मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित
२४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।
आइतबार, असार २६, २०७९
कोभिड वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै
इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गरेर मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन्।
आइतबार, असार २६, २०७९
भारतमा कोरोना भाइरसबाट झण्डै १९ हजार सङ्क्रमित
सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।
शनिबार, असार २५, २०७९
चिनमा थप बच्चा जन्माउने महिलालाई प्रोत्साहन भत्ता
राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ।
शुक्रबार, असार २४, २०७९
अभिनेता विक्रम अस्पताल भर्ना
दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्।
शुक्रबार, असार २४, २०७९
लामखुट्टेले टोकेपछि प्रशिक्षार्थी विमानचालकको 'मृत्यु'
लामखुट्टेले टोकेपछि मस्तिष्कसम्म संक्रमण फैलिएर इङ्ग्ल्यान्डकी एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको उनको मृत्युबारे गरिएको अनुसन्धानमा देखिएको छ।
शुक्रबार, असार २४, २०७९
श्रीलङ्का संकट: औषधिको मूल्य झन् आकासियो, बढ्दै अभाव
आर्थिक संकट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ।
बिहीबार, असार २३, २०७९
अफगानिस्तानमा अज्ञात रोगका कारण ५० बालबालिका बिरामी
अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ। अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन्।
बिहीबार, असार २३, २०७९
भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे
बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन्।
बुधबार, असार २२, २०७९
लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट संक्रमित
लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन्।
मंगलबार, असार २१, २०७९
भारतमा थप १६ हजार बढीमा कोरोना संक्रमण
यो संगै भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, असार २१, २०७९
विश्वका ११० देशमा पुनः कोरोना संक्रमण बढ्यो- डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।
शुक्रबार, असार १७, २०७९
भारतमा एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध
भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ।
शुक्रबार, असार १७, २०७९
क्यानडामा २७८ जनामा मंकीपक्स संक्रमण
क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबारसम्म देशमा कुल २७८ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि गरेकी छिन्।
शुक्रबार, असार १७, २०७९
भारतमा २४ घण्टामा १७ हजारभन्दा बढी कोरोनाका संक्रमित भेटिए
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन्। जबकी २३ बिरामीको मृत्यु भएको छ।
शुक्रबार, असार १७, २०७९
दक्षिण कोरियामा एकैदिन ९ हजार बढी कोरोना संक्रमित थपिए
यो सँगै त्यहाँ कूल संक्रमितको संख्या १८ लाख ३५ हजार ९ सय ३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
बिहीबार, असार १६, २०७९
विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो
हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ। यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन्।
सोमबार, असार १३, २०७९
गर्भपतनसम्बन्धी फैसलाको विरोधमा अमेरिकी सर्वोच्च अदालत अगाडि प्रदर्शन
र्भपतनसम्बन्धी पाँच दशक पुरानो फैसलालाई उल्ट्याउने आदेशविरूद्ध अमेरिकाको सर्वोच्च अदालतअगाडि सयौंले प्रर्दशन गरेका छन्।
आइतबार, असार १२, २०७९
सर्वोच्चको फैसलापछि अमेरिकाका केही राज्यमा गर्भपतन सेवा बन्द
गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासकाबीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका हुन्।
शनिबार, असार ११, २०७९
भारतमा सत्र हजारभन्दा बढी कोरोना संक्रमित
हाल भारतमा ८८ हजार २८४ सक्रिय संक्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.२० प्रतिशत हो।
शुक्रबार, असार १०, २०७९
मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप- विश्व स्वास्थ्य सञ्जाल
विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
बिहीबार, असार ९, २०७९
विश्व च्याम्पियनसिपमा भिडेकी पौडीबाज अनिता स्विमिङ पुलभित्रै बेहोस भएपछि...
पौडी पोखरीभित्रै बेहोस भएकी उनलाई प्रशिक्षकले उद्दार गरेकी थिइन्। उनले आफू जीवित रहन पाउँदा भाग्यमानी महसुस गरेको बताएकी छिन्।
बिहीबार, असार ९, २०७९
पूर्व मिस ब्राजिलको हृदयघातका कारण २७ वर्षको उमेरमा निधन
पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ। टन्सिल निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उनलाई ब्रेन ह्यामरेज र हृदयघात भएको थियो।
बिहीबार, असार ९, २०७९
अध्ययनको दाबीः १० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको उच्च जोखिम
तपाईँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन्रु यदि छैन् भने केही सेकेन्डका लागि भएपनि उभिने प्रयास गर्ने किरु किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ।
बिहीबार, असार ९, २०७९
भारत: एकैदिन थपिए १३ हजार बढी कोरोना संक्रमित
भारतमा पछिल्लो चौबिस घण्टामा १३ हजार ३१३ जना कोरोना संक्रमण पुष्टी भएको छ। सोही अवधीमा १० हजार ९७२ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार, असार ९, २०७९
म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा
अभियोग पुष्टि भएमा प्रत्येक चिकित्सकहरूले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ। मुद्दाको सुनुवाइको समय चाहिँ तय भइसकेको छैन।
बिहीबार, असार ९, २०७९
डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी
सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन्।उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ।
बिहीबार, असार ९, २०७९
अस्पतालका कर्मचारीले शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि...
पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ।
मंगलबार, असार ७, २०७९
भारतमा पछिल्लो २० दिनमा कोरोना संक्रमित पाँच गुणा बढे
भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्।
मंगलबार, असार ७, २०७९
साइकलबाट लडेका अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्य अवस्था कस्तो छ?
अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन्।
आइतबार, असार ५, २०७९
Previous
21
22
23
24
25
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
१७ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
२० घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search