मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Mon, Feb 16, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
सुर्तीजन्य पदार्थको लत छुटाउने ‘एप’ सार्वजनिक
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत त्याग्न मद्धत गर्ने नयाँ ‘एप’ सञ्चालनमा ल्याएको छ।
शुक्रबार, फागुन ६, २०७८
विश्वभर थपिए १८ लाख संक्रमित, साढे सात हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा १८ लाख ४७ हजार ३९३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड १० लाख नाघेको छ।
आइतबार, फागुन १, २०७८
भारतमा कोरोना संक्रमितको संख्या घट्यो
सङ्घीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि दिनप्रति दिन घट्दै गइरहेको देखाएको छ।
शनिबार, माघ २९, २०७८
भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु
भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।
शुक्रबार, माघ २८, २०७८
भारतमा थप ६७ हजार भन्दा बढी कोरोना संक्रमित
भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ संक्रमितभएका हुन्।
बिहीबार, माघ २७, २०७८
विश्वभर थपिए २४ लाख संक्रमित, ११ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २४ लाख १३ हजार ४९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३४ लाख नाघेको छ।
बिहीबार, माघ २७, २०७८
इंग्ल्याण्डमा कोभिड सम्बन्धी सबै प्रतिबन्ध हटाइने
इंग्ल्याण्डमा हाल लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन्।
बुधबार, माघ २६, २०७८
दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन्। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो।
बुधबार, माघ २६, २०७८
रुसमा एकैदिन एक लाख ८३ हजार संक्रमित, ६६९ को मृत्यु
रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन्।
बुधबार, माघ २६, २०७८
विश्वभर ४० करोड बढीमा कोरोना संक्रमण
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ। मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो।
बुधबार, माघ २६, २०७८
विश्वभर थपिए साढे २१ लाख संक्रमित, साढे ११ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ५६ हजार ८६४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३ लाख नाघेको छ।
बुधबार, माघ २६, २०७८
पछिल्लो २४ घण्टामा भारतमा ७१ हजारमा कोरोना, १ हजार २ सय बढीको मृत्यु
भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ।
बुधबार, माघ २६, २०७८
भारतमा दैनिक संक्रमितको संख्या ६३ हजारमा झर्यो
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ। महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए।
मंगलबार, माघ २५, २०७८
विश्वभर १७ लाख संक्रमित थपिँदा करिब आठ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ६५ हजार ३८७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ७९ लाख नाघेको छ।
मंगलबार, माघ २५, २०७८
रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित
रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन्।
सोमबार, माघ २४, २०७८
भारतमा थपिए १ लाख ६ हजार संक्रमित, ८६५ जनाको मृत्यु
भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर लगातार ओरालो लागिरहेको छ। शुक्रबारको तुलनामा पछिल्लो २४ घण्टामा भारतमा २२ हजार कम संक्रमित भेटिएका छन्।
आइतबार, माघ २३, २०७८
विश्वभर थपिए २१ लाख संक्रमित, आठ हजारको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ९६ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ३५ लाख नाघेको छ।
आइतबार, माघ २३, २०७८
दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै संक्रमित
कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेकाले संक्रमितहरूको संख्या धेरै भएको अधिकारीहरूले जनाएका छन्।
शनिबार, माघ २२, २०७८
भारतमा थप एक लाख २७ हजार नयाँ सङ्क्रमित
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ।
शनिबार, माघ २२, २०७८
अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड
विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ।
शुक्रबार, माघ २१, २०७८
रुसमा काेराेना संक्रमितको संख्या अहिलेसम्मकै धेरै
रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस संक्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ।
शुक्रबार, माघ २१, २०७८
भारत: कोरोना संक्रमित एक लाख ४९ हजारभन्दा बढी, मृतकको संख्या पाँच लाख नाघ्यो
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। सोही अवधिमा थप एक हजार ७२ को कोरोना संक्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ २१, २०७८
स्वीडेनमा फेब्रुअरी ९ देखि हट्दै प्रतिबन्धात्मक व्यवस्था
अन्य युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिएको समाचारहरुमा उल्लेख छ।
शुक्रबार, माघ २१, २०७८
भारतमा संक्रमण घटेसँगै खुल्न थाले विद्यालय
गत सोमबार मुख्यमन्त्री ममता बेनर्जीले बिहीबारदेखि विद्यालयहरूमा पठन पाठन सुरु गर्ने घोषणा गरेकी थिइन्। विद्यालयका कक्षा ८ देखि १२ सम्मको पढाइसँगै विश्वविद्यालयहरूले पनि पढाइ सुरु गरेका छन्।
शुक्रबार, माघ २१, २०७८
भारतमा कोभिडले ज्यान गुमाउनेको संख्या ५ लाख नजिक,संक्रमित घटे
भारतमा पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
बिहीबार, माघ २०, २०७८
विश्वमा एकै दिन थपिए २९ लाख ७० हजारभन्दा बढी संक्रमित, ११ हजारभन्दा बढीको मृत्यु
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार विश्वभरका थप २९ लाख ७० हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उक्त अवधिमा ११ हजार २७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
बिहीबार, माघ २०, २०७८
दक्षिण कोरियामा संक्रमितको संख्या अहिले सम्मकै धेरै
दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार, माघ १९, २०७८
भारतमा थप एक लाख ६१ जना संक्रमित, १७ सयको मृत्यु
भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार ३८६ जना सङ्क्रमित भएका छन्।
बुधबार, माघ १९, २०७८
क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ।
मंगलबार, माघ १८, २०७८
कोरोना घट्दा भारतमा मृत्युदर बढ्यो, २४ घण्टामा १ हजार १९२ जनाको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या दैनिक रुपमा ओरालो लागे पनि मृत्यु दरमा भने वृद्धि भएको छ।
मंगलबार, माघ १८, २०७८
Previous
27
28
29
30
31
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search