मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २७, २०८३
Mon, May 11, 2026
आइतबार, वैशाख २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आईसीयूमा प्रेमप्रसादले भनेका थिए- तोसिमाजी मलाई अर्को अस्पताल लानुस्, म बाँच्न चाहन्छु
राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ‘ऊ चाँडै नै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै उहाँका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उहाँका बोली सधैँको लागि रोकिनु अगावै...
शुक्रबार, माघ १३, २०७९
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए।
शुक्रबार, माघ १३, २०७९
क्यामेरासहित आईसीयू पुगेपछि विवादमा आएकी राज्यमन्त्री डा कार्कीले सार्वजनिक गरिन् यस्तो जानकारी
'ज्यान गुमाईसकेका व्यक्तिको मृत्यू माथी यसरी राजनीती नगरौँ| आत्मदाह गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो/छोएन र कसले भिडियो खिच्यो/खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयम्ले उठाउन खोज्नुभएको, सोध्न खोज्नु भएको तमाम प्रश्नहरुको जवाफ खोज्ने बसलाई ओझेलमा नपारौँ,' उनले लेखेकी छिन्।
शुक्रबार, माघ १३, २०७९
जाडो मौसममा नाक, कान र घाँटीमा हुने समस्या र बच्ने उपाय
चिसोमा घाँटीमा संक्रमण भएर दुख्ने सम्भावना हुन्छ। चिसोको समयमा भाइरस बढी सक्रिय हुनुका साथै मानिसहरु पनि नजिक–नजिक बस्ने हुँदा छिटो सर्ने सम्भावना हुन्छ।
शुक्रबार, माघ १३, २०७९
नयाँ स्वास्थ्यमन्त्रीलाई एक स्वास्थ्यकर्मीको पत्र
डाक्टर टिकाउन भन्दै प्रोत्साहन गर्नु र दोब्बर,तेब्बर तलब बराबर सुबिधा उपलब्ध गर्नु, त्यही अस्पतालमा न्यून पारिश्रमिकमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीहरुको मनबोल गिराउनु होइन र?
शुक्रबार, माघ १३, २०७९
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध
तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बिहीबार, माघ १२, २०७९
थप ५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ।
बिहीबार, माघ १२, २०७९
के हो महाराजगञ्ज क्याम्पसको होस्टेल विवाद?
९० प्रतिशतभन्दा बढी विद्यार्थी काठमाडौँ बाहिरबाट आउने हुनाले सबैलाई होस्टेलको व्यवस्था हुनुपर्ने एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र गोविन्द भण्डारी बताउँछन्।
बिहीबार, माघ १२, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आजदेखि सुरु
पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएता पनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुने काउन्सिले जनाएको छ।
बिहीबार, माघ १२, २०७९
नेत्रज्योति संघको निःशुल्क आँखा शिविरमार्फत ३५८ जनाले पाए नयाँ दृष्टि
कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनाले नयाँ दृष्टि पाएका छन्।
बिहीबार, माघ १२, २०७९
दुर्व्यवहार भएको भन्दै चतरा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा
सेवाग्राहीबाट ड्युटीका क्रममा डाक्टरहरुमाथि दुर्व्यवहारले भएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।
बिहीबार, माघ १२, २०७९
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
बिहीबार, माघ १२, २०७९
स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल
गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ।
बिहीबार, माघ १२, २०७९
‘स्तनपान घट्नु भनेको कुपोषणको समस्या बढ्नु हो’
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले हालै सार्वजनिक गरेको अध्ययन रिपोर्टले एक्स्क्लुसिभ ब्रेस्ट फिडिङ गर्ने आमाको संख्या ५६ प्रतिशत मात्र देखाएको छ। जुन २०१६ को भन्दा १० भन्दा कम हो।
बिहीबार, माघ १२, २०७९
कार्बन मोनोअक्साइड विषाक्तताले कस्तो असर गर्छ?
