मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
श्रीलङ्कामा बारुलाको टोकाइले ४२ विद्यार्थी अस्पताल भर्ना
पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन्।
सोमबार, असोज ३१, २०७९
दक्षिण कोरियामा दैनिक ३० हजार बढी कोरोना सङ्क्रमित
सोमबारको तुलनामा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका हुन्।
बुधबार, असोज २६, २०७९
मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह
मानसिक स्वास्थ्यको उपचार एवं यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ काम गर्न संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका हुन्।
मंगलबार, असोज २५, २०७९
अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन्। यो वार्षिक रुपमा लिइएको तथ्याङ्क हो।
शुक्रबार, असोज २१, २०७९
दक्षिण कोरियामा अहिले पनि दिनमा ३४ हजार भन्दा बढी कोरोना संक्रमित
पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ।
बुधबार, असोज १९, २०७९
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक पाबोलाई
उनको कामले हामी मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मद्दत पुगेको बताइएको छ।
सोमबार, असोज १७, २०७९
भारतको सर्वोच्च अदालतले भन्यो- अविवाहित महिलालाई पनि २४ हप्ता सम्मको गर्भपतन गर्ने अधिकार छ
भारतको सर्वोच्च अदालतले विवाह गरेका वा अविवाहित रहेका सबै महिलालाई २४ हप्तासम्मको गर्भ पतन गर्ने अधिकार रहेको फैसला गरेको छ।
बिहीबार, असोज १३, २०७९
साउदी अरेबियाका विश्वविद्यालयमा भर्चुअल योग कक्षा
योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ।
बिहीबार, असोज १३, २०७९
चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको हृदयघातबाट निधन
हृदयघातपश्चात उनलाई अस्पताल पुर्याइएको थियो।
बुधबार, असोज ५, २०७९
रहिनन् बेलायतकी महारानी एलिजावेथ
बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
शुक्रबार, भदौ २४, २०७९
बेलायतकी महारानीको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको निगरानीमा
बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ। बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उनी अहिले चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको छ।
बिहीबार, भदौ २३, २०७९
सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै
संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ।
बिहीबार, भदौ २३, २०७९
भारतमा फेरि बढ्यो कोरोना संक्रमण
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने संक्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन।
बिहीबार, भदौ २३, २०७९
कोभिड र अन्य संकटका कारण मानव विकास पाँच वर्ष पछि धकेलिएको राष्ट्रसंघको निश्कर्ष
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले ३० वर्षअघि स्थापना भएको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मा लगातार दुई वर्ष घटेको उल्लेख गरेको छ।
बिहीबार, भदौ २३, २०७९
पाकिस्तानमा मानवीय संकट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी
पाकिस्तानमा पछिल्लो समय अत्यधिक वर्षापछिका वर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन्।
बिहीबार, भदौ २३, २०७९
दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना संक्रमित, भारतमा घट्दै
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन्।
मंगलबार, भदौ २१, २०७९
भारतमा कोरोना संक्रमण घट्दै, कोरियामा घटेन
हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको संख्या दुई करोड ३४ लाख १७ हजार चार सय २५ पुगेको छ।
शुक्रबार, भदौ १७, २०७९
प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्धारा राजीनामा
पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन्।
बिहीबार, भदौ १६, २०७९
जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
विश्व स्वास्थ्य संगठनले जाडो मौसम आएसँगै कोभिड–१९ का संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
बिहीबार, भदौ १६, २०७९
कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु, भारतमा पनि बिरामी बढे
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ।
बुधबार, भदौ १५, २०७९
विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
न्सरविरुद्ध संघर्षरत ८१ वर्षीय पेलेले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन्।
मंगलबार, भदौ १४, २०७९
दक्षिण कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।
मंगलबार, भदौ १४, २०७९
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार संक्रमित
योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले संक्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ।
सोमबार, भदौ १३, २०७९
भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमण घट्दै
भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।
आइतबार, भदौ १२, २०७९
दक्षिण कोरियामा एकै दिन एक लाख एक हजार संक्रमित थपिए
योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ।
शुक्रबार, भदौ १०, २०७९
भारतमा २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा बढी भएको छ।
बिहीबार, भदौ ९, २०७९
कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिन्छ: अध्ययन
चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन फ्याकल्टीले गरेको अध्ययनले दुई उपचारको संयुक्त प्रयोगले गम्भीर तथा दुर्लभ किसिमको कलेजो क्यान्सर भएका बिरामीको आयु बढाउन सकिने देखाएको हो।
बिहीबार, भदौ ९, २०७९
अमिताभ बच्चनलाई दोस्रोपटक कोरोना संक्रमण
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित बनेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन्।
बुधबार, भदौ ८, २०७९
'बिग बोस' की प्रतिस्पर्धी सोनाली फोगटको हृदयघातका कारण निधन
भारतीय जनता पार्टी (भाजपा)की नेता, अभिनेत्री तथा बिग बोस १४ की प्रतिस्पर्धी सोनाली फोगटको निधन भएको छ।
बुधबार, भदौ ८, २०७९
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ।
मंगलबार, भदौ ७, २०७९
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search