मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण कोरियामा ६२ हजार कोरोना संक्रमित थपिए
सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।
सोमबार, साउन ३०, २०७९
रूस्दीको स्वास्थ्य सुधारोन्मुख, भेटिलेटरबाट निकालियो
उनको स्वास्थ्य स्थिर भएसँगै उनलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन्। उनी बोल्न थालेको छन्।
आइतबार, साउन २९, २०७९
भारतमा चौध हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार आठ सय ६१ रहेको छ।
आइतबार, साउन २९, २०७९
फिलिपिन्समा पनि बढ्यो कोभिड सङ्क्रमण, एकै दिन ४८ को मृत्यु
यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ।
आइतबार, साउन २९, २०७९
मंकिपक्सको नयाँ भेरियन्टको नामकरण
पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मंकिपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ।
शनिबार, साउन २८, २०७९
रूश्दीको भेन्टिलेटरमा उपचार जारी, एउटा आँखाको दृष्टि गुम्नसक्ने चिकित्सकको भनाइ
अमेरिकाको न्युयोर्कमा आयोजित एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ।
शनिबार, साउन २८, २०७९
भारतमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ७६ रहेको छ।
बिहीबार, साउन २६, २०७९
क्यानडामा मङ्कीपक्सका बिरामीको संख्या हजारभन्दा बढी
क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन्।
बिहीबार, साउन २६, २०७९
कोभिडविरुद्धको युद्धमा विजय हासिल गरेको किम जोङको घोषणा
महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो।
बिहीबार, साउन २६, २०७९
अमेरिकामा ९९ प्रतिशत मंकीपक्सको संक्रमण पुरुषमा
अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ।
बिहीबार, साउन २६, २०७९
बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते
शिल्पाले हालै सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्। तस्बिरमा उनलाई प्रशंसकहरूले चाँडै निको हुनु भनेर शुभकामना दिएका छन्।
बुधबार, साउन २५, २०७९
अफगानिस्तानको टखर प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला
यसअघि दुई हप्ता पहिले अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा नौ हजार ५०० विरामी भएका थिए। उनीहरूमध्ये ६६७ जनामा हैजा भएको पुष्टि गरिएको थियो।
बुधबार, साउन २५, २०७९
भारतीय हास्यकलाकार राजु श्रीवास्तवलाई हृदयाघात
भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ। बुधबार एक्कासी स्वास्थ अवस्था बिग्रिएपछि उनलाई दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो।
बुधबार, साउन २५, २०७९
जर्मनीमा बच्चामा पनि भेटियो मंकीपक्स संक्रमण
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ।
बुधबार, साउन २५, २०७९
के हो चीनमा फैलिएको नयाँ 'लंग्या हेनिपा भाइरस'? यस्ता छन् लक्षण
चीनमा फेरि अर्को भाइरसको संक्रमण फैलिएको छ। कोरोना भाइरसको त्रास कम भइनसकेको अवस्थामा तीनको शेदोङ र हेनान प्रान्तमा लंग्या नाम गरेको हेनिपा भाइरसको संक्रमण फैलिएको हो।
बुधबार, साउन २५, २०७९
दक्षिण कोरियामा एकैदिन डेढ लाखभन्दा बढीमा कोरोना संक्रमण्
दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन्।
बुधबार, साउन २५, २०७९
चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस
चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ। भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
बुधबार, साउन २५, २०७९
भारतमा मंकीपक्सको नयाँ भेरियन्ट फेला पर्यो
भारतमा मंकीपक्स भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। इण्डियन काउन्सील अफ मेडिकल रिसर्च–नेशनल इन्स्टीच्युट अफ भाइरोलोजीले भारतमा मंकीपक्सको ‘ए.टु’ नामक भेरियन्ट फेला परेको जनाएको हो।
सोमबार, साउन २३, २०७९
पाकिस्तानमा डेंगु संक्रमण फैलियो
पाकिस्तानमा डेंगुको संक्रमण फैलिँदै गएको छ। डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ।
सोमबार, साउन २३, २०७९
अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन्।
आइतबार, साउन २२, २०७९
टाउको जोडिएका जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया
ती बालकहरू अहिले एउटा अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।
शुक्रबार, साउन २०, २०७९
दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते
दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन्।
शुक्रबार, साउन २०, २०७९
क्यानाडामा मंकीपक्सका ८९० संक्रमित फेला
क्यानाडामा पनि मंकीपक्स संक्रमित भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका संक्रमित पाइएका जनाइएको छ।
बिहीबार, साउन १९, २०७९
भारतमा ९ जनामा मंकीपक्स संक्रमण
नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ। पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन्।
बिहीबार, साउन १९, २०७९
दक्षिण कोरियामा एकैदिन एकलाख एघार हजारभन्दा बढीमा कोरोना संक्रमण
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ। यस अवधिमा थप १६ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार ८४ पुगेको छ।
मंगलबार, साउन १७, २०७९
नेत्र चिकित्सकबाट आतंकवादीका नेता बनेका अयमान अमेरिकी ड्रोन आक्रमणमा मारिए
अनवर सदातले इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। तर इस्लामिक समूह त्यसमा सन्तुष्ट थिएन। यसअघि सदातले आफ्ना आलोचकलाई पनि पक्राउ गरेका थिए।
मंगलबार, साउन १७, २०७९
बङ्गलादेशमा डेंगु संक्रमणबाट नौ जनाको मृत्यु
निर्देशनालयका अनुसार जूनमा सात सय ३७ जनामा लामखुट्टेले सार्ने रोगबाट सङ्क्रमित भएकोमा जुलाईमा यसबाट दोब्बर अर्थात् एक हजार पाँच सय ७१ सङ्क्रमित भेटिएका छन्।
मंगलबार, साउन १७, २०७९
भारतमा मंकीपक्सबाट एक युवकको मृत्यु भएको पुष्टि
दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ।
सोमबार, साउन १६, २०७९
कोरोना संक्रमित अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ: चिकित्सक
छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन्।
सोमबार, साउन १६, २०७९
भारतमा कोरोना संक्रमितमा केही कमी
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार छ सय ७३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १५, २०७९
Previous
19
20
21
22
23
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
१७ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
२० घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search