मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Sun, May 10, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
गाउँमै स्वास्थ्य सेवाको पहुँच
नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए।
मंगलबार, माघ १७, २०७९
त्रिशूली अस्पतालले जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेका अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो।
मंगलबार, माघ १७, २०७९
स्वास्थ्य क्षेत्रका समस्या र नागरिकका अपेक्षा
स्वास्थ्य क्षेत्र मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने,स्वस्थ जिवनको लागि आधारशिला निर्माण गर्ने, सम्भावित रोगहरुको रोकथाम तथा नियन्त्रण गर्ने,बिरामीहरुको उपचार गर्ने जस्ता विविध विषय जोडिएको अत्यन्त महत्वपूर्ण क्षेत्र हो।
मंगलबार, माघ १७, २०७९
खाना पच्दैन? यी घरेलु उपाय अपनाउनुस्
अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
मंगलबार, माघ १७, २०७९
थाइराइडको समस्या किन हुन्छ? क्यान्सर हुन नदिन के-के सावधानी अपनाउने?
पछिल्लो समयमा धेरै मानिसहरूलाई थाइराइड सम्बन्धी समस्या छ। कसैलाई हाइपो र कसैलाई हाइपर थाइराइडको समस्या छ भने केही मानिसहरूमा यसको क्यान्सर हुने अवस्था पनि बढ्दो देखिएको छ।
सोमबार, माघ १६, २०७९
बिरामीलाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा नेपाली नर्स पक्राउ
बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।
सोमबार, माघ १६, २०७९
बिपी प्रतिष्ठानमा बिरामी कुरुवा बस्न ५ सय रुपैयाँ धरौटी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा बिरामीका कुरुवाले पनि कार्ड लिनुपर्ने नियम लागू गरेको छ।
सोमबार, माघ १६, २०७९
स्वास्थ्य सेवालाई सबै जनताको पहुँचमा पुर्याउने सरकारको प्राथमिकता: स्वास्थ्यमन्त्री गिरी
स्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउने प्रयासमा सरकार लागिरहेको बताएका छन्।
सोमबार, माघ १६, २०७९
तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन बोर्डको आग्रह
स्वास्थ्य बिमा बोर्डले तालिम प्राप्त व्यक्तिलाई बीमासम्बन्धी जिम्मेवारी दिन अग्रह गरेको छ।
सोमबार, माघ १६, २०७९
चतरा अस्पतालका डाक्टरहरु काममा फर्किए
दुर्व्यवहार भएको भन्दै सामूहिक राजीनामा दिएका चतरा अस्पताल सुनसरीका चार जना डाक्टरहरु राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्।
सोमबार, माघ १६, २०७९
नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ: डा चन्द्रमणि अधिकारी
मुटु रोगको समस्या पहिले सहरमा बढी छ भनिन्थ्यो तर अहिले गाउँमा पनि बढ्न थालेको छ। त्यसैले यसको उपचार सेवालाई गाउँगाउँसम्म विस्तार गर्न आवश्यक छ।
सोमबार, माघ १६, २०७९
पोखरामा आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउने क्रममा घाइते महिलाको मृत्यु
पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन्।
सोमबार, माघ १६, २०७९
प्रहरीको गोली लागेर ओडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु
प्रहरीका सबइन्स्पेक्टरको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ।
सोमबार, माघ १६, २०७९
बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षे छोराको मृत्यु, आमाको अवस्था गम्भीर
आफ्नै बाबुले पेट्रोल छर्केर आगो लगाइएका कोहलपुरको वडा नम्बर २ शक्तिनगरका दुई वर्षीय नाबालकको मृत्यु भएको छ।
सोमबार, माघ १६, २०७९
रिद्धि सिद्धि सिमेन्टद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए।
सोमबार, माघ १६, २०७९
दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण
नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ।
सोमबार, माघ १६, २०७९
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएनन्
म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या शून्यमा झरेको छ। दुई आर्थिक वर्षदेखि जिल्लामा कुष्ठरोगका नयाँ बिरामी पहिचान नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, माघ १६, २०७९
अग्रज चिकित्सकको अहमताले थिचेको नवचिकित्सकको भविष्य
एउटा कर्मचारीले त्यसरी सेवा गर्दैगर्दा कुटाइ खानुपर्ने अवस्थाको अन्त्य हुने वातावरण बनाउने जिम्मेवारी यो समाज, कार्यालय प्रमुख तथा जनप्रतिनिधि र सम्पूर्ण राज्यको होइन र? होइन भने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन पारित गरेर किन हात्तीको देखाउने दाँत र खाने दाँत जस्तो भिन्नता गराएको?
