मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
स्पेनमा मंकीपक्सबाट थप एक जनाको मृत्यु
संक्रमित व्यक्तिले मस्तिष्कमा सुन्निने र पोल्ने भएको गुनासो गरेका छन्। मंकीपक्स संक्रमणबाट युरोपमा अहिलेसम्म दुई जनाको मात्रै मृत्यु भएको बताइएको छ।
आइतबार, साउन १५, २०७९
अमेरिकी राष्ट्रपति वाइडेनलाई पुनः कोरोना संक्रमण
राष्ट्रपति वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले जानकारी दिएका छन्।
आइतबार, साउन १५, २०७९
भारतमा २० हजार नयाँ सङ्क्रमित
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन्।
शनिबार, साउन १४, २०७९
ब्राजिलमा मंकिपक्सबाट पहिलोपटक मानवीय क्षति
ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, साउन १४, २०७९
दक्षिण कोरियामा एक दिनमा ८५ हजार तीन सय २० कोभिड–१९ का नयाँ संक्रमित
अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ। तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ।
शुक्रबार, साउन १३, २०७९
कोरोना थप फैलिएपछि पेरुमा संकटकालको म्याद थप
'देशमा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको छ, यसले मानव स्वास्थ्यलाई ठूलो चुनौती दिएको छ, त्यसैले सरकारले लागू गरेको संकटकाल फेरि लम्ब्याउने निर्णय भएको छ,' सरकारी एक अधिकारीले भने।
शुक्रबार, साउन १३, २०७९
चीनको वुहानमा फेरि लकडाउन
चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ।
बिहीबार, साउन १२, २०७९
अफगानिस्तानको कान्दहारमा हैजाबाट ६६७ भन्दा बढी संक्रमित, ७ जनाको मृत्यु
हैजाको प्रकोपले यसअघि पनि छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको ज्यान गएको थियो।
बुधबार, साउन ११, २०७९
औषधि अभावले श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा
चिकित्सक र बिरामीहरू समेत यातायातमार्फत् सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन्।
बुधबार, साउन ११, २०७९
पेरुमा समुदायस्तरमै फैलियो मंकीपक्स
स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती संक्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका छन्। उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए।
मंगलबार, साउन १०, २०७९
भारतमा विषाक्त रक्सी सेवनबाट ७ को मृत्यु, १० जना अस्पताल भर्ना
अस्पतालमा भर्ना भएका एक जनाकी श्रीमतीले बताए अनुसार उनका पतिले शनिबार राति रक्सी सेवन गरेका थिए र त्यसको केही घण्टा पछि उनको स्वास्थ्य बिग्रन थालेको थियो।
मंगलबार, साउन १०, २०७९
मलेसियामा एकै दिन दुई हजार सात सय संक्रमित थपिए
विवरणअनुसार देशका विभिन्न भागमा दुई हजार सात सय २० जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
सोमबार, साउन ९, २०७९
भारतमा एकै दिन २० हजार बढीलाई कोरोना
भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार, साउन ९, २०७९
नयाँ दिल्लीमा भेटियो मङ्कीपक्सका बिरामी
राजधानी शहरमा यो रोगका बिरामी पहिलो पटक भेटिएका हुन्। योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ।
आइतबार, साउन ८, २०७९
मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु
मलेसियामा शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ।
आइतबार, साउन ८, २०७९
भारतमा कोभिडबाट एकै दिन २१ हजार ८८० जना संक्रमित, ६० जनाको मृत्यु
योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ।
आइतबार, साउन ८, २०७९
मंकीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा
मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
शनिबार, साउन ७, २०७९
विश्वभर ५६ करोड ८६ लाख ९६ हजारमा कोरोना, कुन देशमा कति?
विश्वमा कोरोनाबाट सक्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ।
शनिबार, साउन ७, २०७९
अमेरिकामा एक दशकपछि देखियो पोलियो
न्यूयोकको स्वास्थ्य विभागले म्यानह्याटनबाट ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो।
शनिबार, साउन ७, २०७९
जापानमा कोभिडको सातौं लहर, एकै दिन १ लाख ८६ हजारमा संक्रमण
जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जनाएको छ। कोभिड संक्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो।
शुक्रबार, साउन ६, २०७९
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण
प्रवक्ता पियरेका अनुसार ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ। कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन्।
शुक्रबार, साउन ६, २०७९
भारतमा २१ हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन्।
बिहीबार, साउन ५, २०७९
पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु
आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ। पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ। तीमध्ये मङ्गलबार थप सात जनाको मृत्यु भएको हो।
बुधबार, साउन ४, २०७९
दक्षिण कोरियामा कोरोना संक्रमण बढ्यो
दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट संक्रमित भएका छन्। यो सँगै देशमा कोरोना संक्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बुधबार, साउन ४, २०७९
मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु
मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ। गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ।
मंगलबार, साउन ३, २०७९
इरानमा कोभिडको सातौँ लहर आएको स्वास्थ्यमन्त्रीको भनाई
इरानका स्वास्थ्यमन्त्रीले यहाँ कोभिड १९ महामारीको सातौँ लहर आएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। इरानमा स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले इरानमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।
सोमबार, साउन २, २०७९
भारतमा मंकीपक्सको पहिलो बिरामी भेटिए
भारतमा मंकीपक्सको पहिलो केस पुष्टि भएको छ। संक्रमित व्यक्ति तीन दिनअघि संयुक्त अरब इमिरेट्स (युएई)बाट केरलाको कोल्लम पुगेका थिए।
शुक्रबार, असार ३१, २०७९
अफगानिस्तानको कान्दाहारस्थित एक अस्पतालमा १८० जनामा हैजाको संक्रमण पुष्टि
अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक अस्पतालमा १८० जना हैजाका संक्रमित भर्ना भएका छन्। अस्पतालका चिकित्सकका अनुसार बिहीबार १८० जना हैजाका संक्रमित भर्ना भएका हुन्।
बिहीबार, असार ३०, २०७९
मलेसियामा एकैदिन दुई हजार तीन सय संक्रमित थपिए
मलेसियामा मंगलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
बुधबार, असार २९, २०७९
क्यान्सरबाट मृत्यु हुने विश्वकी पहिलो गर्भवती महिला को हुन्?
पछिल्लो केही समयदेखि वैज्ञानिक यी महिलाको मृत्युको कारण पत्ता लगाउन व्यस्त थियो।
आइतबार, असार २६, २०७९
Previous
20
21
22
23
24
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
१७ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
२० घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search