अझै पनि चिसो ठाउँहरुमा र विशेष गरेर नवजात शिशुलाई सेक्ने भनेर बन्द कोठामै हिटर वा कोइला बाल्ने चलन प्रशस्तै देखिन्छ।
बिहीबार, माघ १२, २०७९
कसरी किनिन्छ सरकारी अस्पतालमा एमआरआई? १६ अस्पतालमा १६ थरी क्षमता र मूल्य
स्वास्थ्यखबरले देशका विभिन्न १६ अस्पतालमा ल्याउन लागिएका र ल्याउने सम्झौता गरेका एमआरआईको विवरण हेर्दा सबैमा फरक मापदण्ड, क्षमता र मूल्य रहेको फेला पारेको हो।
बुधबार, माघ ११, २०७९
स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ : स्वास्थ्य मन्त्री गिरी
कसैप्रति आलोचना गर्ने ठाउँमा छैन। अफ्टेरा छन्, चुनौती छन्। तर, यी चुनौती र अफ्टेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ। इतिहासले बारम्बार अवसर दिदैंन, थोरै समय अवसर दिन्छ।
बुधबार, माघ ११, २०७९
दादुरा रोग: सर्ने तरिका र रोकथामका उपाय
यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ।
बुधबार, माघ ११, २०७९
धौलागिरि अस्पतालमा डायलाइसिस सेवाको क्षमता विस्तार
धौलागिरि अस्पताल बागलुङले डायलाइसिस सेवाको क्षमता थप गरेको छ। मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलाइसिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो।
बुधबार, माघ ११, २०७९
कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता, सामाजिक विकासमा पछाई
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शर्माले सात सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन्।
बुधबार, माघ ११, २०७९
सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले बुधबार एक सूचना जारी गर्दे सुर्तीजन्य पदार्थको बिक्री स्थलमा विज्ञापन गर्न नपाइने जनाएको छ।
बुधबार, माघ ११, २०७९
सरकारी चिकित्सक संघले स्वास्थ्य राज्यमन्त्रीलाई बुझायो १० बुँदे माग
अध्यक्ष डा रविन खड्का, महासचिव डा किर्तिपाल सुवेदी लगाएतले स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीलाई भेटेर १० बुँदे माग राखेका हुन्।
बुधबार, माघ ११, २०७९
बागमती प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। उनीहरुले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन्।
बुधबार, माघ ११, २०७९
स्वास्थ्यकर्मी युनियनले गर्यो यी १६ निर्णय
चितवनको सौराहामा माघ ७ र ८ गते बसेको नेपाल स्वास्थ्यकर्मी युनियनको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न १६ वटा निर्णय गरेको हो।
बुधबार, माघ ११, २०७९
रामेश्वर श्रेष्ठ बागमतीको स्वास्थ्यमन्त्री
बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ बन्ने भएका छन्। नेकपा एमालेबाट उनी स्वास्थ्य मन्त्री बन्न लागेका हुन्।
बुधबार, माघ ११, २०७९
क्यामेरासहित अस्पतालको आईसीयू पुगेपछि राज्यमन्त्री कार्कीको आलोचना
अघिकांश आलोचकहरुले आईसीयूजस्तो संवेदनशील स्थानमा गएर बिरामीलाई भेटेको, उनीसँग विभिन्न प्रश्न सोधेर केरकार गरेको भन्दै आलोचना गरेका छन्।
बुधबार, माघ ११, २०७९
एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट
सो समझदारीपत्रमा बैंकका तर्फबाट चिफलाइफ स्टाइल बैंकिङ युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्राडा अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन्।
बुधबार, माघ ११, २०७९
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन
उपचारका क्रममा बिहान ५ बजे निधन भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
बुधबार, माघ ११, २०७९
सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा
दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ।
बुधबार, माघ ११, २०७९
Previous
412
413
414
415
416
Next
सर्च गर्नुहोस्
×
Search