन। आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ। दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ।
शुक्रबार, माघ २०, २०७९
किन झमझमाउँछ हातखुट्टा?
दुईचार दिन झमझमायो र निको भयो भने केही गर्नुपर्दैन। लगातार लामो समय झमझमायो भने अस्पताल गइहाल्नुपर्छ। सुरुमा ब्लडमा सुगरको मात्रा जाँच्नुपर्छ। त्यसपछि बाथरोग भएको वा नभएको छुट्याउन जाँच गर्नुपर्छ।
शुक्रबार, माघ २०, २०७९
स्वास्थ्य मन्त्रालयका सहसचिव पोखरेलको सरुवा, स्वास्थ्यमा अर्थका केसी
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको सरुवा भएको छ।
बिहीबार, माघ १९, २०७९
चिकित्सक संघको निर्वाचन: पहिलो दिन ५८९ जनाले गरे मतदान
नेपाल चिकित्सक संघको उपत्यकामा भएको निर्वाचनको पहिलो दिन ५८९ मत खसेको छ।
बिहीबार, माघ १९, २०७९
डाक्टरहरुको चुनाव: अपेक्षा धेरै, कार्यान्वयनमा चिन्ता
अध्ययन शुल्क धेरै लाग्ने तर पाउनुपर्ने तलब भने थोरै मात्र दिने गरेको उनको भनाइ छ। परिवारलाई पाल्न पुग्ने तलब बनाउन उनको आग्रह छ।
बिहीबार, माघ १९, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले गरे आत्मदाहको प्रयास
लामो समयदेखि प्रतिष्ठानमा सवारी चालकका रुपमा कार्यरत ४० वर्षीय कार्कीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका हुन्।
बिहीबार, माघ १९, २०७९
स्वास्थ्यमन्त्री गिरीद्वारा खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
बिहीबार, माघ १९, २०७९
वातावरण संरक्षणमा जनचेतना जगाउन मेची–महाकाली साइकल यात्रा
मोरडको उर्लाबारीका युवा सन्तोष गिरीले वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्यसहित मेचि महाकाली साइकल यात्रा पुरा गरेका छन्।
बिहीबार, माघ १९, २०७९
इन्नर क्लवका सदस्यलाई ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच
काठमाडौं क्यान्स सेन्टरले इन्नर क्लव अफ वागमती सदस्यहरुलाई निःशुल्क ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको जाँच गरेको छ।
बिहीबार, माघ १९, २०७९
इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते
इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन्।
बिहीबार, माघ १९, २०७९
Previous
408
409
410
411
412
Next
सर्च गर्नुहोस्
×
Search