सोमबार, माघ १६, २०७९
स्वास्थ्य क्षेत्रको आमूल परिवर्तन अहिले नगरे कहिले गर्ने?
जनस्वास्थ्यमा नसर्ने रोगले आफनो प्रभुत्व जमाईरहेको छ अनि सर्ने रोगभन्दा घातक नसर्ने तथा वंशाणुगत रोग अहिले जनस्वास्थ्यको टाउको दुखाईको विषय भएको छ।
सोमबार, माघ १६, २०७९
डाक्टरको लाइसेन्स परीक्षामा ४७ प्रतिशत उत्तीर्ण
चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाsको नतिजा सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक नतिजा अनुसार परीक्षामा ४७ प्रतिशत उत्तीर्ण भएका छन्।
आइतबार, माघ १५, २०७९
अस्पतालहरुमा नर्सिङ जनशक्ति किन कम?, सेवा प्रवाहमा कस्तो समस्या पर्छ?
मन्त्रालयको मापदण्ड अनुसार देशभर रहेका सरकारी अस्पतालमा करिब २२ हजार १५५ नर्सिङ कर्मचारी चाहिन्छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५८५ अर्थात् आधाभन्दा पनि थोरै दरबन्दी छ।
आइतबार, माघ १५, २०७९
गंगालालमा बिना अप्रेसन ७ जनाको मुटुको भल्व प्रत्यारोपण
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सात जनाको बिना अप्रेसन मुटुको भल्व प्रत्यारोपण गरिएको छ।
आइतबार, माघ १५, २०७९
कुष्ठरोग मुक्त नेपाल बनाउन ‘राष्ट्रिय कुष्ठरोग रणनीति’ सार्वजनिक
कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोग निवारण गर्ने लक्ष्य सहित उक्त रणनीति सार्वजनिक गरिएको हो।
आइतबार, माघ १५, २०७९
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न मेडिकल विद्यार्थीहरुको माग
भर्ना प्रक्रियामा ढिलाई हुँदा आफूहरुको वृद्धि विकास र अध्ययनमा असर पर्ने डा विप्लव लामिछाने बताए। आयोगले चलाखीपूर्ण अवैज्ञानिक कार्यविधि ल्याएको उनले जानकारी दिए।
आइतबार, माघ १५, २०७९
नवलपरासीमा नेत्रज्योति संघको आँखा शिविर
नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।
आइतबार, माघ १५, २०७९
काठमाडौं क्यान्सर सेन्टरमा थाइराइड जाँचका लागि नि:शुल्क ओपिडी
अंग्रेजी क्यालेन्डर अनुसार जनावरी महिना थाइराइड सचेतना महिना हो। सोही सन्दर्भमा काठमाडौं क्यान्सर सेन्टरले निशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।
आइतबार, माघ १५, २०७९
नक्कली रक्सी उत्पादन गर्ने ३ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेका तीनै जना कारोबारीलाई सार्वजनिक गरेको हो।
आइतबार, माघ १५, २०७९
पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सुरु
अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स(रे’ सेवा ठप्प बनेको थियो।
आइतबार, माघ १५, २०७९
पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते
पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए। जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन्।
आइतबार, माघ १५, २०७९
नर्सहरुको श्रमशोषण गर्ने अस्पतालको नवीकरण रोक्नेदेखि खारेजसम्म गर्छौं: स्वास्थ्यमन्त्री गिरी
नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै गिरीले निजी क्षेत्रमा नर्सको तलब निकै कम भएको सुनेकाले श्रम शोषण गर्ने संस्थालाई अनुगमन गरि आवश्यक कारबाही गर्ने बताए।
आइतबार, माघ १५, २०७९
Previous
410
411
412
413
414
Next
सर्च गर्नुहोस्
×
Search