मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
मंकीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह
मंकीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।
शनिबार, जेठ १४, २०७९
भारतको बिहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ।
बिहीबार, जेठ १२, २०७९
भारतमा दुई हजार १२४ कोरोना संक्रमित थपिए
सक्रिय संक्रमित १४ हजार ९७१ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ ११, २०७९
श्रीलंकामा औषधि अभाव: धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चिकित्सकको चेतावनी
अकल्पनीय आर्थिक संकट झेलिरहेको श्रीलंकामा बढ्दो औषधि अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चेतावनी चिकित्सकले दिएका छन्।
बुधबार, जेठ ११, २०७९
कमिसन मागेपछि पञ्जावका स्वास्थ्यमन्त्री बर्खास्त
पञ्जावका स्वास्थ्यमन्त्री विजय सिंगलालले कमिसन मागेर भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरिएको छ। उनीमाथि छानविनका लागि मुद्दा समेत दर्ता गरिएको छ।
मंगलबार, जेठ १०, २०७९
भारतमा भेटियो ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्ट
सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियमले कोरोना भाइरसको ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको पुष्टि गरेको छ। उक्त भेरियन्टको पहिलो केस तमिलनाडु र दोस्रो केस तेलांगानामा देखिएको थियो।
मंगलबार, जेठ १०, २०७९
उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका बिरामी निको भए
कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन्।
सोमबार, जेठ ९, २०७९
चीनको हेनान प्रान्तले हरेक दुई दिनमा १० करोड व्यक्तिको कोभिड परीक्षण गर्ने
चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ। चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो।
सोमबार, जेठ ९, २०७९
११ देशमा फेला पर्यो मंकीपक्स भाइरस, खोप र उपचार उपलब्ध छ?
यो रोगको प्रकोप धेरै व्यापक नभए पनि कतिपय देशमा नयाँ संक्रमितले मानिसमा चिन्ता अवश्य पैदा गरेको छ। फेरि पनि के कारणले भाइरस सरेको हो भन्ने बारेमा धेरै जानकारी नआएको स्वास्थ्य अधिकारी बताउँछन्, तर सर्वसाधारण अहिले नै आत्तिहाल्नु पर्ने स्थिति नभएको विज्ञ बताउँछन्।
आइतबार, जेठ ८, २०७९
भारतमा दुई हजार २५९ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, जेठ ६, २०७९
दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै
दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।
शुक्रबार, जेठ ६, २०७९
भारत एक दिनमा दुई हजार ३६४ कोरोना संक्रमित
कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।
बिहीबार, जेठ ५, २०७९
चीनको सांघाइमा घट्यो कोरोना संक्रमण
चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ।
बिहीबार, जेठ ५, २०७९
स्पेनमा महिनावारी हुँदा तलबी बिदा दिने कानुन प्रस्ताव
यो कानुन पास भएमा महिनावारीको समयमा दुखाई महसुस गर्ने महिलाले तलबी बिदा पाउनेछन्। कानुन अनुसार महिलाले पाउने तलबी सुविधाको खर्च राज्यले बेहोर्नेछ।
बिहीबार, जेठ ५, २०७९
भारत: एक हजार ५६९ कोरोना संक्रमित थपिए
यस समयमा भारतमा ७५३ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ ४, २०७९
अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित
अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्।
बुधबार, जेठ ४, २०७९
दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण, २७ को मृत्यु
दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ।
मंगलबार, जेठ ३, २०७९
भारतमा एक हजार ५६९ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, जेठ ३, २०७९
अफगानिस्तानमा खाद्य विषाक्तताका कारण ४२ जना बिरामी
अफगानिस्तानको उत्तरी प्रान्त तखारमा सामूहिक खाद्य विषाक्तताका कारण ४२ जना बिरामी परेको स्थानीय प्रहरीले सोमबार जानकारी दिएको छ।
सोमबार, जेठ २, २०७९
उत्तर कोरियामा ज्वरो देखिएका थप १५ को मृत्यु
उत्तर कोरियाले आइतबार ‘ज्वरो’को लक्षण देखिएका थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ। उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ।
आइतबार, जेठ १, २०७९
मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमित, तीनको मृत्यु
मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन्।साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ।
आइतबार, जेठ १, २०७९
दक्षिण कोरियाले उत्तर कोरियासँग कोभिड-१९ प्रकोप नियन्त्रण बारे वार्ता गर्ने
छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ।
आइतबार, जेठ १, २०७९
भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ।
आइतबार, जेठ १, २०७९
उत्तर कोरियाद्धारा कोभिड नियन्त्रणका लागि कडा मापदण्ड, नागरिकलाई घर बाहिर निस्किन बन्देज
सो मापदण्ड अनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ। यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन।
आइतबार, जेठ १, २०७९
अमेरिकाको एक अस्पतालका ११ नर्स एकसाथ गर्भवती, दुई जनाको डेलिभरी डेट एकै दिन
अमेरिकाको मिजौरी राज्यको एक अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मी एकैसाथ गर्भवती भएका छन्। मिजौरीको लिबर्टी अस्पतालका १० नर्स र १ डाक्टर एकै पटक गर्भवती भएका हुन्।
आइतबार, जेठ १, २०७९
यूएईका राष्ट्रपति शेख खालिफाको निधन
संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
भारतमा चार करोड ३१ लाखभन्दा बढी कोरोना संक्रमित
संक्रमितको संख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
उत्तर कोरियामा एक कोभिड–१९ संक्रमितको मृत्यु
उत्तर कोरियामा एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
भारतमा पछिल्लो २४ घण्टामा २,८९७ नयाँ संक्रमित भेटिए
भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् भने ५४ जनाको मृत्यु भएको छ।
बिहीबार, वैशाख २९, २०७९
उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण, देशभर लकडाउन घोषणा
उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।
बिहीबार, वैशाख २९, २०७९
Previous
23
24
25
26
27
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
१७ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
२० घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search