मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
अर्जेन्टिनासँगको खेलमा घाइते साउदी डिफेन्डर यासिरको शल्यक्रिया
अर्जेन्टिनाविरूद्ध २–१ ले विजयी खेलमा आफ्नै गोलकिपर मोहम्मद अल–ओवाइससँग ठोकिन पुगेका साउदी अरेबियाका डिफेन्डर यासिर अल–साहरानीको सल्यक्रिया भएको छ।
बिहीबार, मंसिर ८, २०७९
चीन: क्यान्सरको औषधिमा कर कटौती
क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ।
मंगलबार, मंसिर ६, २०७९
इबोला नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक: डब्लुएचओ
इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ।
शुक्रबार, मंसिर २, २०७९
कार्बन उत्सर्जन न्यून गर्ने योजना कार्यान्वयन गर्न नेपालको आग्रह
इजिप्टको शार्म एल-शेखमा नोभेम्बर ६ देखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)मा नेपालले सो विषयमा राष्ट्रिय अवधारणा प्रस्तुत गरेको हो।
बुधबार, कात्तिक ३०, २०७९
विश्वको जनसंख्या आठ अर्ब पुग्यो
संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो।
मंगलबार, कात्तिक २९, २०७९
पाकिस्तानका प्रधानमन्त्री सरिफलाई कोरोना संक्रमण
प्रधानमन्त्री सरिफ चिकित्सकको सल्लाहमा निगरानीमा रहेका छन्।
मंगलबार, कात्तिक २९, २०७९
लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान
उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ।
आइतबार, कात्तिक २७, २०७९
दक्षिण कोरियामा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना संक्रमण
यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन्।
शुक्रबार, कात्तिक २५, २०७९
लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसंघको सहयोग
लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो।
शुक्रबार, कात्तिक २५, २०७९
कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड संक्रमित थपिए
दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
बुधबार, कात्तिक २३, २०७९
गर्मीले युरोपमा यस वर्ष पन्ध्र हजारको मृत्यु
प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा मेसी घाइते
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, २४ घन्टामा पाँच जनाको मृत्यु
अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ।
सोमबार, कात्तिक २१, २०७९
भारतमा एक वर्षमा सर्पको डसाइबाट ६४ हजार बढीको मृत्यु
भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ।
सोमबार, कात्तिक २१, २०७९
अफगानिस्तानका दुई चिकित्सकको सडक दुर्घटनामा मृत्यु
कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। सो दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।
आइतबार, कात्तिक २०, २०७९
लेबनानमा हैजा नियन्त्रणका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह
विश्व स्वास्थ्य संगठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ।
आइतबार, कात्तिक २०, २०७९
नयाँ दिल्लीका ८० प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा
वायुको गुणस्तर सूचकाङ्कले गम्भीरतह पार गरेको वर्तमान सन्दर्भमा सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ।
आइतबार, कात्तिक २०, २०७९
इबोला नियन्त्रण गर्न युगाण्डा र छिमेकी देशहरुलाई आर्थिक अभाव
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ।
शुक्रबार, कात्तिक १८, २०७९
प्रदुषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका हुन्।
शुक्रबार, कात्तिक १८, २०७९
दक्षिण कोरियामा ४३ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
यसैसँगै कुल संक्रमितको सङ्ख्या २ करोड ५७ लाख ६० हजार सात सय एक पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
शुक्रबार, कात्तिक १८, २०७९
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, लाहोरमा उपचार हुँदै
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ संक्रमित देखिएका छन्।
बिहीबार, कात्तिक १७, २०७९
क्यान्सर हुनसक्ने भन्दै युनिलिभरले फिर्ता लियो डोभ लगाएतका स्याम्पू
कम्पनीले यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व केमिकल बेन्जेन भएको भन्दै फिर्ता लिने निर्णय गरेको बताइएको छ। शुक्रबार एक विज्ञप्ति निकाल्दै यो जानकारी कम्पनीले दिएको हो ।
आइतबार, कात्तिक १३, २०७९
दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’
वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ।
आइतबार, कात्तिक १३, २०७९
दक्षिण कोरियाको भागदौडमा मृत्यु हुनेमध्ये ५० जनालाई हृदयघात भएको आशंका
दक्षिण कोरियाको राजधानी सियोलको एक जिल्लामा भएको भागदौडमा मृत्यु भएका १५० मध्ये करिब ५० जनाको हृदयघात भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
आइतबार, कात्तिक १३, २०७९
क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान
विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन्।
शनिबार, कात्तिक १२, २०७९
५० वर्षसम्म ननुहाएका पुरुषको ९४ वर्षको उमेरमा निधन
दशकौँपछि पहिलो पटक नुहाएको केही महिनापछि उनको निधन भएको थियो। दक्षिणी प्रान्त फार्समा बसोबास गर्ने हाजीले गाउँलेहरूले उनलाई सफा पारिदिन विगतमा गरेका प्रयास टार्दै आएका थिए।
बिहीबार, कात्तिक १०, २०७९
क्यान्सर मार्ने भाइरसः केही बिरामीमा क्यान्सर निर्मूल, केहीमा कम
क्यान्सर रिसर्च यूकेकी डा. मरियान बेकरले यस किसिमको उत्साहजनक परिणामले क्यान्सरमा प्रयोग हुने उपचारविधिको बाटो नै फेरिदिने आशा व्यक्त गरिन्।
सोमबार, कात्तिक ७, २०७९
सलमान खानलाई डेंगु संक्रमण
बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु संक्रमण भएको छ।
शनिबार, कात्तिक ५, २०७९
लगाउने मान्छे नभएर डेट एक्स्पायर हुन लागेपछि सेरमले नष्ट गर्यो १० करोड डोज कोरोना खोप
खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्।
शुक्रबार, कात्तिक ४, २०७९
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
फेसबुकको कमजोरी पत्ता लगाउने बी–फार्मेसीकी विद्यार्थी सुप्रिया अधिकारीले जितिन् झन्डै ६ लाख रुपैयाँ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
३४ मिनेट अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
६ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search