मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
नयाँ दिल्लीमा भेटियो मङ्कीपक्सका बिरामी
राजधानी शहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन्। योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ।
आइतबार, साउन ८, २०७९
मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु
मलेसियामा शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ।
आइतबार, साउन ८, २०७९
भारतमा कोभिडबाट एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु
योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ।
आइतबार, साउन ८, २०७९
मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा
मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
शनिबार, साउन ७, २०७९
विश्वभर ५६ करोड ८६ लाख ९६ हजारमा कोरोना, कुन देशमा कति?
विश्वमा कोरोनाबाट सक्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ।
शनिबार, साउन ७, २०७९
अमेरिकामा एक दशकपछि देखियो पोलियो
न्यूयोकको स्वास्थ्य विभागले म्यानह्याटनबाट ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो।
शनिबार, साउन ७, २०७९
जापानमा कोभिडको सातौं लहर, एकै दिन १ लाख ८६ हजारमा संक्रमण
जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जनाएको छ। कोभिड संक्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो।
शुक्रबार, साउन ६, २०७९
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण
प्रवक्ता पियरेका अनुसार ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ। कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन्।
शुक्रबार, साउन ६, २०७९
भारतमा २१ हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन्।
बिहीबार, साउन ५, २०७९
पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु
आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ। पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ। तीमध्ये मङ्गलबार थप सात जनाको मृत्यु भएको हो।
बुधबार, साउन ४, २०७९
दक्षिण कोरियामा कोरोना संक्रमण बढ्यो
दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट संक्रमित भएका छन्। यो सँगै देशमा कोरोना संक्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बुधबार, साउन ४, २०७९
मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु
मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ। गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ।
मंगलबार, साउन ३, २०७९
इरानमा कोभिडको सातौँ लहर आएको स्वास्थ्यमन्त्रीको भनाई
इरानका स्वास्थ्यमन्त्रीले यहाँ कोभिड १९ महामारीको सातौँ लहर आएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। इरानमा स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले इरानमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।
सोमबार, साउन २, २०७९
भारतमा मंकीपक्सको पहिलो बिरामी भेटिए
भारतमा मंकीपक्सको पहिलो केस पुष्टि भएको छ। संक्रमित व्यक्ति तीन दिनअघि संयुक्त अरब इमिरेट्स (युएई)बाट केरलाको कोल्लम पुगेका थिए।
शुक्रबार, असार ३१, २०७९
अफगानिस्तानको कान्दाहारस्थित एक अस्पतालमा १८० जनामा हैजाको संक्रमण पुष्टि
अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक अस्पतालमा १८० जना हैजाका संक्रमित भर्ना भएका छन्। अस्पतालका चिकित्सकका अनुसार बिहीबार १८० जना हैजाका संक्रमित भर्ना भएका हुन्।
बिहीबार, असार ३०, २०७९
मलेसियामा एकैदिन दुई हजार तीन सय संक्रमित थपिए
मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बुधबार, असार २९, २०७९
क्यान्सरबाट मृत्यु हुने विश्वकी पहिलो गर्भवती महिला को हुन्?
पछिल्लो केही समयदेखि वैज्ञानिक यी महिलाको मृत्युको कारण पत्ता लगाउन व्यस्त थियो।
आइतबार, असार २६, २०७९
भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित
२४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।
आइतबार, असार २६, २०७९
कोभिड वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै
इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन्।
आइतबार, असार २६, २०७९
भारतमा कोरोना भाइरसबाट झण्डै १९ हजार सङ्क्रमित
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।
शनिबार, असार २५, २०७९
चिनमा थप बच्चा जन्माउने महिलालाई प्रोत्साहन भत्ता
राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ।
शुक्रबार, असार २४, २०७९
अभिनेता विक्रम अस्पताल भर्ना
दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्।
शुक्रबार, असार २४, २०७९
लामखुट्टेले टोकेपछि प्रशिक्षार्थी विमानचालकको 'मृत्यु'
लामखुट्टेले टोकेपछि मस्तिष्कसम्म संक्रमण फैलिएर इङ्ग्ल्यान्डकी एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको उनको मृत्युबारे गरिएको अनुसन्धानमा देखिएको छ।
शुक्रबार, असार २४, २०७९
श्रीलङ्का संकट: औषधिको मूल्य झन् आकासियो, बढ्दै अभाव
आर्थिक संकट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ।
बिहीबार, असार २३, २०७९
अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी
अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ। अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन्।
बिहीबार, असार २३, २०७९
भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे
बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन्।
बुधबार, असार २२, २०७९
लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट संक्रमित
लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन्।
मंगलबार, असार २१, २०७९
भारतमा थप १६ हजार बढीमा कोरोना संक्रमण
यो संगै भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, असार २१, २०७९
विश्वका ११० देशमा पुनः कोरोना संक्रमण बढ्यो- डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।
शुक्रबार, असार १७, २०७९
भारतमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध
भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ।
शुक्रबार, असार १७, २०७९
Previous
21
22
23
24
25
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१० घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search