मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
टाउको जोडिएका जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया
ती बालकहरू अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।
शुक्रबार, साउन २०, २०७९
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।
शुक्रबार, साउन २०, २०७९
क्यानाडामा मंकीपक्सका ८९० संक्रमित फेला
क्यानाडामा पनि मंकीपक्स संक्रमित भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका संक्रमित पाइएका जनाइएको छ।
बिहीबार, साउन १९, २०७९
भारतमा ९ जनामा मंकीपक्स संक्रमण
नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ। पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन्।
बिहीबार, साउन १९, २०७९
दक्षिण कोरियामा एकैदिन एकलाख एघार हजारभन्दा बढीमा कोरोना संक्रमण
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ। यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ।
मंगलबार, साउन १७, २०७९
नेत्र चिकित्सकबाट आतंकवादीका नेता बनेका अयमान अमेरिकी ड्रोन आक्रमणमा मारिए
अनवर सदातले इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। तर इस्लामिक समूह त्यसमा सन्तुष्ट थिएन। यसअघि सदातले आफ्ना आलोचकलाई पनि पक्राउ गरेका थिए।
मंगलबार, साउन १७, २०७९
बङ्गलादेशमा डेंगु संक्रमणबाट नौ जनाको मृत्यु
निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन्।
मंगलबार, साउन १७, २०७९
भारतमा मंकीपक्सबाट एक युवकको मृत्यु भएको पुष्टि
दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ।
सोमबार, साउन १६, २०७९
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ: चिकित्सक
छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन्।
सोमबार, साउन १६, २०७९
भारतमा कोरोना संक्रमितमा केही कमी
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १५, २०७९
स्पेनमा मंकीपक्सबाट थप एक जनाको मृत्यु
संक्रमित व्यक्तिले मस्तिष्कमा सुन्निने र पोल्ने भएको गुनासो गरेका छन्। मंकीपक्स संक्रमणबाट युरोपमा अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको बताइएको छ।
आइतबार, साउन १५, २०७९
अमेरिकी राष्ट्रपति वाइडेनलाई पुनः कोरोना संक्रमण
राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले जानकारी दिएका छन्।
आइतबार, साउन १५, २०७९
भारतमा २० हजार नयाँ सङ्क्रमित
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन्।
शनिबार, साउन १४, २०७९
ब्राजिलमा मंकिपक्सबाट पहिलोपटक मानवीय क्षति
ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, साउन १४, २०७९
दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ संक्रमित
अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ।
शुक्रबार, साउन १३, २०७९
कोरोना थप फैलिएपछि पेरुमा संकटकालको म्याद थप
'देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको संकटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,' सरकारी एक अधिकारीले भने।
शुक्रबार, साउन १३, २०७९
चीनको वुहानमा फेरि लकडाउन
चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।
बिहीबार, साउन १२, २०७९
अफगानिस्तानको कान्दहारमा हैजाबाट ६६७ भन्दा बढी संक्रमित, ७ जनाको मृत्यु
हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो।
बुधबार, साउन ११, २०७९
औषधि अभावले श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा
चिकित्सक र बिरामीहरू समेत यातायातमार्फत् सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन्।
बुधबार, साउन ११, २०७९
पेरुमा समुदायस्तरमै फैलियो मंकीपक्स
स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती संक्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका छन्। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए।
मंगलबार, साउन १०, २०७९
भारतमा विषाक्त रक्सी सेवनबाट ७ को मृत्यु, १० जना अस्पताल भर्ना
अस्पतालमा भर्ना भएका एक जनाकी श्रीमतीले बताए अनुसार उनका पतिले शनिबार राति रक्सी सेवन गरेका थिए र त्यसको केही घण्टा पछि उनको स्वास्थ्य बिग्रन थालेको थियो।
मंगलबार, साउन १०, २०७९
मलेसियामा एकै दिन दुई हजार सात सय संक्रमित थपिए
विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
सोमबार, साउन ९, २०७९
भारतमा एकै दिन २० हजार बढीलाई कोरोना
भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार, साउन ९, २०७९
नयाँ दिल्लीमा भेटियो मङ्कीपक्सका बिरामी
राजधानी शहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन्। योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ।
आइतबार, साउन ८, २०७९
मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु
मलेसियामा शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ।
आइतबार, साउन ८, २०७९
भारतमा कोभिडबाट एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु
योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ।
आइतबार, साउन ८, २०७९
मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा
मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
शनिबार, साउन ७, २०७९
विश्वभर ५६ करोड ८६ लाख ९६ हजारमा कोरोना, कुन देशमा कति?
विश्वमा कोरोनाबाट सक्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ।
शनिबार, साउन ७, २०७९
अमेरिकामा एक दशकपछि देखियो पोलियो
न्यूयोकको स्वास्थ्य विभागले म्यानह्याटनबाट ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो।
शनिबार, साउन ७, २०७९
जापानमा कोभिडको सातौं लहर, एकै दिन १ लाख ८६ हजारमा संक्रमण
जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जनाएको छ। कोभिड संक्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो।
शुक्रबार, साउन ६, २०७९
Previous
19
20
21
22
23
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search