मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Mon, Feb 16, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमित, तीनको मृत्यु
मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन्।साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ।
आइतबार, जेठ १, २०७९
दक्षिण कोरियाले उत्तर कोरियासँग कोभिड-१९ प्रकोप नियन्त्रण बारे वार्ता गर्ने
छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ।
आइतबार, जेठ १, २०७९
भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ।
आइतबार, जेठ १, २०७९
उत्तर कोरियाद्धारा कोभिड नियन्त्रणका लागि कडा मापदण्ड, नागरिकलाई घर बाहिर निस्किन बन्देज
सो मापदण्ड अनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ। यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन।
आइतबार, जेठ १, २०७९
अमेरिकाको एक अस्पतालका ११ नर्स एकसाथ गर्भवती, दुई जनाको डेलिभरी डेट एकै दिन
अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका छन्। मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन्।
आइतबार, जेठ १, २०७९
यूएईका राष्ट्रपति शेख खालिफाको निधन
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
भारतमा चार करोड ३१ लाखभन्दा बढी कोरोना संक्रमित
संक्रमितको संख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
उत्तर कोरियामा एक कोभिड–१९ संक्रमितको मृत्यु
उत्तर कोरियामा एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
भारतमा पछिल्लो २४ घण्टामा २,८९७ नयाँ संक्रमित भेटिए
भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् भने ५४ जनाको मृत्यु भएको छ।
बिहीबार, वैशाख २९, २०७९
उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण, देशभर लकडाउन घोषणा
उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।
बिहीबार, वैशाख २९, २०७९
विश्व स्वास्थ्य संगठनका प्रमुखको भनाइ चिनियाँ सामाजिक सञ्जालबाट किन हटाइयो?
संयुक्त राष्ट्र संघको वीबो अकाउन्टबाट विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रियेससको एक टिप्पणी प्लेटफर्मबाट हटाइएको छ। जसमा कोरोनालाई लिएर चीनको शून्य सहनशीलता नीति टिकाउ नभएको बताइएको थियो।
बुधबार, वैशाख २८, २०७९
ब्रिक्सका स्वास्थ्यमन्त्रीहरूको बैठकमा महामारीको चेतावनी प्रणालीको विकास गर्ने सहमती
ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) का स्वास्थ्य मन्त्रीहरूको १२ औं बैठकले ब्रिक्स देशहरूले ठूलो मात्रामा महामारीको लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने सहमति गरेको छ।
बुधबार, वैशाख २८, २०७९
अभिनेता सोनु सूदले १२ करोड भारु खर्च गरेर ५० जनाको मिर्गौला प्रत्यारोपण गरिदिने
भारतीय अभिनेता सोनु सूदले विज्ञापनको पारिश्रमिकबाट मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन्।
बुधबार, वैशाख २८, २०७९
भारतमा २४ घण्टामा दुई हजार ८९७ कोरोनाका नयाँ संक्रमित
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार १५७ पुगेको छ।
बुधबार, वैशाख २८, २०७९
अल जजिराकी पत्रकारको इजरायली सेनाद्वारा गोली हानी हत्या
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो।
बुधबार, वैशाख २८, २०७९
चीनको शून्य–कोभिड रणनीति दिगो भएन: डब्लूएचओ
महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन्।
बुधबार, वैशाख २८, २०७९
विल गेट्सलाई कोरोना संक्रमण
माइक्रोसफ्टका को फाउण्डर विल गेट्सलाई कोरोना संक्रमण भएको छ।
बुधबार, वैशाख २८, २०७९
भारतमा तीन करोड बालबालिकाले पाए कोरोनाको खोप
भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन्।
मंगलबार, वैशाख २७, २०७९
अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकाहरूमा कोरोना संक्रमण
मेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड १९ को संक्रमण देखिएको छ।
मंगलबार, वैशाख २७, २०७९
सन् २०२५ सम्ममा चीनमा नर्सको संख्या ५५ लाख पुग्ने
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको नयाँ योजनाअनुसार सन् २०२५ सम्ममा देशमा ५५ लाख नर्सहरू हुनेछन्।
सोमबार, वैशाख २६, २०७९
बेइजिङमा 'शून्य कोभिड' नीति, नागरिकहरुमा कठोर लकडाउनको चपेटामा पर्न सक्ने त्रास
चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन्।
सोमबार, वैशाख २६, २०७९
मलेसियालमा दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु
त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन्।
सोमबार, वैशाख २६, २०७९
चीनमा कोरोना संक्रमण तीव्र, ४६ सहरमा लगाइयो लकडाउन
चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।
आइतबार, वैशाख २५, २०७९
भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ।
आइतबार, वैशाख २५, २०७९
दक्षिण कोरियामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित
आइतबार, वैशाख २५, २०७९
अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुने बढे
संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ।
आइतबार, वैशाख २५, २०७९
डब्ल्यूएचओको रिपोर्टबारे राहुल गान्धी भन्छन्: ‘मोदीले झुटो बोल्छन्, विज्ञानले बोल्दैन’
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले डब्ल्यूएचओको कोरोनाको मृत्यु सम्ब्न्धी रिपोर्टबारे मोदी सरकारको आलोचना गरेका छन्।
शुक्रबार, वैशाख २३, २०७९
डब्ल्यूएचओको दाबी: विश्वमा कोभिड महामारीबाट मृत्यु हुनेको वास्तविक सख्या एक करोड ५० लाख
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, वैशाख २३, २०७९
चीनमा हुने भनिएको एसियाली खेलकुद कोभिड-१९ का कारण स्थगित
चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एशियन गेम्स स्थगित भएको छ। चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) कोभिड १९ का कारण स्थगित भएको हो।
शुक्रबार, वैशाख २३, २०७९
भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोनाका संक्रमित थपिए
क्त संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ।
शुक्रबार, वैशाख २३, २०७९
Previous
23
24
25
26
27
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search