मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Mon, Feb 16, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
वायु प्रदूषणः १३ वर्षको अवधिमा भारतका ८ ठूला सहरमा १ लाख मानिसको मृत्यु
सन् २००५ देखि २०१८ को बीचमा मुम्बई, बेंगलुरु, कोलकाता, हैदरावाद, चेन्नई, सूरत, पूणे र अहमदावाद सहरमा उक्त संख्यामा मृत्यु भएको एक अध्ययनले देखाएको हो।
आइतबार, चैत २७, २०७८
भारतमा ओमिक्रोनको ‘एक्सई’ भेरियन्ट पुष्टि
केही दिनअघि मुम्बई महानगरले दक्षिण अफ्रिकाबाट फर्किएकी एक महिलामा एक्सई भेरियन्ट फेला परेको जनाए पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थिएन। तर पछिल्लोपटक अर्का एक पुरुषमा एक्सई पुष्टि भएको हो।
आइतबार, चैत २७, २०७८
‘कन्ट्र्याक्टर’हरु, जसले युक्रेनमा दिलाउँछन् एमबीबीएस सिट
कन्ट्र्याक्टरले हरेक वर्ष सीमित संख्यामा विद्यार्थीलाई भर्ना गराउनुपर्ने हुन्छ। यसका लागि एक विद्यार्थी बराबर १ लाखदेखि २ लाख रुपैयाँसम्म पाउँछन्।
आइतबार, चैत २७, २०७८
सेरमले तोक्यो कोभिशिल्ड बुस्टर डोजको मूल्य
भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य तोकेको छ।
शनिबार, चैत २६, २०७८
कोरोना महामारीपछि बढ्दैछ मानसिक समस्या
यो एक खालको मानसिक समस्या हो, जसमा एन्जाइटी, इन्सोम्निया, डिप्रेसन र अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर (ओसीडी) र पोस्ट ट्रमाटिक डिस्अर्डर (पीटीएसडी) जस्ता समस्याहरु पर्छन्।
शनिबार, चैत २६, २०७८
जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन डब्लुएचओ को आग्रह
विश्व स्वास्थ्य दिवसका अवसरमा डब्लुएचओ जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो।
शुक्रबार, चैत २५, २०७८
तहसनहस युक्रेनी स्वास्थ्यप्रणालीः ८६ स्वास्थ्य संस्थामाथि रुसी आक्रमण, ७० मारिए
डब्लुएचओले युद्धप्रभावित क्षेत्रका लागि १८५ टन स्वास्थ्य सामग्री सहयोग गरेको छ। साथै थप १२५ टन पनि युक्रेन पुग्ने क्रममा रहेको जनाइएको छ।
बिहीबार, चैत २४, २०७८
भारतमा कोरोना संक्रमितको संख्या चार करोड तीस लाख भन्दा बढी
भारतमा बिहीबार कोभिड–१९ संक्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ। ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ।
बिहीबार, चैत २४, २०७८
चीनमा कोभिड बढेको बढ्यै, एकैदिन २० हजारमा संक्रमण
चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ। बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन्।
बुधबार, चैत २३, २०७८
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख संक्रमित
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना संक्रमित भएका छन्।
बुधबार, चैत २३, २०७८
औषधि अभाव भएपछि श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा
अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ। अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन्।
मंगलबार, चैत २२, २०७८
चीनमा फेरि फैलियो करोना
चीनमा तिव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ।
मंगलबार, चैत २२, २०७८
‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित’
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
आइतबार, चैत २०, २०७८
पहिलेकाेभन्दा संक्रामक काेराेनाकाे नयाँ भेरियन्ट भेटियो: डब्लूएचओ
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले जनाएको छ। पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।
आइतबार, चैत २०, २०७८
चीनमा एकैदिन दुई वर्षपछिकै धेरै कोरोना संक्रमित थपिए
सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन्। चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको छ।
आइतबार, चैत २०, २०७८
श्रीलंकामा औषधि अभाव, रोकिए पूर्वनिर्धारित शल्यक्रिया
यसैबीच श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औषधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।
मंगलबार, चैत १५, २०७८
रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गर्याे- डब्लुएचओ
रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो।
सोमबार, चैत १४, २०७८
कोरोना बढ्न थालेपछि चीनको आर्थिक राजधानी सांघाईमा आजदेखि लकडाउन
चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
सोमबार, चैत १४, २०७८
इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको संक्रमण भएको छ। प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो।
सोमबार, चैत १४, २०७८
दक्षिण कोरियामा दैनिक पाँच लाख नयाँ संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ संक्रमित हुन थालेका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन।
बुधबार, चैत ९, २०७८
महिला स्वास्थ्य कार्यकर्तालाई रबरको लिङ्ग दिइएपछि महाराष्ट्रमा विवाद
बुधबार, चैत ९, २०७८
युरोपमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण
युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ।
बुधबार, चैत ९, २०७८
जापानले कोभिड विरुद्धका प्रतिबन्धहरु हटायो
जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ।जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियाे।
मंगलबार, चैत ८, २०७८
भारतमा दैनिक घट्दै कोरोना संक्रमितको संख्या
भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार, चैत ७, २०७८
भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ।
आइतबार, चैत ६, २०७८
कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने डब्लूएचओको चेतावनी
दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको संक्रमण फेरि बढ्न थालेको छ। डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा संक्रमण बढेको हो।
आइतबार, चैत ६, २०७८
भारतमा कोरोनाभाइरसका दैनिक संक्रमित दुई हजार भन्दा कम
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, चैत ६, २०७८
चीनमा १ अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको खोप
चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।
आइतबार, चैत ६, २०७८
चीनमा कोरोनाबाट २ जनाको मृत्यु
चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ। एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ।
शनिबार, चैत ५, २०७८
भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो
भारतको कोभिड–१९ संक्रमितको संख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमित ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ।
बिहीबार, चैत ३, २०७८
Previous
25
26
27
28
29
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search